Tuesday, May 21, 2024

भक्तपुर नगरपालिकाको १० महिनाको आम्दानी १ अर्ब २३ करोड, खर्च १ अर्ब ७ करोड

0
भक्तपुर, जेठ ७ भक्तपुर नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को १० महिनामा एक अर्ब २३ करोड रुपैंया आम्दानी गरेको छ । नगरपालिकाका जनप्रतिनिधिहरुको कार्यकालको दोस्रो वर्ष पुरा भएको अवसरमा आइतवार आयोजित कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापतिले...

कांग्रेस महासमिति बैठकमा उठ्यो मिडियाको मुद्दा

0
गोदावरी, ललितपुर, फागुन ९ नेपाली कांग्रेसको जारी महासमिति बैठकको बन्द सत्रमा बोल्दै महासमिति सदस्यहरुले मिडियाका मुद्दाहरु पनि उठाएका छन् । महासमिति बैठकमा शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको प्रतिनिधित्व गर्दै महासिमिति सदस्य सरोज अधिकारीले मिडियाका मुद्दा...

प्रधानमन्त्री प्रचण्डको राष्ट्रको नाममा सम्बोधन (पूर्ण पाठ)

0
आदरणीय आमाबुवा, दिदीबहिनी र दाजुभाइहरू, आज म समस्त नागरिकसँग प्रत्यक्ष सम्बोधन गर्न उपस्थित भएको छु। सरकार गठन भएको एक वर्ष पूरा भएको संयोग र अवसर परे पनि सरकारका उपलब्धिको विवरण प्रस्तुत गर्नु मात्र मेरो आजको...

काभ्रेको बनेपामा ८३ वृद्धाको हत्या आरोपमा युवक पक्राउ

0
भक्तपुर, चैत्र १६ काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३, भैंसेपाटीमा ८३ वर्षिया वृद्धा लक्ष्मी तामाङको हत्या आरोपमा २९ वर्षिय युवक पक्राउ परेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–८ घर भइ हाल काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३, भैंसेपाटी बस्ने अभिषेक...

आज श्री पञ्चमी, भक्तपुरका सरस्वती मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो

0
भक्तपुर, फागुन २ आज माघ शुक्ल पञ्चमी अर्थात् श्री पञ्चमी । नेपाल सम्बतमा यसलाई सिल्लाथ्व पञ्चमी भनिन्छ । यसै दिनदेखी शिशिर ऋतुको समाप्त भई बसन्त ऋतु शुरु हुने भएकाले यस दिनलाई बसन्त पञ्चमी पनि भनिन्छ...

भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता हुने

0
भक्तपुर, फागुन २७ भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता हुने भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा यही फागुन २९ गतेदेखी शहिद स्मृति खेल मैदानमा सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा आयोजकसहित देशभरका १७ वटा नगरपालिकाको...

टेबल टेनिसका स्यान्टु ओलम्पिकमा छनोट

0
भक्तपुर, बैशाख २ टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा छनोट भएको छ । टेवल टेनिसको दक्षिण एसियाली छनोट अन्तर्गत बिहिवार सम्पन्न फाइनलमा स्यान्टुले अर्का नेपाली संयोग कपालीलाई ४–३ सेटले पराजित गर्दै ओलम्पिक...

चाँगुनारायणका वडामा विपतका आधारभूत खोज तथा उद्धार सामग्रीको व्यवस्था

0
भक्तपुर, मंसिर १५ चाँगुनारायण नगरपालिकाले प्रत्येक वडामा विपतमा प्रयोग हुने आधारभूत खोज तथा उद्धारका सामग्रीहरु भण्डारण शुरु गरेको छ । नगरपालिकाले सम्भावित विपद्लाई मध्येनजर गर्दै स्थानीयस्तरमै स्वयंसेवकहरु परिचालन गरी तत्काल प्रतिकार्य गर्नको लागि आवश्यक आधारभूत...

आज महाशिवरात्री, भगवान शिवको पुजा आराधना गरी मनाईंदैं

0
भक्तपुर, फागुन २५ फाल्गुण कृष्ण चतुर्दशीको अवसरमा आज (शुक्रवार) महाशिवरात्री पर्व मनाईंदैछ । हिन्दु धर्मावलम्बी श्रद्धालु भक्तजनले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा–आराधना गर्दैछन् । महाशिवरात्रीको दिन बिहानै नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान्...

घरजग्गा कारोवारले गति नलिएसम्म अर्थतन्त्रले गति लिन सक्दैन–अध्यक्ष लोहनी

0
भक्तपुर, मंसिर १८ नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन घरजग्गाको कारोवारलाई सबल र सरल प्रक्रियामा लैजानुपर्ने आवश्यकता औल्याउनुभएको छ । अध्यक्ष लोहनीले अर्थतन्त्रमा अहिले देखिएको शिथिलताले घरजग्गा कारोवारले...

MOST POPULAR