Monday, May 20, 2024

बंगलादेशमा नेपाली यु १९ भलिबल टोली उपविजेता

0
भक्तपुर, बैशाख १८ बंगलादेशको राजधानी ढाकामा सम्पन्न प्रथम बिकेएसपी कप युथ १९ आमन्त्रण अन्तराष्ट्रिय भलिबल प्रतियोगितामा नेपाली टोली उपविजेता बनेको छ । प्रतियोगिताको सोमवार सम्पन्न फाइनलमा नेपाली टोली बंगलादेश रातोसँग पराजित हुँदैं उपविजेतामा सिमित बनेको...

सी डिभिजनमा मनोहरा शिर्ष स्थानमा उक्लियो

0
भक्तपुर, बैशाख १८ मनोहरा युनाइटेड युथ ब्लव शहिद स्मारक सी डिभिजन लिग फुटबलको शिर्ष स्थानमा उक्लेको छ । ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा सोमवार सम्पन्न खेलमा सानेपा क्लवमाथि पुनरागमन जित निकाल्दै मनोहरा लिगको शिर्ष स्थानमा उक्लेको...

रोहनको ह्याट्रिकमा मध्यपुर थिमिको जित, क्वाटरफाइनलमा प्रवेश

0
भक्तपुर, बैशाख १७ मध्यपुर थिमि नगरपालिका प्रथम उपत्यकाव्यापी अन्तर पालिका स्तरीय गोदावरी मेयर कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको सोमवार सम्पन्न खेलमा मध्यपुर थिमि टोखा नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल...

चाँगुनारायण नगरपालिकाको वायु गुणस्तर व्यवस्थापन कार्य योजना सार्वजनिक

0
भक्तपुर, बैशाख १७ चाँगुनारायण नगरपालिकाले सोमवार वायु गुणस्तर व्यवस्थापन कार्य योजना २०८० सार्वजनिक गरेको छ । नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमु्ख जीवन खत्रीले सो कार्य योजना सार्वजनिक गर्नुभएको हो । ‘सरसफाइ नै सभ्यता हो, यही भावना जगाऔं,...

रोहनको ह्याट्रिकमा मध्यपुर थिमिको जित, क्वाटरफाइनलमा प्रवेश

0
भक्तपुर, बैशाख १७ मध्यपुर थिमि नगरपालिका प्रथम उपत्यकाव्यापी अन्तर पालिका स्तरीय गोदावरी मेयर कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको सोमवार सम्पन्न खेलमा मध्यपुर थिमि टोखा नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल...

गाईको बाच्छो काटेको अभियोगमा ३ जना पक्राउ

0
भक्तपुर, बैशाख १७ भक्तपुरमा गाईको बाच्छो काटेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित एचएम ईंटाभट्टामा काम गर्ने मजदुरहरु काभ्रेपलान्चोक महाभारत गाँउपालिका–१ का ४२ वर्षिय विर बहादुर रानामगर,...

दोस्रो टि २० मा नेपाल वेष्ट इन्डिज ‘ए’ सँग पराजित

0
भक्तपुर, बैशाख १७ वेस्ट इन्डिज ‘ए’ले नेपाल विरुद्धको दोस्रो टि २० खेल जित्दै शृंखला बराबरी गरेको छ । यसअघि शनिवार सम्पन्न पहिलो खेलमा नेपालसँग ४ विकेटले पाजित भएको वेस्ट इन्डिज ‘ए’ आइतवार सम्पन्न दोस्रो खेलमा...

मिडियाले निष्पक्ष तरिकाले समाचार सम्प्रेषण गर्नुपर्छ – नगरप्रमुख श्रेष्ठ

0
भक्तपुर, बैशाख १६ मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मिडियाले निष्पक्ष तरिकाले समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासंघ काठमाण्डौं उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशन शनिवार उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले मिडिया...

राष्ट्रिय महिला भलिबलमा एपिएफ च्याम्पियन

0
भक्तपुर, बैशाख १६ नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । प्रतियोगिताको शनिवार सम्पन्न फाइनलमा पुलिसलाई ३–० को सोझो...

गणेशमान चेसमा नवीन तण्डुकार सहित ११ खेलाडी अग्रस्थानमा

0
भक्तपुर, बैशाख १६ ललितपुर स्पोर्ट्स क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघको संयुक्त आयोजनामा चलिरहेको नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग क्लासिकल बुद्धिचाल प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकारले अग्रता बनाएका छन् । उनले दोश्रो दिनको...

MOST POPULAR