युगल पोट्रेट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठलाई
काठमाण्डौं, भाद्र ३
१८२ औं विश्व फोटोग्राफि दिवसको अवसरमा काठमाण्डौंमा आयोजना भएको युगल पोटे«ट फोटोग्राफि प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललितपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटो ग्राफर हुन् ।
फोटो व्यवसायीहरुको...
पुस्तक समीक्षा – सामान्य कथाको असामान्य प्रस्तुतिः उपन्यास ‘स्यानी’
–नारायणप्रसाद सुवेदी
मातृ ममताको सेरोफेरोमा रहेर, आफूँसमेत कथाको प्रमुख पात्र बनेर लेखिएको औपन्यासिक आख्यान हो ‘स्यानी’ । यो संसारमा यदि कसैले निस्वार्थ रूपमा कसैको सेवा गर्ने गरेको छ र माया दिने गरेको छ भने...
नेकपा एमाले र जसपा विभाजन, नेता नेपाल र ठाकुरले नयाँ दल दर्ताको निवेदन दिए
भक्तपुर, भाद्र २
संसदको सबैभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) औपचारिक रुपमा विभाजन भएको छ । सरकारले ल्याएको नयाँ अध्यादेश अनुसार वरिष्ठ नेता माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन दर्ता...
अध्यादेशको स्वागत गर्छौं – जसपा नेता कर्ण
काठमाण्डौं, भाद्र १
जनता समाजवादी पार्टी, नेपालका महन्थ ठाकुर पक्षधर नेता तथा सांसद लक्ष्मणलाल कर्णले राजनीतिक दल सम्बन्धी अध्यादेशको स्वागत गर्नुभएको छ । रिपोर्टर्स क्लवमा मंगलवार आयोजित कार्यक्रममा नेता कर्णले आफुहरु नयाँ दल दर्ता गर्ने...
अध्यादेश लोकतन्त्र र संविधानको मर्म विपरित – एमाले नेता तामाङ
काठमाण्डौं, भाद्र १
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता, सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको विरोध जनाएका छन् । नेता तामाङले अध्यादेश लोकतन्त्र र संविधानको मर्म विपरित र नेकपा एमालेलाई...
सल्लाघारीमा बसपार्क बनाउने कामनपाको प्रस्तावमा भक्तपुर नगरपालिकाद्वारा विरोध
भक्तपुर, भाद्र १
भक्तपुरको सल्लाघारीमा काठमाण्डौं उपत्यकाको पुर्वी नाका साँगाबाट उपत्यका प्रवेश गर्ने लामो दुरीका ठूला सार्वजनिक बसको बसपार्क बनाउने काठमाण्डौं महानगरपालिकाको प्रस्ताव प्रति भक्तपुर नगरपालिकाले विरोध गरेको छ ।
भक्तपुर नगरपालिकाले काठमाण्डौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकार...
भक्तपुरको दुधपाटीमा नेपाल बैंकको काउन्टर सञ्चालन
भक्तपुर, भाद्र १
नेपाल बैंक लिमिटेड कमलविनायक शाखाले भक्तपुरको दुधपाटीमा आजदेखी सेवा बिस्तार गरेको छ । भक्तपुर नगरको पश्चिम भेगका जनताको सेवा सुविधालाई ध्यान दिँदैं दुधपाटीमा काउन्टर स्थापना गरी नेपाल बैंकले सेवा बिस्तार गरेको हो...
मध्यपुर थिमिको निगुपुखुबाट ‘नेपाल मास्क कार्यक्रम’ शुरु
भक्तपुर, साउन ३२
कोरोना भाइरसको संक्रमण न्यूनिकरणका लागि मध्यपुर थिमि नगरपालिका र कोभिड–१९ ¥यापिड टास्कफोर्स नेपालको संयोजनमा ‘नेपाल मास्क कार्यक्रम’को शुभारम्भ गरिएको छ । ‘मास्क लगाऔँ, एक अर्कालाई बचाऔँ’ भन्ने नाराका साथ मध्यपुर थिमिको निगुपुखु...
कम्बोडिया पठाउने बहानामा ठगी गरेको आरोपमा मोक्तान पक्राउ
भक्तपुर, साउन ३२
महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले कम्बोडिया पठाई दिन्छु भनी रकम ठगेको आरोपमा एक जनालाई आज (सोमवार) पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–१, गोकुले घर भई हाल काठमाण्डौं तारकेश्वर नगरपालिका...
यार्सागुम्बा लुट्ने समूह पक्राउ
भक्तपुर, साउन ३१
हिमाली जडबुटी यार्सागुम्बा लुटपातमा संलग्न भएको आरोपमा महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले काठमाण्डौंको विभिन्न स्थानबाट ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा घटनाका मुख्य योजनाकार बझाङ मष्ट गाउँपालिका–५ घर भई हाल भक्तपुर...