चाँगुनारायण नगरपालिकाको राजश्व संकलन १२ प्रतिशत
भक्तपुर, पुस १८
चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्ष २०७८÷७९ को साउनदेखी पुस १५ सम्म ६ करोड ९६ लाख ४७ हजार ७९० रुपैयाँ मात्र राजश्व गरेको...
बागमती प्रदेशस्तरीय मानव अधिकार र पत्रकारिता तालिम भक्तपुरमा शुरु
भक्तपुर, पुस १८
मानव अधिकार र पत्रकारिता सम्बन्धी बागमती प्रदेश स्तरिय तीन दिवसीय आवासीय तालिम आइतवारदेखी भक्तपुरमा शुरु भएको छ । राष्ट्रिय मानव अधिकार आयोग...
जिल्ला प्रशासनका सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य परामर्श
भक्तपुर, पुस १८
जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आइतवार आएका सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य परामर्श प्रदान गरिएको छ । जिल्ला प्रशासनको आयोजना र भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर...
सिद्धिकाली मन्दिरका दाता सम्मानित
भक्तपुर, पुस १८
मध्यपुर थिमिस्थित श्री सिद्धिकाली क्षेत्र संरक्षण तथा विकास समितिले मन्दिरको गजुर र तल्लो छानामा सुनको जलप लगाउन सहयोग गर्ने दाताहरुलाई शनिवार सम्मान...
साहित्यकार शाक्यको नोपाल भाषाको कविता संग्रह ‘ई व जि’ सार्वजनिक
भक्तपुर, पुस १७
साहित्यकार त्रिरत्न शाक्यको नेपाल भाषाको ‘ई व जि’ (समय र म) नामक कविता संग्रह शनिवार भक्तपुरमा विमोचन गरिएको छ । विराट नेपाल...
कर्मचारीहरुले निःस्वार्थ सेवाभावले सेवा दिनुपर्छ — सभापति थापा
भक्तपुर, पुस १७
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कर्मचारीहरुले निःस्वार्थ सेवाभावले सेवाग्राहीलाई सेवा दिनुपर्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियन भक्तपुरको आठौं जिल्ला...
महाधिवेशनले कांग्रेसलाई एकतावद्ध बनायो — केन्द्रीय सदस्य श्रेष्ठ
भक्तपुर, पुस १७
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले महाधिवेशनले कांग्रेसलाई एकतावद्ध बनाएको बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुरले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा शुक्रवार आयोजित...
भक्तपुरका चार कार्यालयका २५ जना कर्मचारी छड्केमा
भक्तपुर, पुस १६
भक्तपुरका चार वटा सेवाग्राही कार्यालयका २५ जना कर्मचारी हाजिरी छड्केमा परेका छन । सहायक प्रमुख जिल्ला अधिकारी सीता परियार नेतृत्वले शुक्रवार जिल्लाको...
कांग्रेसले आज राष्ट्रिय मेलमिलाप दिवस मनाउँदैं, भक्तपुरमा चियापान हुने
भक्तपुर, पुस १६
नेपाली कांग्रेसले आज पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउँदैं छ । कांग्रेसले आफ्ना संस्थापक नेता प्रजातान्त्रिक समाजवादका प्रतिपादक बिपी कोइराला सहितका...
भक्तपुर नगरपालिकाका महिला स्वयम् सेविकाहरुलाई आर्युवेद स्वास्थ्य सम्बन्धमा अभिमुखीकरण
भक्तपुर, पुस १५
भक्तपुर नगरपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई आर्युवेद स्वास्थ्य सम्बन्धमा अभिमुखीकरण गरेको छ । जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र भक्तपुरको आयोजनामा बिहिवार भक्तपुर नगरपालिकाका महिला...