एसिया ट्राइयाथलन कपमा बब र मारगेटा प्रथम
भक्तपुर, चैत्र १८
एसिया ट्राइयाथलन कपको उपाधि पुरुषतर्फ लक्जम्बर्गका बब हेलर र महिलातर्फ स्लोभाकियाकी मारगेटा बिकानोभाले जितेका छन् ।
पोखरामा शनिवार सम्पन्न प्रतियोगितामा निर्धारित ७ सय...
चैत्र २० गते हुने एनएनआईपीए स्पोर्टस अवार्डको तयारी पुरा
भक्तपुर, चैत्र १८
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले १७ औं संस्करणको एनएनआईपीए स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । संघले शनिवार पत्रकार...
थ्री नेसन्स कपको फाइनल खेल्ने टोलीको निर्णय अन्तिम खेलबाट हुने
भक्तपुर, चैत्र ११
काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गर्ने दुई टोलीको निक्र्यौल यही मंगलवार हुने नेपाल र...
वीर गणेशमान सिंह १० के रोड रेसमा राजपुरा र मुकेशलाई उपाधि
भक्तपुर, चैत्र ११
नेपाल पुलिस क्लबकी राजपुरा पछाई र त्रिभुवन आर्मी क्लबका मुकेश पालले चौंथो संस्करणको वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि जितेका...
महिला विश्व बक्सिङ च्याम्पियनसिपमा अञ्जनी क्वाटरफाइनलमा प्रवेश
भक्तपुर, चैत्र ६
भारतको नयाँ दिल्लीमा सञ्चालन भैरहेको आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालको अञ्जनी तेली क्वाटरफाइनलमा प्रवेश गरेको छ । अञ्जलीले ५२ के.जी. तौल...
उसु महासंघको अध्यक्षमा बर्तौला निर्वाचित
भक्तपुर, चैत्र ५
नेपाल उसु महासंघको अध्यक्षमा पूर्व खेलाडी जनकप्रसाद बर्तौला निर्विरोध निर्वाचित भएका छन् । महासंघको शनिवार अबेर सम्पन्न साधारणसभाले बर्तौलाको अध्यक्षतामा २० सदस्यीय...
विश्व मुवाँथाइमा सञ्जयलाई रजत
भक्तपुर, चैत्र ५
नेपालका सञ्जय राईले १८ औं विश्व मुवाँथाइ च्याम्पियनसिपमा रजत पदक जितेका छन् । सञ्जयले पुरुष ५४ केजीमा रजत जितेको नेपाल राष्ट्रिय मुवाँथाई...
रोड रेसमा मुकेश र राजपुरालाई स्वर्ण
भक्तपुर, चैत्र ५
नेपाल आर्मीका मुकेशबहादुर पाल र नेपाल प्रहरीकी राजपुरा पछाईंले तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेसमा स्वर्ण पदक जितेका छन ।...
नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–२० क्रिकेट प्रतियोगिता सम्पन्न
भक्तपुर, चैत्र ४
आठौं नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौंले जितेको छ । सेन्टरले पाकिस्तान एम्बेसी क्रिकेट क्लवलाई ६ विकेटले...
तस्विरमा हेरौं किर्तिपुरमा देखिएको क्रिकेट क्रेज
भक्तपुर, चैत्र २
डकवर्थ लेविस नियमको आधारमा बिहिवार युएईलाई ९ रनले हराउँदैं नेपाल आइसीसी विश्वकप क्रिकेटको छनोटमा प्रवेश गरेको छ । यो सँगै टेष्ट राष्ट्रसँग...