आयुर्वेद स्वास्थ्य सेवामा विदेशी पर्यटकको आकर्षण
भक्तपुर, माघ १२
आयुर्वेद स्वास्थ्य सेवामा विदेशी पर्यटकहरु समेत आकर्षित हुन थालेका छन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरमा विदेशी पर्यटकले समेत सेवा लिनुले यसमा विदेशी पर्यटक समेत आकर्षित हुन थालेको पाईएको हो ।
केन्द्रले शुक्रवार...
अफगानिस्तानलाई हराउँदैं नेपाल आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश
भक्तपुर, माघ १२
कप्तान देव खनाल र तिब्र गतिका बलर आकाश चन्दको उत्कृष्ट प्रर्दशनको मद्दतले नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा शुक्रवार अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको छ ।
अफगानिस्तानले दिएको...
एक महिने स्वस्थानी कथा वाचन र माधवनारायण व्रत शुरु
भक्तपुर, माघ ११
एक महिने स्वस्थानी कथा वाचन र माधवनारायण व्रत बिहिवारदेखी शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखी माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म स्वस्थानीको कथा वाचन र माधवनारायणको व्रत बस्ने परम्परा अनुसार बिहिवारदेखी सो...
आमाले कलेजो दिएर बचाईन तीन वर्षिय छोराको जीवन
भक्तपुर, माघ ११
कलेजोको क्यान्सरका कारण मृत्युसँग संघर्ष गरिरहेका तीन वर्षिय बालकलाई आमाले कलेजो दिएर बचाएका छन । वीरगञ्ज पर्साकी ३० वर्षीया सीता भट्टले ३ वर्षीय छोरा रिसवलाई कलेजो दिएर ज्यान मात्र बचाएनन् आमाका लागि...
आईसीसी यू–१९ विश्वकप–नेपाल पाकिस्तानसँग पराजित
भक्तपुर, माघ ११
दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा नेपाल समूह चरणको दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ । नेपालको यो लगातार दोस्रो हार हो । यसअघि न्युजिल्यान्डसँग पराजित भएको नेपालले...
स्व. तारा देवीको स्मृतिमा ‘सम्झनामा तारा देवी तथा स्रस्टा सम्मान २०८०’
भक्तपुर, माघ १०
तारा देवी स्मृति फाउन्डेसनले मंगलवार स्व. तारा देवी श्रेष्ठको १८ औँ पुण्य स्मृतिका अवसरमा ‘सम्झनामा तारा देवी तथा स्रस्टा सम्मान’ कार्यक्रमको आयोजना गरेको छ । काठमाण्डौँ महानगरपालिका, टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिका...
स्कुटीसँग ठोकिँदा मोटरसाइकल चालकको मृत्यु
भक्तपुर, माघ १०
भक्तपुरको चुनदेवीमा मंगलवार साँझ मोटरसाइकल र स्कुटी ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सूर्यविनायक नगरपालिका–६, पाण्डुबजार बस्ने २० वर्षिय ओम के.सी हुन ।
सल्लाघारीबाट सूर्यविनायक...
कांग्रेसको भवन निर्माणका लागि युवा नेता राणाले २० लाख सहयोग दिने
भक्तपुर, माघ ८
नेपाली कांग्रेस भक्तपुरका युवा नेता रवि राणाले नेपाली कांग्रेस भक्तपुरको भवन निर्माणका लागि २० लाख रुपैंया सहयोग गर्ने घोषणा गर्नुभएको छ । कांग्रेस जिल्ला समितिको २७ औं बैठकमा नेता राणाले सो घोषणा...
मध्यपुर थिमि नगरपालिकाद्धारा सुरक्षा निकायलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण
भक्तपुर, माघ ८
मध्यपुर थिमि नगरपालिकाले सशस्त्र प्रहरी बलको दुवाकोटस्थित २२ नं. गण गुहेश्वरी र नेपाली सेनाको सानोथिमिस्थित भैरव वाहन गुल्मलाई सोमवार विपद् व्यवस्थापन सम्बन्धी सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममा नगरप्रमुख...
बसुन्धारास्थित धौवलागिरी हिमाल पोलिक्लिनिकबाट नक्कली डाक्टर पक्राउ
भक्तपुर, माघ ८
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जना नक्कली डाक्टरलाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर उपमहानगर–२ घर भई हाल काठमाण्डौं–३ महाराजगञ्ज बस्ने आफुलाई डा. एस...