पत्रकार प्रजापति पुरस्कृत, तमाखू पुनः दवूको अध्यक्ष चयन
भक्तपुर, भाद्र १७
नेपाल भाषाको पत्रकारिता क्षेत्रमा करिव तीन दशकदेखी निरन्तर सक्रिय रहनुभएका भक्तपुरका पत्रकार कृष्ण प्रजापति शुक्रवार पुरस्कृत हुनुभएको छ । नेवाः पत्रकार राष्ट्रिय...
जनमानसमा भ्रम उत्पन्न हुने समाचार सम्प्रेषण गर्नु हुँदैन – नगरप्रमुख श्रेष्ठ
भक्तपुर, भाद्र १७
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले पत्रकारहरुले जनमानसमा भ्रम उत्पन्न हुने खालका समाचार सम्प्रेषण गर्न नहुने बताउनुभएको छ । नेवाः पत्रकार राष्ट्रिय...
नाबालिकालाई जबरजस्ती करणी गरी फरार व्यक्ति २५ वर्षपछि पक्राउ
भक्तपुर, भाद्र १७
नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सर्वोच्च अदालतबाट कैद तथा अंश भराउने फैसलापछि फरार रहेका भक्तपुर नगरपालिका साविक वडा नं. ११ क्वाछें बस्ने...
भक्तपुर क्षेत्र नं. १ को प्रदेश सभा ‘क’ को उम्मेदवार बन्न कांग्रेसका १७ जनाको...
भक्तपुर, भदौ १७
बागमति प्रदेशका भौतिक योजना मन्त्री कृष्णलाल भँडेलले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. १...
फोहोर व्यवस्थापनको लागि उपत्यकाका नगरप्रमुखहरु वैकल्पिक उपाय खोज्दै
भक्तपुर, भाद्र १६
काठमाण्डौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरुले बुधवार गोकर्णेश्वर नगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्न प्रयोग गरिरहेको प्रविधिको स्थलगत अवलोकन गरेका छन । सोही...
काठमाण्डौं वल्र्ड स्कुलमा भएको झडपमा दुई जना घाईते
भक्तपुर, भाद्र १५
भक्तपुरको सूर्यविनायक नगरपालिका ७ गुण्डुस्थित काठमाण्डौं वल्र्ड स्कुलमा आज दिनभरी सो स्कुलका विद्यार्थी र स्थानीयबीच तथा स्थानीय स्थानीयबीच पनि झडप हुँदा दुई...
नेपालको शिक्षा र प्रविधि विदेशमा बेच्ने मालसामानको रुपमा प्रयोग – बिजुक्छें
भक्तपुर, भदौ १५
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले विश्वविद्यालयहरुले नेपालको शिक्षा र प्रविधिलाई विदेशमा बेच्ने मालसामानको रुपमा प्रयोग गरिरहेको बताउनुभएको छ ।...
सूर्यविनायकको खट जात्रा मनाईंदै
भक्तपुर, भाद्र १५
गणेश चतुर्थीको अवसरमा भक्तपुरको सूर्यविनायकको खट जात्रा धुमधामले मनाईंदैछ । स्थानीय सूर्यविनायक क्षेत्र प्रबन्ध समिति, सूर्यविनायक युवा क्लब, सूर्यविनायक नगरपालिकाको वडा नं...
भक्तपुर नगरभित्रका नेवार समूदायले मंगलवार चथाः पर्व मनाए
भक्तपुर, भाद्र १५
भक्तपुर नगरभित्रका नेवार समूदायले मंगलवार साँझ चथाः पर्व मनाएका छन । भाद्र शुक्ल चतुर्थीका दिन मनाईने गणेश चतुर्थीको अवसरमा नेवार समूदायले चथाः...
मध्यपुर थिमि नगरभित्रको मौलिक नाम प्रतिष्थापनका लागि समिति गठन
भक्तपुर, भाद्र १४
मध्यपुर थिमि नगरपालिकाले स्थानीय बस्ती, चोक, स्थान, सडक, टोल र गल्लीहरुको मौलिक नामलाई पुनर्जिवित गर्ने भएको छ । त्यसका लागि नगरपालिकाले एक...