Monday, January 20, 2025

काठमाण्डौंको गोठाटारमा गोली लागेर एक घाईते

0
भक्तपुर, असोज ३ काठमाण्डौंको कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा सोमवार साँझ गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले गोली चलेको पुष्टि गर्दै कसले र...

संविधानको अक्षरस पालना गरी मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्ने

0
भक्तपुर, असोज ३ विभिन्न राजनीतिक दलका नेता, कानुनविद् एवम् जनप्रतिनिधिहरुले संविधानको अक्षरस पालना गरी मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्नेमा जोड दिएका छन । उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लैजान पनि संविधानको पालना सबैले गर्नुपर्ने...

संविधान दिवस विविध कार्यक्रम गरी मनाईंदै, थिमिमा पदयात्रा हुने

0
भक्तपुर, असोज ३ ‘संविधान दिवस २०७९’ आज विविध कार्यक्रम गरी मनाईंदैछ । संविधानसभाबाट २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्रसहितको नेपालको नयाँ संविधान जारी भएको अवसरमा प्रत्येक वर्ष आजको दिन संविधान दिवस मनाउँदैं आएको हो...

भक्तपुरमा तीन वर्ष २२६ जनाले आत्महत्या गरे

0
भक्तपुर, असोज २ विगत तीन वर्षमा भक्तपुरमा दुई सय २६ जनाले आत्महत्या गरेका छन् । जिल्लामा बढ्दो आत्महत्याका घटना न्यूनिकरणका लागि विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आइतवार प्रहरीले आयोजना गरेको सचेतना कार्यक्रममा सो जानकारी दिएको...

एक सय २० जना विद्यार्थीहरुलाई ६१ लाख बराबरको छात्रवृत्ति वितरण

0
भक्तपुर, असोज २ भक्तपुर नगरपालिकाले एक सय २० जना विद्यार्थीलाई करिव ६१ लाख रुपैंया बराबरको छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिकामा आइतवार आयोजित कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले छात्रवृत्तिमा छनोट भएका एक...

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

0
भक्तपुर, असोज २ एक १३ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखाको शैलुङ गाँउपालिका वडा नं. ७ घर भई हाल भक्तपुर दुधपाटी बस्ने १९ वर्षिय युवक अशोक भन्ने अनिश भुजेललाई प्रहरीले पक्राउ गरेको छ । भुजेललाई...

मनोहरा खोलामा भक्तपुर र काठमाण्डौं जोड्ने दुई वटा पक्की पुल बन्ने

0
भक्तपुर, असोज १ भक्तपुर र काठमाण्डौं जोड्ने दुई वटा पक्की पुलको शुक्रवार शिलान्यास भएको छ । काठमाण्डौं र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलामा ती पुल शिलान्यास भएको हो । दुई पुल मध्ये एउटाले भक्तपुरको...

मध्यपुर थिमि नगरपालिकाले डेंगी नियन्त्रणका लागि ‘खोजौं र नष्ट गरौं’ अभियानलाई तीव्रता दिने

0
भक्तपुर, भाद्र ३१ मध्यपुर थिमि नगरपालिकाले डेंगी नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता दिने भएको छ । नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा नगरपालिकामा शुक्रवार आयोजित सरोकारवालाहरुसँगको छलफलपछि डेंगी नियन्त्रणका लागि विषादी छर्ने भन्दा स्वास्थ्यका...

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा भक्तपुरका ६ वटा विद्यालय छनोट

0
भक्तपुर, भाद्र ३१ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि भक्तपुरका ६ वटा विद्यालय छनोटमा परेका छन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त कार्यक्रमका लागि छनोट गरेका ३ हजार ४७५ विद्यालयमध्ये भक्तपुरका ६ विद्यालय परेको हो...

प्रहरी हुँ भन्दै लुटपाट गर्ने भक्तपुर लोहकिल्थलीका योगेन्द्रसहित तीन जना पक्राउ

0
भक्तपुर, भाद्र ३० प्रहरी हुँ भन्दै लुटपाट गर्ने समूहका भक्तपुर लोहकिल्थली बस्ने योगेन्द्र तामाङसहित तीन जनालाई प्रहरीले पक्राउ गरेका छन भने दुई जना अझै फरार छन । पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका १ घरभई...

MOST POPULAR