मध्यपुर थिमि नगरव्यापी विद्यालय स्तरिय फुटबल प्रतियोगितामा ग्लाडस्टोन विजयी
भक्तपुर, जेठ २८
छैंटौं मध्यपुर थिमि नगरव्यापी विद्यालय स्तरिय छात्र फुटबल प्रतियोगितामा ग्लाडस्टोन एकेडेमीले विजयी शुरुवात गरेको छ । मध्यपुर थिमि नगरपालिकाको सहयोगमा मध्यपुर युथ एशोसियसनले आयोजना गरेको प्रतियोगिताको आइतवार सम्पन्न उद्घाटन खेलमा ग्लाडस्टोनले एक...
भक्तपुरमा राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु
भक्तपुर, जेठ २८
भक्तपुरको सूर्यविनायकमा राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । सूर्यविनायक नगरपालिकाको समन्वयमा स्थानीय ओम सृजनशिल समाजको आयोजनामा सूर्यविनायक नगरपालिका–४ हर्सचोकमा भलिबल प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेको...
म्यानचेस्टर सिटीले जित्यो च्याम्पियन्स लिगको उपाधि
भक्तपुर, जेठ २८
ईङ्गलिस क्लव म्यानचेस्टर सिटीले पहिलो पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । टर्कीको इस्तानबुलस्थित ओलम्पिक स्टेडियममा शनिवार राती इटालियन क्लब इन्टर मिलानलाई १–० ले पराजित गर्दै सिटीले क्लबको इतिहासमा पहिलो पटक...
बालगोपाललाई मध्यपुर युथको सम्मान
भक्तपुर, जेठ २७
डेब्युमै चर्च ब्वाइज युनाइटेडलाई शहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि दिलाउने प्रशिक्षक बालगोपाल महर्जन शनिवार सम्मानित भएका छन । उनलाई मध्यपुर युथ एशोसियसनले सम्मान गरेको हो ।
मध्यपुर युथ एशोसियसनले सानोथिमिस्थित खेल...
डेब्युमै चर्च ब्वाइज युनाईटेड लिग च्याम्पियन
भक्तपुर, जेठ २४
शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो सहभागितामा नै चर्च ब्वाइज युनाईटेड लिग च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज लिगको एक...
कर्णाली र बागमतीलाई रग्बी उपाधि
भक्तपुर, जेठ २१
बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उपाधि कर्णाली र बागमतीले जितेको छ । भक्तपुरको सानो थिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा आइतवार सम्पन्न फाइनलमा कर्णालीले पुरुष र बागमतीले महिलातर्फको उपाधि जितेको हो ।
पुरुषतर्फको फाइनलमा...
भक्तपुरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
भक्तपुर, जेठ २०
ओम सृजनशिल समाजको आयोजनामा भक्तपुरमा राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०८० हुने भएको छ । प्रतियोगिता सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोटस्थित हर्षचोकमा जेठ २७ गतेदेखि सञ्चालन हुनेछ ।
भक्तपुर जिल्ला खेलकुद विकाश समिति...
काभा महिला भलिबल च्यालेञ्जमा भारत पहिलो, नेपाल तेस्रो
भक्तपुर, जेठ १४
एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेञ्ज २०२३ को उपाधि भारतले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आइतबार भएको फाइनमा काजकस्तानलाई ३–० को सेटमा हराउँदै भारत उपाधि जितेको हो ।...
बायर्नलाई बुन्डेसलिगाको उपाधि
भक्तपुर, जेठ १४
बायर्न म्युनिख लगातार ११औं पटक जर्मन बुन्डेसलिगाको उपाधि बन्न सफल भएको छ । बुन्डेसलिगाको शनिवार सम्पन्न अन्तिम लिग खेलमा कोल्नलाई २–१ गोल अन्तरले पराजित गर्दै बार्यनलाई शिर्ष स्थानको डर्टमुन्डलाई पछि पार्दै लगातार...
मेस्सीको कीर्तिमानी गोल पिएसजीलाई लिग वान उपाधिमा
भक्तपुर, जेठ १४
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले किर्तिमानी ११ औं पटक फ्रेन्च लिग वानको उपाधि जित्न सफल भएको छ । अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीको कीर्तिमानी गोलसँगै पिएसजीले शनिवार राती स्ट्रासबर्गसँग बराबरी खेल्दै कीर्तिमानी ११औं...