युएईलाई हराउँदैं बंगलादेशले जित्यो यू–१९ एसिया कप
भक्तपुर, पुस १
बंगलादेशले एसिसी यु–१९ एसिया कपको उपाधि जितेको छ । युएईको दुवईस्थित दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा आइतवार सम्पन्न फाइनलमा घरेलु टोली युएईलाई १९५ रनले हराउँदैं बंगलादेशले एसिसी यु–१९ एसिया कपको उपाधि जितेको हो...
सुवासले जिते भारतमा गल्फ उपाधि
भक्तपुर, पुस १
नेपालका गल्फर सुवास तामाङले भारतको कलकत्तामा सम्पन्न आईजीयु १२२ औं एमेच्योर गल्फ च्याम्पियनसिप अफ इण्डियाको उपाधि जितेको छ । रोयल कलकत्ता गल्फ क्लवमा सम्पन्न च्याम्पियनसिपमा नेपाल नम्बर एक एमेच्योर गल्फर सुवासले म्याच–प्ले...
व्यायाम मन्दिरको अध्यक्षमा पुनः प्रधान चयन
भक्तपुर, पुस १
नेपाल व्यायाम मन्दिरको अध्यक्षमा नारायण प्रधान सर्वसम्मत चयन भएका छन । मन्दिरको शनिवार सम्पन्न २३ औं साधारणसभाले प्रधानलाई छैंटौ पटक अध्यक्ष चयन गरेको हो । वि. सं. २०१० सालमा स्थापित व्यायाम मन्दिर...
चाँगुनारायण नगरस्तीय राष्ट्रपति रनिङ शिल्डको उपाधि श्रीकृष्ण माविलाई
भक्तपुर, मंसिर ३०
चाँगुनारायण नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि खरिपाटीस्थित श्रीकृष्ण माध्यामिक विद्यालयले जितेको छ । गत मंसिर २६ गतेदेखी शुरु भई २८ गते सम्पन्न भएको प्रतियोगितामा १४ स्वर्ण, १३ रजत र ९ कास्यसहित...
टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
भक्तपुर, मंसिर ३०
भक्तपुरमा शुक्रवार राती टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० घर भई गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनाली रहेका छन् ।
पुरानो थिमि...
चाँगुनारायण नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन, आइतबारदेखि नयाँ भवनबाटै कार्यसम्पादन सहित सेवा सुरु हुने
भक्तपुर, मंसिर २९
चाँगुनारायण नगरपालिकाको नवनिर्मित प्रशासकिय भवनको शुक्रवार भव्य कार्यक्रमबीच उद्घाटन गरिएको छ । नगरप्रमुख जीवन खत्रीले भव्य कार्यक्रमबीच उक्त भवनको उद्घाटन गर्नुभएको हो । यससँगै नगरपालिकाले आइतबारदेखि नयाँ भवनबाटै कार्यसम्पादन सहित सेवा सुरु...
उपत्यकाको सुरक्षाका लागि नागरिक र प्रहरीको हातेमालो आवश्यक–एआईजी थापा
भक्तपुर, मंसिर २८
काठमाण्डौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक दिपक थापाले नागरिक र प्रहरीको हातेमालोमा उपत्यकामा शान्ति सुव्यवस्था कायम गर्ने अभियानमा प्रहरी अगाडि बढेको बताउनुभएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८, डोलेश्वरस्थित नवनिर्मित प्रहरी चौकी...
मध्यपुर थिमिका सबै वडामा शिशु स्याहार केन्द्र खोल्ने
भक्तपुर, मंसिर २८
मध्यपुर थिमि नगरपालिकाले नगरका सबै वडामा शिशु स्याहार केन्द्र खोल्ने भएको छ । मध्यपुर थिमिको हालै बसेको नगर कार्यपालिका बैठकले नगरपालिकाको समूदाय संस्थासँगको साझेदारीमा सञ्चालन हुने प्रारम्भिक बालविकास केन्दरु शिशु स्याहार केन्द्र...
नक्कली कागजपत्रको आधारमा विदेश पठाएको आरोपमा ३२ जना पक्राउ
भक्तपुर, मंसिर २७
नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले अध्यागमन विभागदेखि प्रहरी, नेपाल वायुसेवा निगमका कर्मचारी, कन्सल्टेन्सी सञ्चालक, ट्राभल एजेन्सीका कर्मचारीसहित ३२ जनालाई पक्राउ गरी बुधवार सार्वजनिक गरेको छ ।
उनीहरुलाई काठमाण्डौं उपत्यका...
विद्यालयहरुले मुलुकको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ–उपराष्ट्रपति यादव
भक्तपुर, मंसिर २७
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विद्यालयहरुले मुलुकको लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । भक्तपुरको दरवारस्क्वायरस्थित श्री पद्य माध्यामिक विद्यालयको बुधवार आयोजित शतवार्षिकोत्सव समारोहलाई उद्घाटन गर्दै उपराष्ट्रपति यादवले विद्यालय व्यवस्थापन...