Tuesday, May 13, 2025

लैनचौर टिम च्याम्पियन

0
भक्तपुर, भदौ ५ लैनचौर तेक्वान्दो डोजाङ उपत्यकाव्यापी क्योरोगी तथा पुम्से तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । भक्तपुर जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितामा लैनचौरले ६ स्वर्ण, ३ रजत र ३ कांस्य जित्दै टिम च्याम्पियन बनेको...

थिमिमा यसवर्ष पुनः येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा सञ्चालन हुने

0
लक्ष्मी गारु, भक्तपुर, भाद्र ५ मूख्यत आर्थिक अभावलगायत विविध कारणले नियमित सञ्चालन हुन नसकेको थिमिको येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा) यसवर्ष पुनः सञ्चालन हुने भएको छ । मध्यपुर थिमि–५ का विरेन्द्रभक्त...

शाक्यसिंह परियत्ती तथा प्रौढ शिक्षालयका उत्कृष्ट विद्यार्थी पुरस्कृत

0
ललितपुर, भाद्र ५ ललितपुर महानगरपालिका वडा नं. १२ थैनास्थित शाक्यसिंह परियत्ती तथा प्रौढ शिक्षालयको वार्षिकोत्सवको अवसरमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा कक्षा १ देखि १० सम्मका परीक्षामा उतिर्ण विद्याार्थीहरु, बोर्ड प्रथम, कक्षागत परीक्षा...

भक्तपुरका चार कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि

0
भक्तपुर, असार २९ भक्तपुरका चार कानुन व्यवसायीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन । सर्वोच्च अदालतले बुधवार १ सय ३३ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्दा भक्तपुरका चार जनाले सो उपाधि पाएका हुन । वरिष्ठ...

आज भानु जयन्ती, विविध कार्यक्रम गरी मनाइँदै

0
भक्तपुर असार २९ आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती, देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाईंदैछ । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा भानुभक्तको जन्म भएको थियो ।...

आज गुरु पूर्णिमा, गुरुहरु प्रति सम्मान प्रकट गरी मनाइँदै

0
भक्तपुर, असार २९ आषाढ शुक्ल पूर्णिमाका दिन आज आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव सम्मान प्रकट गरी गुरु पूर्णिमा मनाइँदैछ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै आषाढ शुक्ल पूर्णिमाका...

सँस्कृति संरक्षणमा जुर्मुराए मध्यपुर थिमिका युवाहरु

0
लक्ष्मी गारु, भक्तपुर, असार २९ मध्यपुर थिमि वडा नं ५ का २८ वर्षिय गोपी प्रजापति अचेल दैनिक साँझ २ घण्टा नृत्य प्रशिक्षण गरिरहनुभएको छ । मध्यपुर थिमि नगरपालिकामा गाईजात्राको भोलीपल्टदेखी चार दिन प्रदर्शन गरिने धार्मिक...

विरोधको शैली ः सडक नबनेपछि जनप्रतिनिधि नै सडकमा

0
भक्तपुर, असार २७ भक्तपुर र काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र नगरकोट पुग्ने मुख्य सडक भक्तपुर–नगरकोट सडकको निर्माण कार्यमा भइरहेको ढिलाई प्रति विरोध जनाउँदैं चाँगुनारायण नगरपालिका वडा नं. ६ का जनप्रतिनिधिहरु आन्दोलित भएका छन । उनीहरुले विरोधस्वरुप सोमवार...

जबरजस्ती करणी गरको अभियोगमा युवक पक्राउ

0
भक्तपुर, असार २७ जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले चाँगुनारायण नगरपालिका–९, ताथलीबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षिय टिकाराज कटुवाल हुन । कटुवालमाथि सूर्यविनायक नगरपालिका–१०, चित्तपोलको पिस फुल रिसोर्टमा लगेर १६ वर्षिया नाबालिकालाई...

लक्ष्मण र लक्ष्मीलाई अपहिलको उपाधी

0
भक्तपुर, असार २७ लक्ष्मण मल्ल र लक्ष्मी मगरले ‘माउन्टेन बाइक अपहिल च्यालेन्ज सिरिज २०२२’ को उपाधी जितेका छन् । सात चरणमा सम्पन्न भएको प्रतियोगिताको एलिट पुरुष विधामा लक्ष्मणले १४५० अंकका साथ उपाधी जितेका हुन भने...

MOST POPULAR