Thursday, November 28, 2024

भक्तपुरमा विगत २४ घण्टामा ४५३ कोरोना मुक्त

0
भक्तपुर, जेठ २१ भक्तपुरमा बिहिवार ४५३ जना कोरोना संक्रमण मुक्त भएका छन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार होम आइसोलेसनमा बसेका कोरोना संक्रमित मध्ये बिहिवार २५२ पुरुष र २०१ महिला संक्रमण मुक्त भएका हुन । यससँगै जिल्लामा...

मध्यपुर थिमिमा नगरप्रमुख समक्ष कार्यपालिकाको बैठक माग गर्ने तयारीमा उपप्रमुख

0
भक्तपुर, जेठ २०, लक्ष्मी गारु मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख र ६ जना वडाअध्यक्षसहित कार्यपालिकाका १९ मध्ये १५ सदस्यले कार्यपालिकाको बैठक माग गर्ने भएको छ। नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित कार्यपालिका सदस्यहरुले शुक्रवार दुईं बुँदें एजेण्डासहित...

भक्तपुरमा कोरोना संक्रमित २० हजार नाघ्यो

0
भक्तपुर, जेठ २० भक्तपुरका कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । २०७७ बैशाख ३० गते पहिलो पटक कोरोना संक्रमण देखिएको भक्तपुरमा बुधवार १५६ जना थपिएसँगै यहाँ कोरोना संक्रमितको संख्या २० हजार १४६ पुगेको हो...

ख्वप अस्पताललाई थप ४४ लाख ७५ हजार सहयोग

0
भक्तपुर, जेठ १९ ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र आवश्यक स्वास्थ्य उपकरण खरिदका लागि बुधवार थप ४४ लाख ७५ हजार रुपैंया आर्थिक सहयोग जुटेको छ । यससँगै सहयोग रकम ४ करोड ५ लाख ८७ हजार...

भक्तपुरका पाँच राजनीतिक गठबन्धनले ११ बुँदे मागसहित सरकारलाई ज्ञापनपत्र बुझाए

0
  भक्तपुर, जेठ १९ भक्तपुरका पाँच राजनीतिक गठबन्धनले बुधवार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री के पी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्लामा क्रियाशिल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय...

भक्तपुर नगरपालिकामा १६ हजारले भेरोसेल खोपको दोस्रो मात्रा लगाए

0
भक्तपुर, जेठ १८ भक्तपुर नगरपालिकामा कोभिड–१९ विरुद्धको चिनिया खोप भेरोसेलको दोस्रो मात्रा लगाउनेको संख्या १६ हजार ५२ जना पुगेको छ । नगरका सबै वडामा आवश्यक जनशक्ति र स्वयम्सेवक परिचालन गरी गत जेठ ५ गतेदेखी १८...

भक्तपुरमा सक्रिय संक्रमितको संख्या घट्न थाल्यो

0
भक्तपुर ः भक्तपुरमा कोरोनाको सक्रिय संक्रमितको संख्या घट्न थालेको छ । संक्रमण मुक्त हुनेको संख्या बढेसँगै यहाँ सक्रिय संक्रमितको संख्या घट्न थालेको हो । भक्तपुरमा आइतवार १६९, शनिवार २३१, बिहिवार र शुक्रवार २४० जना...

MOST POPULAR