Wednesday, May 15, 2024

बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध व्यवसायीद्धारा आन्दोलनको घोषणा

0
भक्तपुर, फागुन १ नेपाल राष्ट्रिय व्यवसायीलगायत विभिन्न ३५ संघ÷संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध संयुक्त आन्दोलनको घोषणा गरेका छन् । व्यवसायीहरुले आइतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेका हुन् । व्यवसायीहरुले पत्रकार सम्मेलनमा...

सूर्यविनायकले मिडिया क्षेत्र परिचालन नीति तर्जुमा गरी कार्यान्वयन गर्ने

0
भक्तपुर, असार १३ सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेटमा स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धन गर्ने नीति लिएको छ । नगरपालिकाले त्यसका लागि मिडिया क्षेत्र परिचालन नीति तर्जुमा गरी कार्यान्वयन गर्ने जनाएको...

माथिल्लो तामाकोशी आजदेखी सञ्चालन हुने

0
भक्तपुर, असार २१ बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज (सोमबार)देखि विद्युत उत्पादन गर्ने भएको छ । कुल ४५६ मेगावाट क्षमताको उक्त आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन गर्न लागेको हो । पहिलो युनिटको क्षमता ७६ मेगावाट...

भक्तपुर चेम्बरका सदस्यहरुलाई अभिमुखीकरण

0
भक्तपुर, पुस २२ भक्तपुर चेम्बर अफ कमर्सले आफ्ना सदस्यहरुलाई चेम्बरले प्रदान गर्दै आएका विविध सेवा सुविधाहरुका बारेमा अभिमुखीकरण गरेको छ । मध्यपुर थिमिमा आइतवार आयोजित उक्त अभिमुखीकरणमा चेम्बरबाट सदस्यहरुले लिन सक्ने लाभका विषयमा सदस्यहरुलाई सुसुचित...

शिव शिखरका पीडितद्धारा संघर्ष समिति गठन

0
भक्तपुर, पुस १ शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट वचत रकम फिर्ता लिनका लागि पीडितहरुले संघर्ष समिति गठन गरेका छन् । पीडित वचतकर्ताहरु शनिवार काठमाण्डौमा सम्पन्न भेलाले लोकेन्द्र लम्सालको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो...

सूर्यविनायकमा आजदेखी घरेलु, कृषि तथा पर्यटन मेला, प्रवेश निःशुल्क

0
भक्तपुर, असार १५ भक्तपुरको सूर्यविनायक नगरपालिका–८, आदर्शचोकस्थित हरित कृषि बजारमा आजदेखी तीन दिन घरेलु, कृषि तथा पर्यटन मेला सञ्चालन हुने भएको छ । घरेलु तथा साना उद्योग संघको संयोजन, भक्तपुर पर्यटन विकास समितिको प्रवद्र्धन र...

अन्तराष्ट्रिय बजार पहुँच सम्बन्धी चार दिने तालिम सम्पन्न

0
भक्तपुर, असार ४ भक्तपुर चेम्बर अफ कमर्स र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको संयुक्त आयोजनामा भक्तपुरका उद्योगी व्यवसायीहरुलाई अन्तराष्ट्रिय बजार पहुँच सम्बन्धी चार दिने तालिम प्रदान गरिएको छ । आयात निर्यात व्यापारमा सहजिकरण गर्दै अन्तर्राष्ट्रिय...

कृषिप्रधान देशले धान मात्र होइन तरकारी समेत आयात गर्नुपर्ने परिस्थिती छ – सांसद थापा

0
भक्तपुर, असार १५ भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कृषिप्रधान देशले धान मात्र होइन सम्पूर्ण अन्नबाली र तरकारी समेत आयात गर्नुपर्ने परिस्थिती रहेको बताउनुभएको छ ।...

राजनीतिकरण र भ्रष्टचारका कारण देशको अर्थतन्त्र खस्कँदो–पूर्वअध्यक्ष श्रेष्ठ

0
भक्तपुर, पुस २७ एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदिप कुमार श्रेष्ठले राजनीतिकरण र भ्रष्टचारका कारण देशको अर्थतन्त्र खस्कँदैं गएको बताउनुभएको छ । भक्तपुर उद्योग वाणिज्य संघको ३६...

उपभोक्ता स्वयम् जागरुक र सचेत हुनुपर्नेमा सरोकारवालाहरुले जोड

0
भक्तपुर, चैत्र २ उपभोक्ता अधिकारका लागि उपभोक्ता स्वयम् जागरुक र सचेत हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । उनीहरुले नियमनकारी निकायले पनि बजारको नियमित अनुगमन र नियमन गरी आफ्नो भूमिकालाई इमान्दारीपूवर्क निभाउनुपर्ने बताएका छन । विश्वक उपभोक्ता...

MOST POPULAR