Wednesday, January 22, 2025

भक्तपुरमा बढ्दैछ मानव अधिकार हननका घट्ना

0
भक्तपुर, पौष ६ भक्तपुरमा मानव अधिकार हननका घटना बढ्न थालेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बुधवार एक वर्ष अवधीका अपराधिक घटनाको विवरण सार्वजनिक गर्दै भक्तपुरमा मानव अधिकार हननका घटना बढ्न थालेको बताएको हो...

चाँगुनारायणमा नगरस्तरीय कथा, कविता, निबन्ध लेखन र वादविवाद प्रतियोगिता हुने

0
भक्तपुर, पौष ५ चाँगुनारायण नगरपालिकाले नगरस्तरीय कथा, कविता, निबन्ध लेखनका साथै वादविवाद प्रतियोगिता गर्ने भएको छ । प्रतियोगिता यही पुस ७ र ८ गते हुनेछ । प्रतियोगिता अन्तर्गत कथा लेखन पुस ७ गते चाँगुनारायण नगरपालिका–२ स्थित...

वनएक्स बेटमार्फत विश्वकपमा सट्टाबाजी गरेको आरोपमा भक्तपुरका दुई युवक पक्राउ

0
भक्तपुर, पौष ३ कतारमा जारी फिफा विश्वकप फुटबलका खेलहरुमा बेटिङ एप्लीकेशन वनएक्स बेट प्रयोग गरी अनलाइनमार्फत सट्टाबाजी लगाउन संलग्न भएको आरोपमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष प्रहरी टोलीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ...

गान्धी आदर्श माविको टोलीद्धारा वागीश्वरी मावि र कलेजको अवलोकन

0
भक्तपुर, पौष २ काठमाण्डौंको गान्धी आदर्श माध्यामिक विद्यालयको प्रतिनिधिमण्डलले शनिवार भक्तपुरको वागीश्वरी माध्यमिक विद्यालय र वागीश्वरी कलेजको अवलोकन भ्रमण गरेको छ । वागेश्वरी मावि र कलेजमा भइरहेको असल अभ्यासहरुबारे अनुभव आदान प्रदान गर्न सो भ्रमण...

प्रदेश सरकारको आवश्यकता छैन – अध्यक्ष बिजुक्छें

0
भक्तपुर, पौष २ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रदेश सरकारको आवश्यकता नरहेको बताउनुभएको छ । भक्तपुर नगरपालिकाको ७३ औं स्थापना दिवसको उपलक्ष्यमा शनिवार ख्वप अस्पतालको नयाँ भवन उद्घाटन कार्यक्रममा अध्यक्ष बिजुक्छेंले स्थानीय तहलाई...

माधवी गुरुमाँको अन्त्येष्टि बौद्ध परम्परा अनुसार शंखमुल घाटमा सम्पन्न

0
सुनीता तुलाधर, ललितपुर, पौष २ । बुद्ध धर्मको पुर्नउत्थानको लागि अतुलनिय योगदान दिदैं आउनु भएका नेपालकै ज्येष्ठ बौद्ध अनागरिका माधवी गुरुमाँको अन्त्येष्टि बौद्ध परम्परा अनुसार शुक्रवार शंखमुल घाटमा गरिएको छ । महिला जगतको हित र...

सरोकारवालाको चिन्ता ः नबढे शिक्षा बजेट, दिगो विकासका लक्ष्य चैट

0
भक्तपुर, पौष १ सरकारले शिक्षा क्षेत्रमा आवश्यक बजेट विनियोजन नगरे दिगो विकासका लक्ष्य हासिल हुन नसक्ने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । योजना र कार्यक्रम राम्रा भएपनि बजेट अभावमा कार्यान्वयन हुन नसक्ने उनीहरुको आशंका...

चाँगुनारायण नगरपालिकाको सार्वजनिक सुनुवाईमा स्थानीयले राखे सुझाव

0
भक्तपुर, पौष १ चाँगुनारायण नगरपालिकाका स्थानीयले नगरका जनप्रतिनिधि समक्ष विविध समस्या र सुझाव राखेका छन । नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सम्पादन गरेका कार्यको सार्वजनिक परिक्षण गरी जनताको धारणा संकलन गर्न पहिलो पटक खुल्लारुपमा...

चाँगुनारायणमा चौमासिकको प्रगति समिक्षा सम्पन्न

0
भक्तपुर, मंसिर २८ चाँगुनारायण नगरपालिकाले बुधवार गत आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक तथा चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो चौमासिकको प्रगति समिक्षा गरेको छ । नगरप्रमुख जीवन खत्रीको अध्यक्षतामा आयोजित समिक्षामा विभिन्न विषयगत शाखा र...

ज्योति माविमा विद्यार्थीलाई कविता लेखन प्रशिक्षण

0
भक्तपुर, मंसिर २८ भक्तपुरको सूर्यविनायक वडा नं. ७ गुण्डुको किवाचोस्थित ज्योति माध्यमिक विद्यालयले बुधवार विद्यार्थीका लागि कविता लेखन प्रशिक्षण कक्षा सञ्चालन गरेको छ । विद्यार्थीमा साहित्यप्रतिको रुचि बढाउन र विद्यार्थीलाई कविता लेखन सीपको आधारभूत ज्ञान...

MOST POPULAR