आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा – कुवेतमाथि नेपालको शानदार जित
भक्तपुर, मंसिर ९
आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कुवेतमाथि शानदार जित निकालेको छ । युएईको दुवईस्थित आइसीसी एकेडेमीको मैदानमा बिहिवार बिहान सम्पन्न खेलमा नेपालले कुवेतमाथि ९९ बल बाँकी छँदै ९ विकेटको शानदार...
आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललाई जितको लागि २८ रनको लक्ष्य
भक्तपुर, मंसिर ९
आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललाई जितको लागि २८ रनको लक्ष्य पाएको छ । आइसीसी एकेडेमी दुबईमा जारी खेलमा टस जितेर पहिला व्याटिङ गरेको कुवेत २७ रनमा अलआउट भएपछि नेपालले...
नेपाल संवतले राष्ट्रिय एकतालाई मजबुद बनाएको छ – प्रधानमन्त्री देउवा
भक्तपुर, कार्तिक १९
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल संवतले विविधतायुक्त नेपाली समाजमा आपसी एकता र भाइचाराको सन्देश दिएको बताउनुभएको छ । नेपाल संवत ११४२ को अवसरमा राष्ट्रिय विभुति शंखधर साख्वा प्रतिष्ठानले मध्यपुर...
एएफसी यू–२३ एसियन कप छनोट – नेपाल अंकका साथै गोलविहिन हुँदै बाहिरियो
भक्तपुर, कार्तिक १४
नेपाली यू–२३ राष्ट्रिय फुटबल टोली एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत समूह बी मा तेस्रो हारसँगै अंक र गोल विहिन हुँदैं प्रतियोगिताबाट बाहिरिएको छ । ताजिकिस्तानमा सम्पन्न प्रतियोगितामा नेपाल समूहको ३ खेलमा...
साफ च्याम्पियनसिप २०२१ – किर्तिमानी ८ औं पटक भारतलाई उपाधि, नेपाल उपविजेतामा सिमित
भक्तपुर, असोज ३१
पहिलो हाप गोलरहित बराबरीमा सकिएको साफ च्याम्पियनसिपको फाइनलको दोस्रो हापमा ३ गोल खाएपछि पहिलो पटक च्याम्पियन बन्ने नेपालको सपना फेरी एकपटक टुहिएको छ । माल्दिभ्सको राजधानी मालेमा शनिवार राती भएको साफ च्याम्पियनसिपको...
दोस्रो हाफको सुरुवातमै भारतलाई २–० को अग्रता
भक्तपुर, असोज ३०
साफ च्याम्पियनसिप २०२१ अन्तर्गतको फाइनलमा दोस्रो हापको सुरुवातमै भारतले २ गोलको अग्रता बनाएको छ । पहिलो हाप गोलसहित बराबरीमा सकिएको खेलमा ४८ औं मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले गोल गर्दै अग्रता बनाएको...
साफ च्याम्पियनसिप – फाइनलको पहिलो हाफ गोलरहित बराबरी
भक्तपुर, असोज ३०
भारी वर्षाका बीच माल्दिभ्सको राजधानी मालेमा जारी साफ च्याम्पियनसिप २०२१ को फाइनलको पहिलो हाप गोलरहित बराबरीमा टुंगिएको छ । माल्दिभ्स राष्ट्रिय रंगशालामा जारी फाइनलमा नेपाल र भारत दुवैले गोलका केही अवसर बुने...
साफ च्याम्पियनसिप फाइनल – भारतलाई हारको स्वाद चखाउँदैं पहिलो पटक उपाधी उचाल्ने दाउमा नेपाल
भक्तपुर, असोज ३०
माल्दिभ्सको मालेमा जारी दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप २०२१ को उपाधीका लागि आज राती नेपाल र भारत भिड्दैछन । साफ फुटबलको ईतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको नेपाल जारी प्रतियोगितामा अपराजित...
बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल साफको इतिहासमै पहिलोपटक फाइनलमा
भक्तपुर, असोज २७
नेपाल दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सको राजधानी मालेमा जारी साफ च्याम्पियनसिप २०२१ को बुधवार साँझ सम्पन्न खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपाल...
साफ च्याम्पियनसिप २०२१ – नेपाल भारतसँग पराजित, फाइनल समिकरण खुला
भक्तपुर, असोज २५
दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ) २०२१ को फाइनल समिरकण खुला भएको भएको छ । च्याम्पियनसिपको आइतवार राती नेपाल भारतसँग पराजित भएपछि फाइनल समिकरण खुला भएको हो ।
भारतिय कप्तान सुनिल क्षेत्रीले खेलको अन्त्यतिर...