मध्यपुर थिमि नगरपालिकामा विकास निर्माणसँगै सुशासनमा विशेष जोड – नगरप्रमुख श्रेष्ठ
भक्तपुर, जेठ १३
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरको विकास निर्माणसँग सँगै सुशासनलाई पनि विशेष जोड दिएको बताउनुभएको छ । निर्वाचित भएर पद बहाली...
कांग्रेस गुण्डुको वडा कार्यालयलाई ध्यानाकर्षण
भक्तपुर, जेठ १३
नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका ७ नं. वडा समितिले शुक्रवार वडाकार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । वडा कार्यालयले सञ्चालन गरिरहेको विकास निर्माणका कार्य...
स्वादिलो परिकार वः यसरी तयार गरिन्छ
भक्तपुर, जेठ ११
वः अर्थात बारा । नेवारी लोकप्रिय परिकार मध्ये एक परिकार । जेष्ठ शुक्ल पक्ष कुमार षष्ठी अर्थात नेवार समूदायले धुमधामका साथ मनाईने...
नेवाः समुदायले धुमधामले मनाउँदैं सिथी नखः
भक्तपुर, जेठ ११
जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात कुमार षष्ठीका अवसरमा बिहिवार काठमाण्डौं उपत्यकासहित देशका विभिन्न भागमा बसोबास गर्ने नेवाः समूदायले धुमधामले सिथि नखः पर्व...
मौलिक नामाकरण सम्बन्धमा मध्यपुर थिमि र ललितपुर महानगरपालिकाबीच अनुभव आदानप्रदान
भक्तपुर, जेठ १०
मध्यपुर थिमि नगरपालिकाले गठन गरेको मौलिक नाम अभिलेखिकरण र प्रतिस्थापन समितिले मंगलवार ललितपुर महानगरपालिकाको अवलोकन भ्रमण गरी आपसी अनुभव आदानप्रदान गरेको छ...
मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकाबीच स्वास्थ्य सेवामा सहकार्य
भक्तपुर, जेठ ९
भक्तपुरका दुई स्थानीय पालिकाबीच स्वास्थ्यमा सहकार्य हुने भएको छ । जिल्लाको मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकाले सञ्चालन गरेका दुई अस्पतालबीच विशेषज्ञ सेवामा...
नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलन जेठ २७ गते
भक्तपुर, जेठ ८
नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलन यही जेठ २७ गते हुने भएको छ । जिल्ला कार्य समितिको २० औं बैठकले जिल्ला सम्मेलन जेठ...
काभा वुमन्स भलिबलमा नेपालको विजयी शुरुवात
भक्तपुर, जेठ ८
घरेलु टोली नेपालले काभा वुमन्स भलिबल च्यालेन्ज कपमा विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा...
डा. श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त
भक्तपुर, जेठ ७
भक्तपुर क्षेत्र नं. २ (२)का बागमती प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठ बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त हुनुभएको छ...
ईनारमा खसेकी महिलाको सकुशल उद्धार
भक्तपुर, जेठ ७
मध्यपुर थिमि–६ पुरानो थिमिमा ईनारमा खसेकी एक महिलाको शनिवार प्रहरीले सकुशल उद्धार गरिएको छ । स्थानीय मिलन प्रजापतिको घर कम्पाउण्डमा रहेको ईनारमा...










