मध्यपुर थिमिमा एकै दिन तीन पुर्वप्रधानमन्त्री एक उपप्रधानमन्त्रीको सम्बोधन
भक्तपुर, कार्तिक १९
मध्यपुर थिमिमा बिहिवार एकै दिन तीन पुर्वप्रधानमन्त्री र एक पुर्वउपप्रधानमन्त्रीले छुट्टाछुट्टै कार्यक्रममा सम्बोधन गरेका छन । नेपाली कांग्रेस मध्यपुर थिमि नगरसमिति, नेकपा एकिकृत समाजवादी थिमि नगरसमिति, नेकपा माओवादी केन्द्र थिमि नगरसमिति र...
पार्टी विधि विधान अनुसार चल्नुपर्छ – नेता सिंह
भक्तपुर, कार्तिक १८
नेपाली कांग्रेसका नेता एवम् पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टी विधि र विधान अनुरुप चल्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि नगरसमितिले बिहिवार थिमिको भुलाँखेलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले...
भक्तपुरका चार वटै नगरपालिकामा चेम्बरको कमिटी गठन
भक्तपुर, कार्तिक १७
भक्तपुरका चार वटै नगरपालिकामा चेम्बर अर्फ कमर्शको कमिटी गठन गरिएको छ । भक्तपुर चेम्बर अफ कमर्शले जिल्लाका चार वटै नगरपालिकामा चेम्बरको कमिटि गठन गरेको हो ।
चेम्बरको भक्तपुर नगर कमिटीमा रोधे सुन्दर साँयजु...
भक्तपुरका मिठाई पसलमा सरसफाईमा लापरवाही र अखाद्य रंगको प्रयोग
भक्तपुर, कार्तिक १७
भक्तपुरका अधिकांश मिठाई पसलमा अखाद्य रंग प्रयोग भएका, गुणस्तरहिन र सडेगलेका मिठाई बिक्रि गरेको पाईएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूर्यविनायक र मध्यपुर थिमि नगरपालिकाले नगरको शंखधरचोक र बहाखाबजार क्षेत्रमा गरिएको...
राती ९ बजेपछि देउसी भैलो खेल्न नपाईने
भक्तपुर, कार्तिक १६
जिल्ला प्रशासन कार्यालय भक्तपुरले तिहारमा राती ९ बजेपछि देउसी भैलो र नाचगानका कार्यक्रम नगर्न अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मंगलवार एक सूचना जारी गर्दै तिहारमा देउसी भैलो, नाचगान...
जुवा खेल्ने र खेलाउनेसहित ४ जना पक्राउ
भक्तपुर, कार्तिक १६
भक्तपुरको गोल्मढीबाट प्रहरीले जुवा खेल्ने र खेलाउनेसहित ४ जनालाई सोमवार राती पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–७ गोल्मढीस्थित राजेश खायमलीको जस्ताको टहराभित्र सञ्चालित किराना पसलमा जुवा खेलीरहेको अवस्थामा खायमलीसहित ४ जनालाई पक्राउ...
नृत्य निर्देशक संघ नेपाल भक्तपुरको प्याब्सन पदाधिकारीलाई सम्मान
भक्तपुर, कार्तिक १४
नृत्य निर्देशक संघ नेपाल भक्तपुर जिल्ला शाखाले जिल्लाका चार वटै नगरपालिकाका नव निर्वाचित प्याब्सन नगर कमिटीका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई ज्ञापनका साथै सम्मान गरेको छ । नमस्ते ख्वप टिभी र नेपाल फोटो संसार...
नेपाल संवतको एप तयार – कार्तिक १९ गते सार्वजनिक गरिने
भक्तपुर, कार्तिक १४
नेपाल संवतलाई वैज्ञानिक बनाउन र दैनिक प्रयोगमा ल्याउन यसको एप तयार भएको छ । अमेरिकी वैज्ञानिक संस्था नासामा कार्यरत चिफ टेक्निकल अफिसर शौनक रञ्जितकारले सो एप तयार गरेको हो ।
नेपाल संवत ११४२...
भक्तपुर नगरकोट सडक निर्माणका लागि मन्त्री भँडेलको पहल – तिहारपछि ४५ दिन भित्र काम...
भक्तपुर, कार्तिक १४
भक्तपुर नगरकोट सडकका निर्माण व्यवसायीले तिहारपछि ४५ दिन भित्र काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । बागमति प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलसँगको टेलिफोन वार्तामा निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीले नगरकोट...
आपराधिक घटना न्युनीकरणमा प्रहरी र नागरिक दुवैको भूमिका आवश्यक – प्रमुख प्रजापति
भक्तपुर, कार्तिक १३
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाजमा नयाँ खालका अपराधको संख्या बढिरहेको हुँदा नयाँ पुस्तालाई नै सजग र सचेत गराउन आवश्यक भएको बताउनुभएको छ ।
भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघ, भक्तपुर लेडी जेसिस, बनसी...