Friday, October 17, 2025

३४६ वर्ष पुरानो थन्थु दरबार पुनर्निर्माण शुरु

0
भक्तपुर, बैशाख २४ भक्तपुर नगरपालिकाले दरवार क्षेत्रमा रहेको ऐतिहासिक एवम् पुरातात्विक महत्वको थन्थु दरवार पुनर्निर्माणको लागि सोमवार शिलान्यास गरेको छ । नगरपालिकाको पुरानो कार्यालय भवन...

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ ः राष्ट्रपति पौडेल

0
भक्तपुर, बैशाख २४ राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताउनुभएको छ । सञ्चार तथा...

मौलिक स्थान नाम प्रतिष्ठापन अभियानका बारेमा मध्यपुर थिमि नगरपालिका र नेवा देय् दबूबीच अन्तरक्रिया

0
भक्तपुर, बैशाख १९ मध्यपुर थिमि नगरपालिकाले शुरु गरेको नगरभित्रका टोलबस्तीहरुको मौलिक स्थान नाम प्रतिष्ठापन अभियानका बारेमा बुधवार नेवा देय् दबू स्वनीग विशेष प्रदेश समितिका पदाधिकारी...

इनार खन्नेक्रममा निसासिएर भक्तपुरमा दुई जनाको मृत्यु

0
भक्तपुर, बैशाख १९ भक्तपुरको चाँगुनारायण नगरपालिका–४, खनालचोकको गाउँडोलमा इनार खन्ने क्रममा निसासिएर बुधवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका ४,...

कारसँग स्कुटी ठोकिँदा एकको मृत्यु

0
भक्तपुर, बैशाख १८ भक्तपुरको सृजनानगरमा सोमवार कारसँग स्कुटी ठोकिँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाण्डौं जाँदै गरेको बागमती प्रदेश नम्बर ०१.०३० चं. ०९९५...

वैदेशिक रोजगारीमा पठाउने भन्दै ४२२ जनासँग ३ करोड ठगेको आरोपमा २ जना पक्राउ

0
भक्तपुर, बैशाख १८ वैदेशिक रोजगारीमा पठाउने भन्दै ४२२ जनासँग रकम लिएर ३ करोड रुपैंया भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुन गायव गरेको भन्दै अपहरण गर्ने दुई जना पक्राउ

0
भक्तपुर, बैशाख १८ कतारबाट काठमाण्डौँमा आएका सिकेन्द्र यादवलाई अपहरण गरी कुटपिट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी मंगलवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही...

चाँगुनारायण नगरपालिकाको वायु गुणस्तर व्यवस्थापन कार्य योजना सार्वजनिक

0
भक्तपुर, बैशाख १७ चाँगुनारायण नगरपालिकाले सोमवार वायु गुणस्तर व्यवस्थापन कार्य योजना २०८० सार्वजनिक गरेको छ । नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमु्ख जीवन खत्रीले सो कार्य योजना...

गाईको बाच्छो काटेको अभियोगमा ३ जना पक्राउ

0
भक्तपुर, बैशाख १७ भक्तपुरमा गाईको बाच्छो काटेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित एचएम ईंटाभट्टामा काम गर्ने...

माझखण्ड बुद्ध विहारमा अल्पकालिन श्रामणेरका साथै १० दिने सतिपट्ठान विपस्सना ध्यान शिविर आजदेखि शुरु

0
न्यूजअफ, ललितपुर, बैशाख १६ गते । माझखण्ड बुद्ध विहारमा १० दिने सतिपट्ठान विपस्सना ध्यान शिविर आजदेखि शुरु भएको छ । विश्व शान्ति विहार र माझखण्ड...

MOST POPULAR