राष्ट्रिय परीक्षा बोर्डका नवनियुक्त अध्यक्ष डा. शर्माद्धारा पदबहाली
भक्तपुर, पुस १२
राष्ट्रिय परीक्षा बोर्डका नवनियुक्त अध्यक्ष डा. महाश्रम शर्माले पदबहाली गर्नुभएको छ । भक्तपुरको सानोथिमिस्थित बोर्डको कार्यालय पुगेर अध्यक्ष डा. शर्माले सोमवार पदबहाली गर्नुभएको हो । पदबहालीका लागि परीक्षा बोर्ड पुग्नुभएका डा. शर्मालाई...
भारतीय कामदारको मृत्यु
भक्तपुर, पुस १२
चाँगुनारायण नगरपालिका–८ सुडालस्थित श्री ईट्टाभट्टामा कार्यरत एक भारतीय मजदुरको मृत्यु भएको छ । ईट्टाभट्टाको झ्याउली (कामदार बस्न बनाईएको छाप्रो)मा अचेत अवस्थामा सोमवार बिहान फेला परेका ३२ वर्षिय भारतीय कामदार संजय पासवानको उपचारको...
प्रहरीलाई न्यानो सामग्री सहयोग
भक्तपुर, पुस ११
सूर्यविनायक नगरपालिका वडा नं. ५ कार्यालयले महानगरिय प्रहरी प्रभाग कटुञ्जेलाई जाडोमा उपयोगी सामग्री प्रदान गरेको छ । जाडोको मौसममा प्रहरीलाई न्यानो सिरक डस्नाको अभाव भएकोले वडा कार्यालयले आइतवार करिव दुई लाख ५०...
भक्तपुर दरबार स्क्वायरको नृत्य वत्सला मन्दिर पुनःनिर्माण सम्पन्न
भक्तपुर, पुस १०
भक्तपुर दरवार स्क्वायरमा अवस्थित नृत्य वत्सला मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । वि. सं. २०७२ सालको भूकम्पले भत्किएको उक्त मन्दिर भक्तपुर नगरपालिकाले पुनःनिर्माण गरेको हो ।
वत्सला मन्दिर पुनःनिर्माणको लागि भक्तपुर नगरपालिकाले १...
श्रीगोपाल कला सिरपाद्धारा भोजपुरको करुणामय गुरु गणेश दाफा भजन खलः पुरस्कृत
भक्तपुर, पुस १०
थिमि कला परिषदले ११ औं श्रीगोपाल कला सिरपाद्धारा भोजपुरको करुणामय गुरु गणेश दाफा भजन खलःलाई पुरस्कृत गरेको छ । भोजपुरको टक्सारमा दाफा भजनलाई जिवन्तता दिन गरेको योगदानको कदरस्वरुप परिषदले यसवर्षको श्रीगोपाल कला...
भक्तपुरका राष्ट्रिय परिचयपत्रको लागि ९० हजारले विवरण बुझाए
भक्तपुर, पुस १०
भक्तपुरका राष्ट्रिय परिचयपत्रको लागि विवरण बुझाउनेको संख्या ९० हजार पुगेको छ । जिल्लाको चाँगुनारायण नगरपालिकाबाट शुरु भएको विवरण संकलन अभियानमा हालसम्म ९० हजारले विवरण बुझाएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।
भक्तपुरमा...
भक्तपुरमा सन् २०२१ मा अपराधका ३६२ घटना प्रहरीमा दर्ता
भक्तपुर, पुस १०
भक्तपुरमा सन् २०२१ को जनवरी १ देखी डिसेम्बर २४ सम्म अपराधका ३६२ घटना प्रहरीमा दर्ता भएका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरका अनुसार हत्या, कुटपिट, बलात्कार तथा बलात्कार प्रयास, बाल...
राजु अधिकारीको उपन्यास ‘धुवाँको तस्विर’ प्रकाशित
भक्तपुर, पुस ८
कथा र उपन्यास लेखनमा सकृय लेखक राजु अधिकारीको दोश्रो उपन्यास ‘धुवाँको तस्बिर’ प्रकाशित भएको छ । विज्ञान कथा, स्वैरकल्पना र रहस्यमय विषयमा कलम चलाउन रुचाउने अधिकारीको यो उपन्यास पनि मानव मनोविज्ञान र...
७४ वर्षिय बृद्धको लडेर मृत्यु
भक्तपुर, पुस ८
आफ्नै घर अगाडिको पानी बग्ने नालीमा लडेर भक्तपुरको चाँगुनारायण नगरपालिका–४, चाँगु हल्छापका ७४ वर्षिय बृद्धको मृत्यु भएको छ । नालीमा खसेर घाईते अवस्थामा फेला परेका ७४ वर्षिय कान्छा श्रेष्ठको उपचारका क्रममा मृत्यु...
रेडक्रस भक्तपुरमा पुनः थापा
भक्तपुर, पुस ८
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको सभापतिमा पुनः मनोजकुमार थापा निर्वाचित हुनुभएको छ । रेडक्रस भक्तपुरको १६ औं जिल्ला अधिवेशनले पुनः थापालाई निर्विरोध निर्वाचित गरेको हो ।
त्यस्तै महिला उपसभापतिमा कृष्णेश्वरी हाडा, मन्त्रीमा...