लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने प्रयास भइरहेको छ–उपप्रधानमन्त्री खड्का
भक्तपुर, असोज ३०
नेपाली कांग्रेसका उपसभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको प्राप्त उपलब्धीसँगैं संघीय लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने प्रयास भइरहेको बताउनुभएको छ ।
नेपाली...
मध्यपुर थिमिमा बजार अनुगमन तिब्र
भक्तपुर, असोज ३०
मध्यपुर थिमि नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ । नेपालीहरुको ठूलो पर्व बडादशैं शुरु भएसँगै मध्यपुर थिमि नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको...
नेसनल प्याब्सन भक्तपुरमा आवद्ध विद्यालयका प्रिन्सिपलहरु एसईईको पक्षमा
भक्तपुर, असोज २९
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) भक्तपुरमा आवद्ध विद्यालयका प्रिन्सिपलहरुले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउन नहुने पक्षमा बहश शुरु...
चौंथो उपत्यका व्यापी करातेको उपाधी लुभु डोजोलाई
भक्तपुर, असोज २९
चौंथो उपत्यकाब्यापी कराते प्रतियोगिताको उपाधी लुभु डोजोले जितेको छ । विद्या आर्जन शाखा डोजोको आयोजनामा सम्पन्न प्रतियोगितामा लुभुले १० स्वर्ण २ रजत...
नेपालमा दलाल पुँजीपति वर्गको हावी – अध्यक्ष बिजुक्छेँ
भक्तपुर, असोज २९
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशमा विदेशी दलाल पुँजीपति वर्गको हावी भइरहेको बताउनुभएको छ । भक्तपुर ट्रक व्यवसायी संघ (रुपान्तरित)...
भक्तपुरका सांसदहरु विकासमा सहकार्य र समन्वय गरेर अघि बढ्ने
भक्तपुर, असोज २८
भक्तपुरका सांसदहरुले जिल्लाको विकासमा सहकार्य र समन्वय गरेर अघि बढ्ने बताएका छन । नेपाली कांग्रेस सूर्यविनायक नगर कमिटीले शनिवार आयोजित शुभकामना आदान...
पत्रकार छुकांसहित शिक्षा क्षेत्रका आठ व्यक्तिहरू सम्मानित
भक्तपुर, असोज २८
नेपाल पत्रकार महासंघ भक्तपुरका कार्यसमिति सदस्य एवम् भक्तपुर टाईम्स अनलाइनका सम्पादक हरिसुन्दर छुकां सम्मानित हुनुभएको छ । लामो समयदेखी शिक्षा पत्रकारिता गर्दै...
घटस्थापनासँगैं बडादशैं शुरु
भक्तपुर, असोज २८
आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पुर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइने बडादशैं नवरात्रसँगैं शुरू भएको छ । बडादशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक...
भुलाँखेल सहकारीको नाफा १७ लाख
भक्तपुर, असोज २८
मध्यपुर थिमि–५ भुलाँखेलस्थित भुलाँखेल वचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७९÷०८० मा कुल १७ लाख १९ हजार ३४० रुपैंया खुद...
आ.व. २०७९÷०८० मा शुभकामनाको मूनाफा २ करोड ६० लाख
भक्तपुर, असोज २७
भक्तपुरको सूर्यविनायकस्थित शुभकामना वचत तथा ऋण सहकारी संस्था लि.ले गत आर्थिक वर्ष २०७९÷०८० मा २ करोड ६० लाख ३१ हजार ९७९ रुपैंया...










