पुँजीवादी व्यवस्था ध्वस्त नगरेसम्म समाजवादी व्यवस्था आउँदैन – अध्यक्ष बिजुक्छें
भक्तपुर, मंसिर १६
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले पुँजीवादी व्यवस्था ध्वस्त नगरेसम्म समाजवादी व्यवस्था नआउने बताउनुभएको छ । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप इन्जिनियरिङ्ग कलेजको २० औं र ख्वप कलेज अफ इन्जिनियरिङ्गको...
नेपाली कांग्रेस १४ औं महाधिवेशन – लामाको प्रस्ताव र थापाको समर्थनमा बागमति प्रदेशको सभापतिमा...
काठमाण्डौं, मंसिर १५
नेपाली कांग्रेसका बाग्मती प्रदेशका संसदीय दलका नेता तथा पूर्वमन्त्री ईन्द्रबहादुर बानियाँले पार्टीको बाग्मती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बाँनियाले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको...
पार्टीको आन्तरिक प्रतिष्पर्धामा कसैको हार जित हुँदैन ः सभापति थापा
भक्तपुर, मंसिर १५
नेपाली कांग्रेस भक्तपुरका नवनिर्वाचित जिल्ला सभापति दुर्लभ थापाले पार्टीलाई भक्तपुरमा पहिलो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ ले बुधवार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सभापति...
भक्तपुर कांग्रेसको महासमिति सदस्यको नतिजा उल्टियो
भक्तपुर, मंसिर १५
नेपाली कांग्रेस भक्तपुरको निर्वाचन समितिले आफ्नो पहिलो निर्णय उल्ट्याउँदै विजयी घोषित गरेका उम्मेदवारलाई पराजित घोषणा गरेको छ । भक्तपुर क्षेत्र नं. २ को सोमवार सम्पन्न जिल्ला अधिवेशनमा महासमिति सदस्यको लागि भएको निर्वाचनको...
भक्तपुरमा मंसिर १७ गतेदेखी स्थानीय तहमा मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन हुने
भक्तपुर, मंसिर १४
भक्तपुरमा यही मंसिर १७ गतेदेखी स्थानीय पालिकाको केन्द्रमा फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन हुने भएको छ । निर्वाचन आयोगको निर्देशन र जिल्ला निर्वाचन कार्यालयले जिल्लास्थित राजनीतिक दलहरुसँग छलफल गरी मंसिर...
नेपाली कांग्रेस भक्तपुरको सभापतिमा संस्थापन पक्षका थापा पुनः निर्वाचित
भक्तपुर, मंसिर १४
नेपाली कांग्रेस भक्तपुरको सभापतिमा पुनः दुर्लभ थापा निर्वाचित भएका छन । वर्तमान सभापति समेत रहेका थापा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षीय संस्थापन पक्षका नेता हुन । उनले ५५५ मत प्राप्त गरे ।...
भक्तपुर कांग्रेसको सभापतिमा दुई हस्तीको उम्मेदवारी (हेर्नुहोस क कसले उम्मेदवारी दिए )
भक्तपुर, मंसिर १२
नेपाली कांग्रेस भक्तपुरको सभापतिमा लागि जिल्लाका दुई कांग्रेसी हस्तीले उम्मेदवारी दर्ता गरेका छन । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुर जिल्ला अधिवेशनमा सभापतिको लागि वर्तमान सभापति दुर्लभ थापा र अष्टकुमार कवेले...
भक्तपुर सांगीतिक समाजको पाँचौ स्थापना दिवसमा रक्तदान
भक्तपुर, मंसिर ११
भक्तपुर सांगीतिक समाजको पाँचौ स्थापना दिवसको अवसरमा शनिवार सूर्यविनायक चोकमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन । वि. सं. २०७४ मंसिर १२ गते औपचारिक सुभारम्भ भएको भक्तपुर सांगीतिक समाजको...
मध्यपुर थिमिभित्र १५० कुकुरको बन्ध्याकरण गरिने
भक्तपुर, मंसिर ११
प्रत्येक समुदायले थाम्न सक्नेगरी उचित मात्रामा मात्रै निरोगी र तन्दुरुष्ट सामुदायिक (खुल्ला छाडा) कुकुरको संख्या बनाउने उद्देश्यले मध्यपुर एनिमल वेयरफेयर सोसाईटी मध्यपुर थिमिले सामुदायिक कुकुरको निःशुल्क बन्ध्याकरण अभियान सञ्चालन गर्ने भएको छ...
इटाली र पोर्चुगल मध्ये एकले मात्र विश्वकप खेल्ने
भक्तपुर, मंसिर ११
फिफा विश्वकप २०२२ कतारमा युरोपियन च्याम्पियन इटाली र पोचुर्गल मध्ये एकको मात्र सहभागिता रहने भएको छ । युरोपेली छनोटको प्लेअफमा पोर्चुगल र इटाली एकै समूहमा परेपछि यी दुई फुटबलका महारथी मध्ये एकले...