Thursday, May 16, 2024

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रोशनी निर्विरोध निर्वाचित

0
भक्तपुर, पुस २८ भक्तपुर उद्योग वाणिज्य संघको ५७ वर्षिय ईतिहासमा पहिलो पटक महिला अध्यक्ष निर्वाचित हुनुभएको छ । संघको शनिवार सम्पन्न ३६ औं साधारण सभा र अधिवेशन २०८० ले रोशनी धौवञ्जालाई सर्वसम्मत अध्यक्ष चयन गरेको...

राजनीतिलाई व्यापार ठान्ने नेतालाई जनताले बहिस्कार गर्नुपर्छ – सांसद थापा

0
भक्तपुर, बैशाख ४ भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले राजनीतिलाई व्यापार ठान्ने नेतालाई जनताले बहिस्कार गर्नुपर्ने बताउनुभएको छ । भक्तपुरमा गत चैत्र २३ गतेदेखी शुरु भएको...

मध्यपुर थिमिको २ अर्ब ९९ करोड ४० लाखको बजेट सार्वजनिक, वडा बजेट वडाबाटै खर्च...

0
भक्तपुर, असार १० मध्यपुर थिमि नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि २ अर्ब ९९ करोड ४० लाख २९ हजार २ सय रुपैंयाको बजेट सार्वजनिक गरेको छ । मध्यपुर थिमि नगरपालिकाको आइतवार शुरु भएको नगरसभाको...

पुँजीगत खर्च बढाउन शिक्षामन्त्री पौडेलको निर्देशन

0
भक्तपुर, माघ २७ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुँजीगत खर्च बढाउन निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७८÷०७९को दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सो निर्देशन दिनुभएको...

बतास एशोसियट्स, पशुपति स्पिनिङ मिल्स र एस.ओ.एस बालग्रामलाई कर बुझाउन मध्यपुर थिमि नगरपालिकाको ७...

0
भक्तपुर, असोज १७ मध्यपुर थिमि नगरपालिकाले बतास एशोसियट्सलगायत ठूला व्यवसायी र विद्यालयलाई बक्यौता कर तिर्न ७ दिने सूचना जारी गरेको छ । नगरपालिकाले बतास एशोसियट्स प्रा.लि., तत्कालिन पशुपति स्पिनिङ मिल्स प्रा.लि.का सञ्चालकहरु र एस.ओ.एस. बालग्राम...

राधेराधेमा न्युम्यु ब्राण्डको चस्मा पसल सञ्चालन

0
भक्तपुर, कार्तिक १ मध्यपुर थिमि–९ राधेराधेमा रुवेन एण्ड रिनभ ईन्टरप्राईजेजले न्युम्यु ब्राण्डको चस्मा पसल र सोरुम सञ्चालनमा आएको छ । रोधरोधस्थित भाटभटेनी अगाडि स्थानीय रिभु चक्रधरले सो पसल सञ्चालनमा ल्याएको हो । बडादशैंको अवसर पारेर शुरु...

बजारमा छ्यापछ्याप्ती म्याद नाघेका खाद्यवस्तु

0
भक्तपुर, कार्तिक २ भक्तपुरका स्थानीय बजारमा म्याद नाघेका, लेवल नभएका र कुहिएका खाद्य वस्तु छ्यापछ्याप्ती भेटिएका छन । चाडपर्वलाई लक्षित गरी भक्तपुरमा गरिएको बजार अनुगमनका क्रममा साना किराना पसलदेखी ठूला मार्ट, थोक बिक्रेता र डेरी...

राष्ट्रिय सहकारी बैंकको वासलातमा ४१ प्रतिशत बृद्धि

0
ललितपुर, साउन ८ राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७७÷०७८ मा ४१ प्रतिशतले वासलात बृद्धि गरेको छ । बैंकले आज गत आ.ब.को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गर्दै ७१ अर्ब ६८ करोडको वासलातको आकार कायम...

सेल्सबेरी मार्टलाई ५ हजार जरिवाना

0
भक्तपुर, असोज १७ जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूर्यविनायक नगरपालिका – ८, काल्हाँचामा हालै सञ्चालनमा आएको सेल्सबेरी मार्टलाई ५ हजार जरिवाना गरेको छ । प्रशासनले आइतवार बिहान गरेको बजार अनुगमनका क्रममा आवश्यक कागजपत्र पेश गर्न नसकेपछि...

भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतले पारित

0
भक्तपुर, असार १७ भक्तपुर नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०७८÷७९ को बजेट बिहिवार सर्वसम्मतले पारित गरेको छ । नगर उपप्रमुख रजनी जोशीले गत असार १० गते प्रस्तुत बजेट नगरसभाको बिहिवार बसेको बैठकले आवश्यक छलफल गरी पारित...

MOST POPULAR