Tuesday, May 21, 2024

मन्त्री हमालले दिए राजीनामा

0
भक्तपुर, असोज २४ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिनुभएको छ । आफ्नो नियुक्तीपैति प्रश्न उठ्न थालेपछि हमालले आज (आइतवार) प्रधानमन्त्रीलाई सम्बोधन गरी राजीनामा दिनुभएको हो । उहाँले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर...

वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश जबराको न्यायिक आचरणमा प्रश्न उठाए

0
भक्तपुर, असोज २४ वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको न्यायिक आचरणमा प्रश्न उठाएका छन् । प्रधानन्यायाधीश जबराको कोटाबाट गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएको विषय उठेकाले अधिवक्ताहरुले यसबारेमा प्रधानन्यायाधीश जबराले प्रष्ट पार्नुपर्ने आवाज...

मुलुक पूर्ण समानुपातिक निर्वाचनमा जानुपर्छ ः अध्यक्ष दाहाल

0
भक्तपुर, असोज २१ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताउनुभएको छ । माओवादी केन्द्र भक्तपुरको बिस्तारित बैठकलाई शुक्रवार सम्बोधन गर्दै दाहालले गरिवले निर्वाचनमा भाग लिन नसक्ने अवस्था...

नारायण विलास जोशी स्मृति प्रतिष्ठानको पा“चौं साधारणसभा सम्पन्न

0
भक्तपुर, असोज १६ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नारायण विलास जोशी स्मृति प्रतिष्ठानको पा“चौं साधारणसभा शुक्रवार सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष डा. राजेन्द्रमान श्रेष्ठको सभापतित्वमा भएको उक्त सभामा सचिव महेन्द्रगोपाल कर्माचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो...

अधिवेशनपछि एकजुट भएर संगठन निर्माणमा जुट्नुपर्छ – सभापति थापा

0
भक्तपुर, असोज १२ नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जीवन्त पार्टीमा अधिवेशनका क्रममा गुटगत वा समुहगत रुपमा छलफल तथा भेला हुनु स्वभाविक भएको बताउनुभएको छ । प्रजातान्त्रिक सेनानी स्व. जानकी प्रसाद कुईंकेलको १९ औं स्मृती...

नेपाली कांग्रेस भक्तपुरको पालिका अधिवेशन – प्रजापति, तमखु, केसी र ढुंगेलका पुरै प्यानल विजयी

0
लक्ष्मी गारु, भक्तपुर, असोज ११ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुरका चार वटै स्थानीय तहमा निर्वाचनमार्फत नेतृत्व चयनगरी अधिवेशन सम्पन्न भएको छ । भक्तपुरका चार स्थानीय तहमध्ये जिल्ला सभापति दुर्लभ थापा समूहले दुई र...

भक्तपुर नगरमा तमखुको प्यानल विजयी

0
भक्तपुर नगरमा तमखुको प्यानल विजयी भक्तपुर, असोज १० नेपाली कांग्रेस भक्तपुर नगर कार्यसमितिमा राजेन्द्र तमखुको प्यानल विजयी भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतवार सम्पन्न भक्तपुर नगरको निर्वाचनमा तमखुको प्यानलै विजयी भएको हो...

नेपाली कांग्रेस नगर अधिवेशन – भक्तपुरका चार वटै नगरपालिकामा दुई समूहबीच प्रतिष्पर्धा हुने

0
भक्तपुर, असोज १० नेपाली कांग्रेस भक्तपुरको नगरअधिवेशनमा जिल्लाका चार वटै नगरपालिकामा दुई समूहबीच प्रतिष्पर्धा हुने भएको छ । जिल्लामा सक्रिय विभिन्न नेताहरुले एक आपसमा गठबन्धन गरेपछि भक्तपुरमा दुई समूहबीच प्रतिष्पर्धा हुने भएको हो । नगरअधिवेशनका लागि...

नेपाली कांग्रेस भक्तपुरको नगरअधिवेशन – नेतृत्व आफ्नो पक्षमा पार्न नेताहरुको दौडधुप

0
भक्तपुर, असोज ४ नेपाली कांग्रेस भक्तपुरको वडा अधिवेशन सकिएसँगै नेताहरु नगरअधिवेशनको तयारीमा जुटेका छन । वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरुको जोड घटाउ गर्दै नेपाली कांग्रेस भित्रका विभिन्न समूह र उपसमूह गठबन्धन बनाउँदैं नगरको नेतृत्व हत्याउने कसरत...

MOST POPULAR