अपाङ्गता दिवसको अवसरमा स्वास्थ्य शिविर तथा प्रतिभा प्रस्तुतीकरण
भक्तपुर, मंसिर १८
भक्तपुर नगरपालिकाले ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा शनिवार स्वास्थ्य शिविर तथा प्रतिभा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरेको छ । ख्वप कलेज डेकोचामा...
बाैद्ध निबन्ध प्रतियोगितामा पुष्प रत्न प्रथम
सुनीता तुलाधर, काठमाण्डौं, मंसिर १८
लुम्बिनी नेप्लिज् बुद्धधर्म सोसाइटी, युके र युवक बौद्ध समूह काठमाण्डौले संयुक्त रुपमा आयोजना गरेको ‘मानसिक स्वास्थ्यको लागि बुद्ध शिक्षा’ विषयक...
घरको चौंथो तलाबाट खसेर किशोरको मृत्यु
भक्तपुर, मंसिर १६
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ६ मिलरोडमा बिहिवार साँझ घरको चौंथो तलाबाट खसेर एक किशोरको मृत्यु भएको छ । स्थानीय भुवन...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई विपद् व्यवस्थापन तालिम
भक्तपुर, मंसिर १४
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई विपद् जोखिम व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको छ । दुई दिन सञ्चालन हुने तालिम आज (बुधवार) शुरु...
घलातेस्थित सुवाल ईन्टरनेशनल कलेजमा तोडफोड
भक्तपुर, मंसिर १३
भक्तपुरको घलातेस्थित सुवाल ईन्टरनेशनल कलेजले अवैधानिकरुपमा विभिन्न प्राविधिक र अप्राविधिक शैक्षिक कार्यक्रममा विद्यार्थी भर्ना गरी पठनपाठन गरेको र विद्यार्थीहरुसँग गैरकानुनीरुपमा शुल्क उठाई...
सुडाल ल्हासापाक्व महामञ्जुश्रीको प्रतिमा अनावरण
केके मानन्धर, भक्तपुर, मंसिर १२
भक्तपुरको चाँगुनारायण नगरपालिका ८, सुडालस्थित ल्हासापाक्व क्षेत्रमा महामञ्जुश्रीको प्रतिमा अनावरण गरिएको छ । करिब ४ फिट अग्लो पित्तलमा सुनको जलप...
मौलिक शैलीका घरहरू भएको अलग अलग शहर निर्माण गर्नुपर्ने
भक्तपुर, मंसिर १२
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मौलिक शैलीका घरहरु भएको अलग शहर निर्माण गर्नुपर्ने बताउनुभएको छ । विश्व शहर दिवस र विश्व शहरी...
करुणा बौद्ध केन्द्र, भकुण्डेचौरमा एकदिवसिय पवित्र महापरित्राण पाठ
सुनीता तुलाधर, मंसिर ११ गते आइतवार, काठमाण्डाै ।
काठमाण्डौको भकुण्डेचौरस्थित करुणा बौद्ध केन्द्र (करुणा विहार)मा मंसिर १० गते शनिवार एकदिवसिय पवित्र महापरित्राण पाठ सम्पन्न भएको...
सिद्धार्थ साकोसको अध्यक्षमा राजेश चयन
भक्तपुर, मंसिर ११
मध्यपुर थिमि ४ शंखधरचोकस्थित सिद्धार्थ वचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक समिति अध्यक्षमा राजेश श्रेष्ठ चयन हुनुभएको छ । संस्थाको शनिवार...
दुर्घटनामा एकको मृत्यु, अर्को घाईते
भक्तपुर, मंसिर ११
भक्तपुरको पेप्सीकोला–निकोशेरा सडक खण्डको पुरानो थिमिस्थित हुकुम औषधी उद्योग नजिक शनिवार राती मोटरसाइकल र महिन्द्रा म्याक्सिमो गाडी एक आपसमा ठक्कर खाई दुर्घटना...










