चाँगुनारायण नगरस्तीय राष्ट्रपति रनिङ शिल्डको उपाधि श्रीकृष्ण माविलाई
भक्तपुर, मंसिर ३०
चाँगुनारायण नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि खरिपाटीस्थित श्रीकृष्ण माध्यामिक विद्यालयले जितेको छ । गत मंसिर २६ गतेदेखी शुरु भई २८ गते...
चाँगुनारायण नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० शुरु
भक्तपुर, मंसिर २६
चाँगुनारायण नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मंगलवारदेखी शुरु भएको छ । चाँगुनारायण नगरपालिकाद्धारा आयोजित उक्त प्रतियोगिताका विभिन्न खेलहरु नगरका पाँच स्थानमा...
अन्तर विद्यालय तेक्वान्दोमा मदरल्याण्ड च्याम्पियन
भक्तपुर, मंसिर २५
नवौं अन्तर विद्यालय तेक्वान्दो (आइटिएफ) च्याम्पियनसीप सूर्यविनायक नगरपालिका–९ मा रहेको मदरल्याण्ड स्कुलले च्याम्पियन बनेको छ । तेक्वान्दो आईटीएफ नेपाल र क्वालिटी इङ्लिस...
मेसीले सन् २०२६ को विश्वकप खेल्ने ईच्छा व्यक्त
भक्तपुर, मंसिर १६
अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले आगामी विश्वकप फुटबल प्रतियोगिता खेल्ने ईच्छा व्यक्त गरेका छन । उनले त्यसअघि कोपा अमेरिकाको उपाधि रक्षा गर्ने...
फ्रान्सलाई हराउँदैं जर्मनीले जिते फिफा यु–१७ विश्वकप
भक्तपुर, मंसिर १६
फिफा यु–१७ विश्वकप फुटबलको उपाधि जर्मनीले जितेको छ । इन्डोनेसियाको सुराकार्तास्थित मानाहान स्टेडियममा शनिबार फाइनलमा जर्मनीले सडन डेथमा फ्रान्सलाई ४–३ गोल अन्तरले...
विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा आज नेपाल र यमन भिड्दै
भक्तपुर, मंसिर ५
विश्वकप फुटबलको दोस्रो चरणको एसियन छनोटमा नेपालले आज (मंगलबार) यमनविरुद्ध खेल्दैछ । नेपालले यमनविरुद्ध दोस्रो चरणको पहिलो लेगको खेल घरेलु मैदानमा खेल्न...
भारतलाई स्तब्ध पार्दै अष्ट्रेलिया बन्यो विश्व विजेता
भक्तपुर, मंसिर ४
भारतलाई स्तब्ध पार्दै अष्ट्रेलियाले आइसीसी एकदिवसीय विश्वकप २०२३ को उपाधि जितेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा आइतवार राती सम्पन्न फाइनलमा...
विश्वकप क्रिकेटको फाइनल आज–उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै
भक्तपुर, मंसिर ३
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज नरेन्द्र मोदी स्टेडियम अहमदावादमा घरेलु टोली भारत र अष्ट्रेलियाबीच प्रतिष्पर्धा हुँदैंछ । फाइनलमा भारत तेस्रो...
सविता र किशोर सम्मानित
भक्तपुर, मंसिर २
एसियाली खेलकुदका ऐतिहासिक रजत विजेता तेक्वान्दो खेलाडी सविता राजभण्डारी र कांस्य विजेता किशोर श्रेष्ठ सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघ बागमती...
रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई हराउँदै अष्ट्रेलिया फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने
भक्तपुर, मंसिर १
पाँच पटकको विश्व विजेता अष्ट्रेलिया बिहिवार राती सम्पन्न रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश...