Sunday, October 12, 2025

स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने कांग्रेसको निर्णय

0
भक्तपुर, चैत्र १५ नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने नीतिगत निर्णय गरेको छ । नेपाली कांग्रेसको मंगलवार सम्पन्न...

जुनियर फुटसलमा ईडेन च्याम्पियन

0
भक्तपुर, चैत्र १५ अन्तर विद्यालय भक्तपुर जिल्लाव्यापी जुनियर फुटसल प्रतियोगितामा ईडेन गार्डेन स्कुल च्याम्पियन बनेको छ । प्रतियोगिताको मंगलवार सम्पन्न फाइनलमा आरक्षण नेशनल एकेडेमीलाई २–०...

भक्तपुरमा महिला मतदाताको संख्या बढी

0
भक्तपुर, चैत्र १५ भक्तपुरमा पुरुषको तुलनामा महिला मतदाताको संख्या बढी रहेको छ । भक्तपुरमा कुल मतदाता एक लाख ८९ हजार ५८४ जना रहेका छन जसमध्ये...

परम्परागत शैलीमा घर निर्माण गर्ने नगरबासीहरुलाई अनुदान वितरण

0
भक्तपुर, चैत्र १५ भक्तपुर नगरपालिकाले नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीहरुलाई अनुदान वितरण गरेको छ । नगरपालिकाले मंगलवार नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने...

जुनियर फुटसल प्रतियोगिताको फाइनल मंगलवार

0
भक्तपुर, चैत्र १४ नेशनल प्याव्सन अन्तर विद्यालय जिल्लाव्यापी जुनियर फुटसल प्रतियोगिताको फाइनल मंगलवार हुने भएको छ । नेशनल प्याव्सन भक्तपुरले आयोजना गरेको प्रतियोगिताको सोमवार लिग...

समृद्धिको प्रस्थान बिन्दु एमसीसी

0
  सुरेन्द्र केसी, भक्तपुर, चैत्र १४ नेपाली काँग्रेस २००६ सालमा ‘जनताका लागि जनताले’ भन्ने पवित्र उद्देश्यका साथ स्थापना भएको हो । नेपाल प्रजातान्त्रिक काँग्रेस र राष्ट्रिय...

इजाजत प्राप्त हतियार बुझाउन जिल्ला प्रशासनको आग्रह

0
भक्तपुर, चैत्र १३ जिल्ला प्रशासन कार्यालय भक्तपुरले इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी इकाईमा बुझाउन अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले...

मध्यपुर थिमि नगरपालिकाका दुई परस्पर विरोधी सूचना, अन्योलमा नगरवासी र कर्मचारी

0
भक्तपुर, चैत्र १३ चैत्र १४ गते । मध्यपुर थिमि नगरपालिकाको स्थापना दिवस । भक्तपुरका अन्य नगरपालिकाहरुले आफ्नो स्थापना दिवस भव्य र बृहत कार्यक्रमका साथ मनाउँदैं...

निष्पक्षरुपमा कार्यकर्ताको मूल्यांकन गरी टिकट वितरण हुन्छ – सभापति थापा

0
भक्तपुर, चैत्र १३ नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले स्थानीय तहको निर्वाचनका लागि पार्टीले निष्पक्षरुपमा कार्यकर्ताको मूल्यांकन गरी टिकट वितरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको...

बसको ठक्करले नेकपा एमाले चाँगुनारायणका युवा नेता तिमिल्सिनाको मृत्यु

0
भक्तपुर, चैत्र १२ नेकपा एमाले चाँगुनारायणका युवा नेता रमेश तिमिल्सिनाको सवारी दुर्घटनामा गए राती मृत्यु भएको छ । भक्तपुर सल्लाघारीस्थित सिर्जनानगरमा तिमिल्सिना सवार मोटरसाइकललाई बसले...

MOST POPULAR