नेपाल युक्रेन बन्न सक्छ – नेता खनाल
भक्तपुर, फागुन २८
नेकपा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेपाल युक्रेन बन्न सक्ने खतरा रहेको बताउनुभएको छ । नेकपा एकिकृत समाजवादी भक्तपुर नगर समितिले शनिवार आयोजना गरेको भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेपालले अमेरिकासँग...
नेपाली कांग्रेस सूर्यविनायक नगर समितिद्धारा विभिन्न शाखा गठन
भक्तपुर, फागुन २६
नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले विभिन्न १५ वटा शाखा गठन गरी संयोजकको जिम्मेवारी प्रदान गरेको छ । नगर समितिको बिहिवार बसेको छैंटों बैठकले नेपाली कांग्रेसको विधान अनुसार नगर सभापतिको प्रस्तावमा १५ जनालाई...
नेपाली कांग्रेस सूर्यविनायक नगर समितिको प्रवक्तामा वरिष्ठ पत्रकार खड्का
भक्तपुर, फागुन २५
भक्तपुरका वरिष्ठ पत्रकार रमेश खड्का नेपाली कांग्रेस सूर्यविनायक नगर समितिको प्रवक्तामा मनोनयन हुनुभएको छ । नगर सभापति निशान ढुंगेलले खड्कालाई नगर कार्यसमिति सदस्यमा मनोनयन गर्दै नगर समितिको सूचना तथा सञ्चार शाखा संयोजक...
वरिष्ठ पत्रकार राणा कांग्रेस जिल्ला कार्यसमिति सदस्यमा मनोनित
भक्तपुर, फागुन २४
नेपाली कांग्रेस भक्तपुरका नेता एवम् वरिष्ठ पत्रकार कविर राणालाई जिल्ला कार्यसमिति सदस्यमा मनोनयन गरेको छ । जिल्ला सभापति दुर्लभ थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा १२ को उप–धारा ५...
श्रेष्ठ र ढकाल केन्द्रीय सदस्यमा मनोनित, माओवादी केन्द्र भक्तपुरको नेतृत्व परिवर्तन हुने
भक्तपुर, फागुन २४
भक्तपुरका दुई नेता नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यमा मनोनित भएसँगै भक्तपुरमा नेतृत्व परिवर्तन हुने भएको छ । भक्तपुरमा लामो समयदेखी पार्टीको नेतृत्व गरेका नेता डि पि ढकाल र देवेन्द्र श्रेष्ठ ‘दिवाकर’ केन्द्रीय...
कम्युनिष्टहरु भ्रमको खेती गर्ने समूह हुन – बानियाँ
भक्तपुर, फागुन २२
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले कम्युनिष्टहरुलाई भ्रमको खेती गर्ने समूह भएको आरोप लगाउनुभएको छ । नेपाली कांग्रेस चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको वडा समितिले ताथलीको गोठालेचौरमा शनिबार आयोजना गरेको...
एमसीसीमा कुनै राष्ट्रघात भएको छैन – महामन्त्री शर्मा
भक्तपुर, फागुन १९
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास गरेर कुनै राष्ट्रघात नभएको दावी गर्नुभएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले बिहिवार आयोजना गरेको प्रथम नगर सम्मेलनमा...
विप्लव र बिजुक्छेंबीच पौने दुई घण्टा छलफल
भक्तपुर, फागुन १८
भक्तपुर ः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द (विप्लव)बीच बुधवार साँझ भक्तपुरमा भेटवार्ता भएको छ । कमलविनायकस्थित एक क्याफेमा भएको भेटवार्तामा अमेरिकी...
कांग्रेस महामन्त्री शर्माले बिहिवार मध्यपुर थिमिको बालकुमारी सम्बोधन गर्ने
भक्तपुर, फागुन १८
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिहिवार मध्यपुर थिमि वडा नं. ४ स्थित बालकुमारीमा सम्बोधन गर्ने भएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले आयोजना गर्ने मध्यपुर थिमि नगर सम्मेलनको उद्घाटनका क्रममा...
नेपाली कांग्रेस मध्यपुर थिमि नगर सम्मेलन हुने
भक्तपुर, फागुन १६
नेपाली कांग्रेस मध्यपुर थिमि नगर सम्मेलन हुने भएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि नगरसमितिले यही फागुन १९ गते हुने नगर सम्मेलन गर्न लागेको हो । नेपाली कांग्रेसको विधानमा प्रत्येक वर्ष नगर...