भक्तपुरमा बिस्का जात्रा आजबाट शुरु, १४ सय सुरक्षाकर्मी परिचालन गर्ने
लक्ष्मी गारु, भक्तपुर, चैत्र २७
भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजबाट शुरु हुँदैछ । नव वर्षको आगमनसँगै शुरु हुने बिस्का जात्रा आज साँझ तमारी स्थित पाँचतल्ले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई...
भक्तपुरमा एक लाख बालबालिकालाई टाईफाइडविरुद्धको खोप लगाईंदैं
भक्तपुर, चैत्र २५
राष्ट्रिय खोप अभियान अन्तर्गत भक्तपुरमा एक लाख बालबालिकालाई टाईफाइडविरुद्धको खोप लगाईंदैछ । अभियान अन्तर्गत एच.एम.आई.एस. अनुसार १५ महिना देखि ४ वर्ष सम्मका १३ हजार ५९६ र विद्यालयको तथ्यगत विवरणको आधारमा ५ देखि...
आफ्नै तस्विर र नागरिकता हेरेर दंग परिन, १७ वर्षिय अशक्त युवती अनुपमा
भक्तपुर, चैत्र २४
घरको भुईतल्लाको एक कोठामा पलङ्गमाथी बसिरहनुभएकी युवतीले कोठामा प्रवेश गर्नुभएकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहितको टोलीलाई नमस्कार गर्नुभयो । प्रजिअ शर्माले नमस्कार फर्काउना साथ युवतीले तोतेबोली बोल्दै हातको ईशाराले बोल्ने कोशिश गर्नुभयो,...
सुरक्षा निकायबाट भक्तपुरका मतदान केन्द्रको निरीक्षण
भक्तपुर, चैत्र २१
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुर र सुरक्षा निकायले संयुक्तरुपमा मतदान केन्द्रहरुको निरीक्षण थालेको छ । भक्तपुरमा निर्वाचन केन्द्रीत सुरक्षा रणनीति निर्माणका लागि जिल्ला प्रशासनको...
तेजकृष्ण नानीमाया सिरपाद्धारा कलाकारहरु श्रेष्ठ, थकु र बस्नेत पुरस्कृत
भक्तपुर, चैत्र २०
यसवर्षको तेजकृष्ण नानीमाया सिरपा नेपाल भाषाका वरिष्ठ हाँस्यव्यंग्य कलाकारहरु अन्नपुर्णश्वरी श्रेष्ठ, आशाकाजी थकु र अशोक बस्नेतलाई प्रदान गरिएको छ । दवुलि नेपाल मध्यपुरले शनिवार नेपाल भाषाको हाँस्यव्यंग्य क्षेत्रमा गरेको अतुलनिय योगदानको मूल्यांकन...
पर्यटन बोर्डमा मध्यपुर थिमिको बिस्काः जात्रासम्बन्धी तीन दिने फोटो प्रदर्शनी हुने
भक्तपुर, चैत्र १९
मध्यपुर थिमिको प्रसिद्ध बिस्काः जात्रासम्बन्धी तीन दिने एकल फोटो प्रदर्शनी हुने भएको छ । राष्ट्रिय समाचार समितिका वरिष्ठ फोटो पत्रकार रत्न श्रेष्ठले काठमाण्डौं भृकुतीमण्डपस्थित पर्यटन बोर्डमा थिमिको बिस्काः जात्रासम्बन्धी फोटो प्रदर्शनी गर्न...
मध्यपुर थिमिको बालकुमारी चोकमा उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने
भक्तपुर, चैत्र १९
मध्यपुर थिमिको बालकुमारी चोकमा उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने भएको छ । आयोजक ओस्ला नेपालले शनिवार थिमिमा पत्रकार सम्मेलन गर्दै यही चैत्र २६ गते उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने जानकारी दिएको हो...
ताथलीमा माटोको ढिस्कोले पुरिएर दुई जनाको घटनास्थलमा नै मृत्यु
भक्तपुर, चैत्र १८
चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा माटोको ढिस्कोले पुरिएर शुक्रवार २ जनाको मृत्यु भएको छ । ताथलीको नालाछापमा जग्गाा प्लटिङको लागि पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जनाको घटनास्थलमा नै मृत्यु...
समृद्धिको प्रस्थान बिन्दु एमसीसी
सुरेन्द्र केसी, भक्तपुर, चैत्र १४
नेपाली काँग्रेस २००६ सालमा ‘जनताका लागि जनताले’ भन्ने पवित्र उद्देश्यका साथ स्थापना भएको हो । नेपाल प्रजातान्त्रिक काँग्रेस र राष्ट्रिय काँग्रेस एक भएपछि पार्टी स्थापनाको उद्देश्यबारेको घोषणामा भनिएको थियो, ‘अब...
इजाजत प्राप्त हतियार बुझाउन जिल्ला प्रशासनको आग्रह
भक्तपुर, चैत्र १३
जिल्ला प्रशासन कार्यालय भक्तपुरले इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी इकाईमा बुझाउन अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले आइतवार एक सूचना जारी गरी आसन्न स्थानीय निर्वाचनलाई भरपर्दो एवम्...