Saturday, October 19, 2024

भक्तपुरमा सन् २०२१ मा अपराधका ३६२ घटना प्रहरीमा दर्ता

0
भक्तपुर, पुस १० भक्तपुरमा सन् २०२१ को जनवरी १ देखी डिसेम्बर २४ सम्म अपराधका ३६२ घटना प्रहरीमा दर्ता भएका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरका अनुसार हत्या, कुटपिट, बलात्कार तथा बलात्कार प्रयास, बाल...

राजु अधिकारीको उपन्यास ‘धुवाँको तस्विर’ प्रकाशित

0
भक्तपुर, पुस ८ कथा र उपन्यास लेखनमा सकृय लेखक राजु अधिकारीको दोश्रो उपन्यास ‘धुवाँको तस्बिर’ प्रकाशित भएको छ । विज्ञान कथा, स्वैरकल्पना र रहस्यमय विषयमा कलम चलाउन रुचाउने अधिकारीको यो उपन्यास पनि मानव मनोविज्ञान र...

७४ वर्षिय बृद्धको लडेर मृत्यु

0
भक्तपुर, पुस ८ आफ्नै घर अगाडिको पानी बग्ने नालीमा लडेर भक्तपुरको चाँगुनारायण नगरपालिका–४, चाँगु हल्छापका ७४ वर्षिय बृद्धको मृत्यु भएको छ । नालीमा खसेर घाईते अवस्थामा फेला परेका ७४ वर्षिय कान्छा श्रेष्ठको उपचारका क्रममा मृत्यु...

रेडक्रस भक्तपुरमा पुनः थापा

0
भक्तपुर, पुस ८ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको सभापतिमा पुनः मनोजकुमार थापा निर्वाचित हुनुभएको छ । रेडक्रस भक्तपुरको १६ औं जिल्ला अधिवेशनले पुनः थापालाई निर्विरोध निर्वाचित गरेको हो । त्यस्तै महिला उपसभापतिमा कृष्णेश्वरी हाडा, मन्त्रीमा...

कमलविनायक–नगरकोट सडक आगामी चैत्र १५ गतेभित्र निर्माण सम्पन्न गर्ने प्रतिवद्धता

0
भक्तपुर, पुस ७ शैलुङ कन्ट्रक्सन कम्पनीले कमलविनायक–नगरकोट सडक आगामी चैत्र १५ गतेभित्र निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । चाँगुनारायण नगरपालिकाले कमलविनायक–नगरकोट सडक निर्माणमा भएको ढिलाई र लापरवाहीको सम्बन्धमा बुधवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा शैलुङका...

कुटपिट गरी श्रीमतिको हत्या, श्रीमान पक्राउ

0
भक्तपुर, पुस ५ भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे तज टोलमा डेरा गरी बस्ने एक पुरुषले कुटपिट गरी श्रीमतिको हत्या गरेका छन । भोजपुर केराबारी घरभई हाल कटुञ्जेस्थित तज टोलमा डेरा गरी बस्ने २८ वर्षिय जीवन राईले...

मेत्ता फेलिसिटेसन र परियत्ति पुरस्कार वितरण

0
सुनीता तुलाधर, ललितपुर, पुस ३ मेत्ता भोलियन्टियरले परियत्ति शिक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण एवं मेत्ता भोलिन्टियर अफ डि एअर युवराज जिम्बालाई सम्मान गरेको छ । ललितपुरको थेचोस्थित सेन्टपल स्कूलमा शनिवार आयोजित कार्यक्रममा नेपाल बाैद्ध...

यःमरी पुन्ही मनाउँदैं नेवार समूदाय

0
लक्ष्मी गारु, भक्तपुर, पुस ४ धान्य पूर्णिमाको अवसरमा आज काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समूदायले धुमधामका साथ ‘यःमरी पुन्ही’ पर्व मनाउँदैं छन । चामलको पिठोको रोटीभित्र विशेषगरी चाकु राखेर बनाएको विशेष...

राज्यले सबै धर्मलाई न्याय गर्छ – स्वास्थ्य राज्यमन्त्री खापुङ

0
भक्तपुर, पुस ३ स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले राज्यले सबै धर्मलाई न्याय गर्ने बताउनुभएको छ । भक्तपुर ख्रिष्टियन समाज र ले ख्रिसमस र नयाँ वर्ष २०२२ को अवसरमा भक्तपुरमा शनिवार आयोजित कार्यक्रममा मन्त्री खापुङले संविधानमा...

भक्तपुर प्याब्सन अध्यक्षमा सुरेन्द्र श्रेष्ठ विजयी

0
भक्तपुर, पुस ३ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) भक्तपुर अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ । प्याव्सनको शनिवार सम्पन्न १५ औं जिल्ला अधिवेशनले नवरत्न इंगलिस स्कुल थिमिका प्रिन्सिपल श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो । नेतृत्व...

MOST POPULAR