मध्यपुर थिमि नगरपालिकाका दुई परस्पर विरोधी सूचना, अन्योलमा नगरवासी र कर्मचारी
भक्तपुर, चैत्र १३
चैत्र १४ गते । मध्यपुर थिमि नगरपालिकाको स्थापना दिवस । भक्तपुरका अन्य नगरपालिकाहरुले आफ्नो स्थापना दिवस भव्य र बृहत कार्यक्रमका साथ मनाउँदैं आएको छ । तर मध्यपुर थिमि नगरपालिकाको स्थापना दिवसमा भने...
निष्पक्षरुपमा कार्यकर्ताको मूल्यांकन गरी टिकट वितरण हुन्छ – सभापति थापा
भक्तपुर, चैत्र १३
नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले स्थानीय तहको निर्वाचनका लागि पार्टीले निष्पक्षरुपमा कार्यकर्ताको मूल्यांकन गरी टिकट वितरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेस चाँगुनारायण नगर ३ नं. वडा कार्यसमिति झौखेलले...
नेपाललाई पनि नाटोको सदस्य बनाउन खोज्यो – अध्यक्ष बिजुक्छें
भक्तपुर, चैत्र ४
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित)ले अमेरिकाले नेपाललाई पनि नाटोको सदस्य बनाउन खोजेको बताउनुभएको छ ।
बागीश्वरी माविको ६३ औं र बागीश्वरी कलेजको १४ औं वार्षिकोत्सवको अवसरमा शुक्रवार...
नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले वडामा प्रतिनिधि खटायो
भक्तपुर, चैत्र १
नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत वडा वडामा प्रतिनिधि खटाएको छ । नगर समितिको मंगलवार बसेको बैठकले वडा वडामा प्रतिनिधि खटाएको हो ।
बैठकले नगरको वडा नं....
चुनाव जित्न जनताको घर घरमा पुग्नुपर्छ – कांग्रेस बागमति उपसभापति महर्जन
भक्तपुर, चैत्र १
नेपाली कांग्रेस बागमती प्रदेशका उपसभापति चन्द्र महर्जनले चुनाव जित्न जनताको घर घरमा पुग्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र ख ले मध्यपुर थिमिको शंखधर...
मतपत्रमा हरियो मसी प्रयोग गर्दैमा डराउनु पर्दैन – नेता बस्नेत
भक्तपुर, फागुन ३०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले नेकपा एमालेलाई मतपत्रमा हरियो मसी प्रयोग गर्दैमा नडराउन आग्रह गर्नुभएको छ । घर घर जाऔं, कांग्रेस जिताऔं अभियान अन्तर्गत नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ ले...
चाँगुनारायणमा कांग्रेसको प्रशिक्षण सम्पन्न
भक्तपुर, फागुन २९
नेपाली कांग्रेस चाँगुनारायण नगर समितिले नगर कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, वडा कार्य समितिका पदाधिकारीहरुलाई नेतृत्व विकास एवम् संगठन बिस्तार सम्बन्धी प्रशिक्षण गरेको छ ।
कार्यक्रममा सहभागीहरुलाई नेपाली कांग्रेसका सह महामन्त्री महालक्ष्मी उपाध्याय...
नेपालमा कम्युनिष्टहरु रहेसम्म समृद्धि हासिल हुँदैन – नेता बस्नेत
भक्तपुर, फागुन २९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले नेपालमा कम्युनिष्टहरु रहेसम्म समृद्धि हासिल नहुने बताउनुभएको छ । भक्तपुरमा आइतवार ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानको उद्घाटन गर्दै नेता बस्नेतले कम्युनिष्टहरुले भ्रम खेती गर्ने भएकाले उनीहरु...
संगठन बिस्तारसँगै कांग्रेसमा नेतृत्व विकास आवश्यक – नेता बस्नेत
भक्तपुर, फागुन २८
नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले संगठन बिस्तारसँगै कांग्रेसमा नेतृत्व विकास समेत जरुरी रहेको बताउनुभएको छ । नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले शनिवार आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रममा बस्नेतले नेतृत्व सक्षम...
सुडालमा ४५ जना नेपाली कांग्रेस प्रवेश
भक्तपुर, फागुन २८
चाँगुनारायण नगरपालिका वडा नंं. ८ सुडालमा विभिन्न पार्टी परित्याग गरी ४५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन । नेपाली कांग्रेसको साविक सुडाल गा.वि.स. वडा नंं. ८ मा टोल समिति गठन गर्नेक्रममा शनिवार...