स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने सरकारको निर्णय
भक्तपुर, माघ २४
सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। । मन्त्रिपरिषदको सोमवार बसेको बैठकले २०७९ बैशाख ३० मा ७...
सवारीको जोर बिजोर हट्यो, विद्यालय फागुन १ बाट खुल्ने
भक्तपुर, माघ २४
जिल्ला प्रशासन कार्यालय भक्तपुरले सोमबारदेखि लागू हुनेगरी नयाँ आदेश जारी गरेको छ । काठमाण्डौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आइतवार...
हिउँले धकमक्क नगरकोट
भक्तपुर, माघ २१
भक्तपुरको रमणीय पर्यटकीय क्षेत्र नगरकोटमा हिउँले धकमक्क भएको छ । शनिवार रातीदेखी बदली भएको मौसमसँगै शुक्रवार मध्यान्ह हिउँ पर्न थालेपछि नगरकोट क्षेत्र...
मिनि ट्रक र मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु
भक्तपुर, माघ २०
चाँगुनारायण नगरपालिकाको खरिपाटीमा बिहिवार दिउँसो टाटा मिनि ट्रक र मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चाँगुनारायण...
तथ्यगत पुष्ट्याइँ नगरी समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिलको ध्यानाकर्षण
भक्तपुर, माघ २०
प्रेस काउन्सिल नेपालले तथ्यगत पुष्ट्याइँ नभई समाचार–सामग्री तयार एवं सम्प्रेषण नगर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ । साथै सत्य, तथ्य र विश्वसनीयताको...
नक्कली पिसिआर रिपोर्टसहित गठ्ठाघरको नागरिक र तिनकुनेको कान्तिपुर अस्पतालका कर्मचारी पक्राउ, दुवै ल्यावमा शिलबन्दी
भक्तपुर, माघ १९
नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले मध्यपुर थिमि–३, गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडका दुई जना र काठमाण्डौ...
दक्षिण कोरिया पनि विश्वकपमा छनोट, जापान छनोटको नजिक
भक्तपुर, माघ १९
दक्षिण कोरिया कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ । दक्षिण कोरियाले मंगलवार राती दुवईमा सम्पन्न छनोट खेलमा सिरियालाई...
तनावपूर्ण खेलमा नेपाल मोरिससविरुद्ध १–० ले विजयी
भक्तपुर, माघ १८
नेपालले तनावपुर्ण खेलमा मोरिससलाई १–० गोलले पराजित गरेको छ । काठमाण्डौंको दशरथ रंगशालामा मंगलवार सम्पन्न दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले सुजल श्रेष्ठको गोल...
जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बार अनुसार आलोपालो सेवा प्रवाह हुने
भक्तपुर, माघ १८
कोरोना संक्रमण दरमा केही कमी आएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोकिएको सेवा पुनः सूचारु गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले...
मोरिसस विरुद्ध खेलको १० औं मिनेटमा नेपाललाई अग्रता
भक्तपुर, माघ १८
दक्षिण अफ्रिकी मुलुक मोरिससविरुद्ध काठमाण्डौंको दशरथ रंगशालामा जारी दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ ।
खेलको १० औं मिनेटमा नेपालले सुजल...










