Tuesday, April 30, 2024

पार्टीको अधिवेशन समयमा हुन्छ – प्रधानमन्त्री देउवा

0
भक्तपुर, कार्तिक १९ प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन निर्धारित समयमा हुने बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुरले नेपाल संवत ११४२, दिपावली र छठ पर्वको अवसरमा आज दुधपाटीमा आयोजित शुभकामना आदानप्रदान तथा...

मध्यपुर थिमिमा एकै दिन तीन पुर्वप्रधानमन्त्री एक उपप्रधानमन्त्रीको सम्बोधन

0
भक्तपुर, कार्तिक १९ मध्यपुर थिमिमा बिहिवार एकै दिन तीन पुर्वप्रधानमन्त्री र एक पुर्वउपप्रधानमन्त्रीले छुट्टाछुट्टै कार्यक्रममा सम्बोधन गरेका छन । नेपाली कांग्रेस मध्यपुर थिमि नगरसमिति, नेकपा एकिकृत समाजवादी थिमि नगरसमिति, नेकपा माओवादी केन्द्र थिमि नगरसमिति र...

पार्टी विधि विधान अनुसार चल्नुपर्छ – नेता सिंह

0
भक्तपुर, कार्तिक १८ नेपाली कांग्रेसका नेता एवम् पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टी विधि र विधान अनुरुप चल्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि नगरसमितिले बिहिवार थिमिको भुलाँखेलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले...

भक्तपुर नगरकोट सडक निर्माणका लागि मन्त्री भँडेलको पहल – तिहारपछि ४५ दिन भित्र काम...

0
भक्तपुर, कार्तिक १४ भक्तपुर नगरकोट सडकका निर्माण व्यवसायीले तिहारपछि ४५ दिन भित्र काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । बागमति प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलसँगको टेलिफोन वार्तामा निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीले नगरकोट...

कांग्रेसको १४ औं महाधिवेशन मंसिर भित्र सम्पन्न गर्नुको विकल्प छैन – नेता घिमिरे

0
भक्तपुर, कार्तिक १३ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरुको ताकत, मेहनत र परिश्रम पार्टीको महाधिवेशन सम्पन्न गर्न लगाउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका वडा नं. ५...

भँडेल बागमति प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त

0
भक्तपुर, कार्तिक १२ नेपाली कांग्रेस बागमति प्रदेश संसदिय दलका उपनेता कृष्णलाल भँडेल बागमति प्रदेशको मन्त्री बन्नुभएको छ । भक्तपुरको निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भँडेल बिहिवार बागमति प्रदेशको...

मन्त्री हमालले दिए राजीनामा

0
भक्तपुर, असोज २४ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिनुभएको छ । आफ्नो नियुक्तीपैति प्रश्न उठ्न थालेपछि हमालले आज (आइतवार) प्रधानमन्त्रीलाई सम्बोधन गरी राजीनामा दिनुभएको हो । उहाँले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर...

वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश जबराको न्यायिक आचरणमा प्रश्न उठाए

0
भक्तपुर, असोज २४ वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको न्यायिक आचरणमा प्रश्न उठाएका छन् । प्रधानन्यायाधीश जबराको कोटाबाट गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएको विषय उठेकाले अधिवक्ताहरुले यसबारेमा प्रधानन्यायाधीश जबराले प्रष्ट पार्नुपर्ने आवाज...

मुलुक पूर्ण समानुपातिक निर्वाचनमा जानुपर्छ ः अध्यक्ष दाहाल

0
भक्तपुर, असोज २१ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताउनुभएको छ । माओवादी केन्द्र भक्तपुरको बिस्तारित बैठकलाई शुक्रवार सम्बोधन गर्दै दाहालले गरिवले निर्वाचनमा भाग लिन नसक्ने अवस्था...

MOST POPULAR