Thursday, January 23, 2025

घ्याम्पे डाँडामा पिकनिक आएका जसपा सांसद सहनाजको ह्दयघातका कारण मृत्यु

0
भक्तपुर, फागुन १३ जनता समाजवादी पार्टी (जसपा)नेपालका सांसद सहनाज रहमानको ह्दयघातका कारण शनिवार निधन भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका ७, गुण्डुस्थित घ्याम्पे डाँडामा पिकनिक आएकी सहनाजको ह्दयघातका कारण मृत्यु भएको हो । कुर्सीमा बसीरहेका सांसद...

भक्तपुरलाई क्षयरोग मुक्त बनाउने अभियान चाँगुनारायणबाट शुरु

0
भक्तपुर, फागुन १३ भक्तपुर जिल्लालाई क्षयरोग मुक्त बनाउने अभियान चाँगुनारायण नगरपालिकाबाट शुरु गरिएको छ । नेपाल क्षयरोग निवारण संस्था भक्तपुर शाखाको शनिवार आयोजित ४३ औं जिल्ला सभाको कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर...

स्थलगत चित्रकलामा आयुषा प्रथम

0
भक्तपुर, फागुन १३ मध्यपुर थिमि अन्तर विद्यालय व्यापी स्थलगत चित्रकला प्रतियोगितामा एस ओ एस हर्मन माइनर स्कुलका आयुषा सुनुवार प्रथम हुनु भएको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ८ कार्यालयले आयोजित सो प्रतियोगितामा सहभागी...

गेष्ट हाउसको कोठामा युवती अर्धचेत फेला, दुई जना पक्राउ

0
भक्तपुर, फागुन ११ भक्तपुरको एक गेष्ट हाउसमा फरक क्षमता भएकी एक युवती अर्धचेत अवस्थामा फेला परेको छ । सो घटनामा प्रहरीले बुधवार दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ५ छालिङस्थित सुनसान...

हुण्डी कारोबार गरेको आरोपमा कुलेश्वरबाट ५७ लाख रुपैंयासहित एक जना पक्राउ

0
भक्तपुर, फागुन १० हुण्डी कारोबार गरेको आरोपमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले काठमाण्डौंको कुलेश्वरबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश सिमलाथाना घर भई हाल कुलेश्वर बस्ने माँ...

अमेरिकी डलर देखाई ठगी गरेको आरोपमा एकजना पक्राउ

0
भक्तपुर, फागुन १० अमेरिकी डलर देखाई लुटपाट र ठगी गरेको आरोपमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाण्डौं गोकर्णबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको गाती गाविस घर भई हाल भक्तपुरको पुरानो...

जर्मन—दक्षिण एसियाली संसदीय समूहद्धारा भक्तपुरको अवलोकन

0
भक्तपुर, फागुन ९ नेपाल भ्रमणमा रहेको जर्मन—दक्षिण एसियाली संसदीय समूहका सदस्यहरुले मंगलवार भक्तपुर नगरको अवलोकन गरेको छ । टोलीले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदाहरु राष्ट्रिय कला संग्रहालय, दरबार क्षेत्र, तलेजु, पाँचतले मन्दिर र भैरवनाथ...

मानवीय सेवा युवाहरुको भूमिका महत्वपूर्ण

0
भक्तपुर, फागुन ९ नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाद्वारा आयोजित युवा रेडक्रस सर्कलहरुको गठन पुर्नगठन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले मानवीय सेवामा युवाहरुको भूमिका महत्वपूर्ण भएको बताएका छन । सहभागीहरुले युवा रेडक्रस सर्कल क्रियाशील गराउन उपशाखाको...

भक्तपुर कांग्रेसका अग्रज नेता एवम् प्रजातन्त्र सेनानी ठकुरीको निधन

0
भक्तपुर, फागुन ९ नेपाली कांग्रेस भक्तपुरका अग्रज नेता एवम् प्रजातन्त्र सेनानी रामबहादुर ठकुरीको निधन भएको छ । लामो समयदेखी अस्वस्थ ठकुरीको ९८ वर्षको उमेरमा मंगलवार नीज निवासमा निधन भएको हो । बालकोटको किसान परिवारमा जन्मिएका ठकुरीले...

लोहकिल्थलीस्थित वि पि पार्कमा सरसफाई

0
भक्तपुर, फागुन ९ मध्यपुर थिमि नगरपालिकाको सरसफाई कार्यक्रम अन्तर्गत मंगलवार वडा नं. १ लोहकिल्थलीस्थित निर्माणाधिन वि पि पार्कको सरसफाई गरिएको छ । नगरपालिकाले साप्ताहिकरुपमा नगरका पुरातात्विक महत्वका सम्पदा, पार्क, मठ मन्दिर, पाटी पौवाहरुको सरसफाई गर्दै...

MOST POPULAR