कांग्रेस महाधिवेशन अपडेट ः सभापतिमा देउवाको अग्रता कायमै
भक्तपुर, मंसिर २८
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापतिको लागि भएको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाको अग्रता कायम रहेको छ । शुरुवाती अग्रता लिएका देउवा १ हजार एक सय मत गणना गर्दा पनि अग्रता बनाउन...
देउवा अघिअघि, कोइराला पछिपछि
भक्तपुर, मंसिर २८
नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापतिको लागि भएको निर्वाचनको प्रारम्भिक मतगणनामा प्रधानमन्त्री एवम् वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता लिएको छ । उहाँलाई अर्का प्रतिष्पर्धी शेखर कोइरालाले पछ्याईरहेका छन ।
निर्वाचन समितिका अनुसार अहिलेसम्म...
भक्तपुरका ६ जना कांग्रेस केन्द्रीय सदस्यको प्रतिष्पर्धामा
भक्तपुर, मंसिर २६
नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि भक्तपुरका ६ नेता प्रतिष्पर्धामा छन । सात नेताले उम्मेदवारी दर्ता गरेकोमा एक जनाले फिर्ता गरेपछि दुई महिलासहित ६ जना भक्तपुरका नेता केन्द्रीय सदस्यको दौडमा छन ।
भक्तपुरबाट शेरबहादुर...
कांग्रेस केन्द्रीय सदस्यमा लामाको उम्मेदवारी घोषणा
काठमाण्डौं, मंसिर २५,
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा काभ्रेका युवा नेता गणेश लामाले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । लामा तत्कालिन लोकतान्त्रिक फोरमको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा समाहित भएपछि लामा महासमिति सदस्य...
कांग्रेस नेता चक्रधरद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
भक्तपुर, मंसिर २३
नेपाली कांग्रेस भक्तपुरका पुर्वसभापति गणेशमान चक्रधरले पार्टीको आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । चक्रधर पार्टीको १२ औं महाधिवेशनमा भक्तपुर जिल्ला सभापति बन्नुभएको थियो ।
वि. सं. २०३३...
भक्तपुरका श्रेष्ठद्धारा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा
भक्तपुर, मंसिर २२
नेपाली कांग्रेस भक्तपुरका महासमिति सदस्य मदनकृष्ण श्रेष्ठले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १२ औं र १३ औं महाधिवेशनमा समेत केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएका श्रेष्ठले १४ औं महाधिवेशनमा पनि...
नेपाली कांग्रेस बागमति प्रदेशको उपसभापतिमा महर्जन र बस्नेत निर्वाचित
भक्तपुर, मंसिर २१
नेपाली कांग्रेस बागमती प्रदेश उपसभापतिमा चन्द्र महर्जन र मोहनबहादुर बस्नेत विजयी हुनुभएको छ । बागमति प्रदेशको अधिवेशन अन्तर्गत गत शनिवार सम्पन्न मतदानमा महर्जन १०३७ र बस्नेत १०५९ मतका साथ उपसभापतिमा निर्वाचित हुनुभएको...
नेपाली कांग्रेस बागमति प्रदेश सभापतिमा बाँनिया निर्वाचित
भक्तपुर, मंसिर १९
नेपाली कांग्रेस बागमति प्रदेशको सभापतिमा सभापति शेरबहादुर देउवा पक्षीय ईन्द्र बाँनिया निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस बागमति प्रदेशको प्रथम अधिवेशन अन्तर्गत आइतवार सम्पन्न दोस्रो चरणको मतदानमा बाँनियाले प्रतिष्पर्धी जगदीश नरसिंह के...
नेपाली कांग्रेस बागमती प्रदेशमा पुनः मतदान हुने
भक्तपुर, मंसिर १९
नेपाली कांग्रेसको बागमति प्रदेश अधिवेशनमा सभापतिका लागि पुनः मतदान हुने भएको छ । कांग्रेसको बागमति प्रदेश अधिवेशन अन्तर्गत शनिवार सम्पन्न सभापतिको निर्वाचनमा सभापतिका दावेदार तीन उम्मेदवार मध्यै कसैले पनि विधानले व्यवस्था गरे...
राप्रपा अध्यक्षमा लिङ्देन निर्वाचित, निर्मल निवासले हस्तक्षेप गरेको थापाको आरोप
भक्तपुर, मंसिर १९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ । राप्रपाको काठमाण्डौंमा सम्पन्न एकता महाधिवेशनले लिङ्देनलाई अध्यक्षमा निर्वाजित गरेको हो ।
राप्रपाको आइतवार बिहान सम्पन्न मतगणनाको परिणाम अनुसार लिङ्देन एक हजार...