Monday, November 10, 2025

राष्ट्रिय नृत्य दिवसको अवसरमा थिमिमा साँस्कृतिक झाँकीसहितको सम्पदा पदयात्रा

0
भक्तपुर, फागुन ६ प्रथम राष्ट्रिय नृत्य दिवसको अवसरमा आज ( शुक्रवार) मध्यपुर थिमिमा विभिन्न साँस्कृतिक झाँकीसहितको सम्पदा पदयात्रा गरिएको छ । नेपाल नृत्य निर्देशक संघले...

आइसीसी टि–२० विश्वकप ग्लोबल छनोट – नेपालले ओमानको सामना गर्दै

0
भक्तपुर, फागुन ६ दोस्रो पटक आइसीसी टि–२० विश्वकप खेल्ने लक्ष्यका साथ नेपालले ग्लोबल छनोट अन्तर्गत आज घरेलु टोली ओमानसँगै खेल्दै छनोट यात्रा शुरु गर्दैछ ।...

सीता परियार बनिन पहिलो दलित महिला प्रजिअ

0
भक्तपुर, फागुन ५ भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी सीता परियार दलित समूदायबाट प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बन्ने पहिलो महिला बन्नुभएको छ । गृह मन्त्रालयले बिहिवार...

प्रजातन्त्र दिवसको अवसरमा भक्तपुरमा बृहत रक्तदान कार्यक्रम हुने

0
भक्तपुर, फागुन ५ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आइतवार भक्तपुरमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । भक्तपुरमा प्रजातन्त्र दिवसलाई सिर्जनात्मक र रचनात्मक बनाउन प्रमुख जिल्ला...

चाँगुनारायण नगरपालिकाका प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना

0
भक्तपुर, फागुन ५ चाँगुनारायण नगरपालिकाका वडा वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । वडा स्तरमा हुने विवाद वडास्तरमा नै स्थानीय सहभागितामा समाधान गर्ने उद्देश्यले नगरपालिकाले...

सूचनाको हक सम्बन्धी निर्णय कार्यान्वयन भएन

0
भक्तपुर, फागुन ५ भक्तपुरका सरकारी कार्यालयहरुले सूचनाको हकको कार्यान्वयन नगरेको पाईएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गत कार्तिक ८ गतेको जिल्लास्थित सरकारी कार्यालयहरुका सूचना...

मध्यपुर युथ एशोसियसनलाई विजको मुख्य प्रयोजन

0
भक्तपुर, फागुन ५ शहिद स्मारक बी डिभिजन लिगको तयारीमा रहेको भक्तपुरको क्लव मध्यपुर युथ एशोसियसनलाई विज एजुकेशनले मुख्य प्रायोजन गर्ने भएको छ । त्यस्तै लिनिङ...

सकियो कठोर माधवनारायण ब्रत

0
भक्तपुर, फागुन ५ भक्तपुरको हनुमानघाटमा एक महिनासम्म चलेको माधवनारायणको व्रत बुधवार सकिएको छ । प्रत्येक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको महिमासहित चल्ने एक...

ओली र पाकिस्तानी राजदूतबीच भेटवार्ता

0
भक्तपुर, फागुन ४ नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री के पी शर्मा ओली र नेपालका लागि पाकिस्तानका राजदूत एच ई सैयद हैदर शाहबीच भेटवार्ता भएको छ...

भक्तपुर नगरपालिकामा एक करोड ६० लाख रुपैंया रकमान्तरण

0
भक्तपुर, फागुन ३ भक्तपुर नगरपालिकाको चालु ११ औं नगरसभा बैठकले एक करोड ६० लाख रुपैंया रकमान्तरण गरेको छ । नगरसभाको मंगलवार बसेको बैठकले चालु आर्थिक...

MOST POPULAR