Friday, September 20, 2024

धुलिखेलकी बालिकालाई भक्तपुरमा जबरजस्ती करणी गर्ने युवक सुन्धाराबाट पक्राउ

0
भक्तपुर, असार ७ काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ८ की १५ वर्षिया बालिकालाई भक्तपुर नगरपालिका ४ स्थित एक गेष्ट हाउसमा लगी जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले धुलिखेल नगरपालिका–८ बस्ने २३ वर्षिय जयराम चौलागाईलाई आइतवार पक्राउ गरेको छ...

युरोकप – समूह ए बाट इटालीसँगै भाग्मानी सावित हुँदैं वेल्स अन्तिम १६ मा प्रवेश

0
भक्तपुर, असार ७ युरोकप अन्तर्गत समूह ए को अन्तिम चरणको खेलमा आइतबार राती इटालीसँग वेल्स १–० पराजित भएपनि गोल अन्तरका आधारमा अन्तिम १६ मा प्रवेश गरेको छ । समूहको अर्को खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३–१ ले...

उपत्यकामा निषेधाज्ञा थप खुकुलो हुने – जोर बिजोर प्रणालीमा निजी सवारी चल्ने, बार अनुसार...

0
भक्तपुर, असार ६ काठमाण्डौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो पारी एक साता लम्ब्याउने भएको छ । उपत्यकाका तीन जिल्ला काठमाण्डौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार कसेको संयुक्त बैठकले उपत्यकामा निजी सवारी साधन जोरबिजोर...

महिला पत्रकारलाई दुव्र्यबहार गर्नेलाई कारवाही गर्न महासंघ भक्तपुरको माग

0
भक्तपुर : नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले महिला पत्रकारलाइ दुव्र्यबहार गरिएको घटना प्रति घोर भत्सर्ना गर्दै दोषीलाई कारवाहीको माग गरेको छ । महासंघ जिल्ला सचिव संजीप घिमिरेले आइतवार प्रेस विज्ञप्ती जारी गर्दै भक्तपुरको...

नेपाल पत्रकार महासंघ भक्तपुरले बागमति सरकारलाई बुझाए ज्ञापनपत्र

0
भक्तपुर, असार ६ नेपाल पत्रकार महासंघ भक्तपुरले आइतवार प्रमुख जिल्ला अधिकारीमार्फत बागमति प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । बागमति प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा आमसञ्चारमाध्यम स्थापना गरी सञ्चालन गर्न बजेट विनियोजन गरेको भन्दै...

युरोकप – जर्मनीको शानदार जित, पेनाल्टी चुक्दा स्पेन बराबरीमा रोकियो

0
भक्तपुर, असार ६ युरोपेली च्याम्पियनसिप युरोकपमा जर्मनीले पोर्चुगलविरुद्ध शानदार जित निकालेको छ भने स्पेन पेनाल्टीमा चुक्दा पोल्याण्डसँग बराबरीमा रोकिएको छ । समूह डी को खेलमा जर्मनीले पोर्चुगललाई ४–२ गोल अन्तरले पराजित गर्दै शानदार जित हासिल गर्यो...

मेलम्ची र हेलम्बुलाई चाँगुनारायणको १५ लाख सहयोग

0
भक्तपुर, असार ६ भक्तपुरको चाँगुनारायण नगरपालिकाले बाढी पिडित सिन्धुपाल्चोकको दुई स्थानीय तह मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई १५ लाख रुपैंया सहयोग गरेको छ । चाँगुनारायणले मेलम्चीलाई १० लाख र हेलम्बुलाई ५ लाख नगद सहयोग गरेको...

युरोकप – फ्रान्स हारबाट जोगियो

0
भक्तपुर, असार ५ विश्व च्याम्पियन फ्रान्स युरोकपको समूह चरणको दोस्रो खेलमा हंगेरी विरुद्ध हारबाट जोगिएको छ । पुस्कास एरिना बुडापेस्टमा शनिवार राती सम्पन्न खेलमा फ्रान्स एन्टोइन ग्रिजमनको गोलले हारबाट जोगिएको हो । फ्रान्सले घरेलु टोली हंगेरीलाई...

मेलम्ची बाढीले हेलम्बुमा पुर्याएको क्षतिको विवरण सार्वजनिक

0
भक्तपुर, असार ५ सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले गत असार १ गत मेलम्ची नदिमा आएको बाढीले पु¥याएको क्षतिको विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको विवरण अनुसार ४ महिलासहित २३ जना वेपत्ता भएको छ । ती...

मध्यपुर थिमिमा समूदायस्तरको परीक्षणमा ३.६६ प्रतिशतमा कोरोना संक्रमण

0
भक्तपुर, असार ५ मध्यपुर थिमि नगरपालिकामा शनिवार गरिएको समूदायस्तरको परीक्षणमा ३ दशमलव ६६ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । नगरपालिकाले समूदायमा कोरोना संक्रमणकोस्थिती पहिल्याउने उद्देश्यले १० हजार जनाको परीक्षण गर्ने लक्ष्यसहित बृहत कोरोना भाइरस एन्टिजिन...

MOST POPULAR