Thursday, January 16, 2025

श्री अष्ट सद्धमार्यतन विहार प्रयागपोखरीमा कथिन चीवर दान सम्पन्न

0
सुनिता तुलाधर, ललितपुर, कार्तिक ५ श्री अष्ट सद्धमार्यतन विहार, प्रयागपोखरी, ललितपुरमा तिपिटक विशारद भिक्षु पञ्ञासार स्थविर ३ महिना विनयपूर्वक वर्षावास पूरा गर्नुभएको उपलक्ष्यमा बिहिवार भिक्षु महासंघलाई कथिन चीवर दान गरेको छ । कथिनदाता दया खड्गी र...

तिहारको लागि पाला बनाउन व्यस्त भक्तपुरका कुम्हाले समुदाय

0
लक्ष्मी गारु, भक्तपुर, कार्तिक ५ नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । बजारमा तिहारको लागि आवश्यक सामाग्री फलफुल, सयमत्री र मखमली फुलको माला, भाइ मसलासँगै दियो बाल्ने पालाको समेत खपत र माग दिनानुदिन बढ्दो...

बाैद्धजन विहार सुनागुथिमा कथिन चीवर दान सम्पन्न

0
सुनिता तुलाधर, ललितपुर, कार्तिक ५ भिक्षु धर्मगुप्त महास्थविरले विनयपूर्वक ३ महिना वर्षावास पूरा गर्नुभएको अवसरमा बिहिवार बौद्धजन विहार, सुनागुथि, ललितपुरमा भिक्षु महासंघलाई कथिन चीवर दान गरेको छ । पद्मकिर्ति विहार कथिन पुचःको आयोजनामा सम्पन्न उक्त...

नेमकिपा अध्यक्ष बिजुक्छेँद्वारा भक्तपुरको रानीपोखरी जिर्णोद्धारको स्थलगत निरीक्षण

0
भक्तपुर, कार्तिक ५ नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुरको ऐतिहासिक रानीपोखरी जीर्णोद्धारको स्थलगत निरीक्षण गर्नुभएको छ । अध्यक्ष बिजुक्छेंले बिहिवार सैनिक महाविद्यालय परिसर भित्र रहेको ऐतिहासिक रानीपोखरीसँगै प्रसिद्ध सिद्धपोखरी र निर्माणाधिन...

स्रोत नखुलेको ८० लाख नगदसहित बाग्लुङका पुन लोकन्थलीबाट पक्राउ

0
भक्तपुर, कार्तिक ४ भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली मनोहरास्थित वि पी बाल आखाँ, कान, नाक अस्पताल नजिकबाट प्रहरीले बुधवार राती स्रोत नखुलेको ८० लाख रुपैंयाँ सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ...

राष्ट्रपति भण्डारीद्धारा नवदुर्गा देवीको दर्शन तथा प्रसाद ग्रहण

0
भक्तपुर, कार्तिक ३ राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको कोजाग्रत पुर्णिमाको अवसरमा बुधवार साँझ भक्तपुर नगरपालिका–१०, गँछेंस्थित नवदुर्गा द्यछें पुगेर नवदुर्गा देवगणको दर्शन तथा प्रसाद ग्रहण गर्नुभएको छ । अपरान्ह सवा ४ बजे नवदुर्गा द्यछें पुगेका राष्ट्रपति भण्डारीलाई...

सरकारको १०० दिन : महामारी नियन्त्रणदेखि आर्थिक विकासका प्रयाससम्म

0
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको आज १०० दिन पुगेको छ। यस अवधिमा पूर्ववर्ती सरकारले छाडेर गएको अन्यौलग्रस्त विसङ्गती र अस्थिरताबाट मुलुकलाई मुक्ति दिलाउने गहन जिम्मेवारीका साथ वर्तमान सरकारले मुख्य गरी...

साफ च्याम्पियनसिप २०२१ – किर्तिमानी ८ औं पटक भारतलाई उपाधि, नेपाल उपविजेतामा सिमित

0
भक्तपुर, असोज ३१ पहिलो हाप गोलरहित बराबरीमा सकिएको साफ च्याम्पियनसिपको फाइनलको दोस्रो हापमा ३ गोल खाएपछि पहिलो पटक च्याम्पियन बन्ने नेपालको सपना फेरी एकपटक टुहिएको छ । माल्दिभ्सको राजधानी मालेमा शनिवार राती भएको साफ च्याम्पियनसिपको...

दोस्रो हाफको सुरुवातमै भारतलाई २–० को अग्रता

0
भक्तपुर, असोज ३० साफ च्याम्पियनसिप २०२१ अन्तर्गतको फाइनलमा दोस्रो हापको सुरुवातमै भारतले २ गोलको अग्रता बनाएको छ । पहिलो हाप गोलसहित बराबरीमा सकिएको खेलमा ४८ औं मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले गोल गर्दै अग्रता बनाएको...

साफ च्याम्पियनसिप – फाइनलको पहिलो हाफ गोलरहित बराबरी

0
भक्तपुर, असोज ३० भारी वर्षाका बीच माल्दिभ्सको राजधानी मालेमा जारी साफ च्याम्पियनसिप २०२१ को फाइनलको पहिलो हाप गोलरहित बराबरीमा टुंगिएको छ । माल्दिभ्स राष्ट्रिय रंगशालामा जारी फाइनलमा नेपाल र भारत दुवैले गोलका केही अवसर बुने...

MOST POPULAR