Sunday, May 5, 2024

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र झौखेलमा सर्ने

0
भक्तपुर, जेठ २० भक्तपुरको दुधपाटीमा सञ्चालन भइरहेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र चाँगुनारायण नगरपालिका–३ झौखेलमा स्थानान्तरण हुने भएको छ । दुधपाटीमा सेवा बिस्तारको लागि स्थान अभाव झेलीरहेको केन्द्र लामो समयको खिचातानीपछि झौखेलमा सर्ने पक्का भएको...

काठमाण्डौंमा मेलम्चीको पानी वितरण दुई महिना बन्द हुने

0
भक्तपुर, जेठ २० काठमाण्डौंमा मेलम्चीको पानी वितरण दुई महिना बन्द हुने भएको छ । मेलम्ची आयोजनाको सुरुङमार्गको परीक्षण कार्यविधि (प्रोटोकल) पुरा गर्न आगामी असार १ गतेदेखी दुई महिना उपत्यकामा मेलम्चीको पानी वितरण बन्द गर्न लागेको...

भक्तपुरमा कोरोना संक्रमित २० हजार नाघ्यो

0
भक्तपुर, जेठ २० भक्तपुरका कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । २०७७ बैशाख ३० गते पहिलो पटक कोरोना संक्रमण देखिएको भक्तपुरमा बुधवार १५६ जना थपिएसँगै यहाँ कोरोना संक्रमितको संख्या २० हजार १४६ पुगेको हो...

थाई राजपरिवारबाट स्वास्थ्य सामग्री सहयोग

0
भक्तपुर, जेठ २०, सुनिता तुलाधर थाइल्याण्डको राजपरिवारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । थाई रोयल एडका रूपमा ती स्वास्थ्य सामग्रीहरू काेराेनाकाे कहर भाेगीरहेकाे नेपाललाई सहयोग गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र नेपाली...

ख्वप अस्पताललाई थप ४४ लाख ७५ हजार सहयोग

0
भक्तपुर, जेठ १९ ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र आवश्यक स्वास्थ्य उपकरण खरिदका लागि बुधवार थप ४४ लाख ७५ हजार रुपैंया आर्थिक सहयोग जुटेको छ । यससँगै सहयोग रकम ४ करोड ५ लाख ८७ हजार...

निषेधाज्ञा एक साता थपियो, किराना पसल बिहान ९ बजेसम्म खोल्न पाईने

0
भक्तपुर, जेठ १९ काठमाण्डौं उपत्यकामा जारी निषेधाज्ञा केही खुुकुलो बनाई एक साता लम्ब्याएको छ । उपत्यकाका काठमाण्डौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकलेले निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो । गत...

जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउने

0
भक्तपुर, जेठ १९ चीनबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको खोप यही जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले सो जानकारी...

चीनको सिनोभ्याक खोपलाई आपत्कालीन प्रयोगको डब्लुएचओको अनुमति

0
भक्तपुर, जेठ १९ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चीनको सिनोभ्याक कम्पनीको कोभिड खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ । डब्लुएचओको अनुमति पाउने यो दोस्रो चिनियाँ खोप हो । अब विश्वभरि खोप वितरणका निम्ति स्थापित कोभ्याक्स कार्यक्रमले...

नेपाल–कोरिया अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

0
भक्तपुर – नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई मध्यपुर थिमि नगरपालिका भित्र सञ्चालित विभिन्न सहकारी संस्थाहरुले ४ लाख ५९ हजार ९ सय ५० रुपैंया बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ । नगरभित्र सञ्चालित बाबा वचत...

भारतको सहयोगमा ८५ करोड नेपाली रुपैंयाको लागतमा बहु प्राविधिक संस्था बन्दै

0
सहयोगको सदुपयोग हामी सबैले गर्न सके हेटौंडा । नेपालमा मित्र राष्ट्र भारतको सहयोगमा विभिन्न संरचनाहरुको निर्माण हुँदै आएका छन् र यो निरन्तर चल्दै आएको पनि छ । यसै क्रममा नेपाल भारत मैत्रि बहु प्राविधिक संस्था मार्फत...

MOST POPULAR