Friday, June 13, 2025

भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६८ पुग्यो

0
भक्तपुर, माघ १६ भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६८ पुगेको छ । स्वास्थ्य मन्त्रालयले सोमवार थप दुई संक्रमितको मृत्यु भएको पुष्टि गरेसँगै भक्तपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६८ पुगेको हो । जिल्ला स्वास्थ्य...

विद्यालय खोल्ने वातावरण बनाउन प्याव्सनको माग

0
भक्तपुर, माघ १७ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) भक्तपुरले ९ बुँदे मागसहित भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)लाई ज्ञापन पत्र बुझाएका छन् । प्याब्सन भक्तपुरले गत पौष २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने...

डेढ करोड बराबरको अवैध मदिरासहित चार जना पक्राउ

0
भक्तपुर, माघ १६ महानगरिय अपराध महाशाखाको विशेष प्रहरी टोलीले काठमाण्डौंको विभिन्न स्थानबाट ठूलो मात्रामा अवैध विदेशी मदिरासहित चार जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले काठमाण्डौंको रामकोट, बानेश्वर, कपनलगायतका क्षेत्रबाट करिव डेढ करोड मूल्यका अवैध...

विमलको निर्णायक गोलमा नेपालको जित, मौरिसस १–० ले पराजित

0
भक्तपुर, माघ १५ फरवार्ड बिमल घर्तीमगरको एकमात्र निर्णायक गोलको मद्दतले नेपालले मौरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जित हासिल गरेको छ । काठमाण्डौंको दशरथ रंगशालामा शनिवार सम्पन्न नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र...

मौरिसस विरुद्ध नेपाललाई विमलको गोलमा अग्रता

0
भक्तपुर, माघ १५ काठमाण्डौंको दशरथ रंगशालामा जारी मौरिसस विरुद्धको पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले दोस्रो हापको ५५ औं मिनेटमा अग्रता लिएको छ । नेपालका लागि खेलको ५५ औं मिनेटमा विमल घर्तीमगरले अग्रता दिलाएका हुन । प्रतिबन्ध...

बसको ठक्करले मोटरसाइकलमा सवारको मृत्यु

0
भक्तपुर, माघ १५ भक्तपुरको नलिञ्चोक बाँसघारीमा शनिवार दिउँसो बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार यात्रुको मृत्यु भएको छ । बनेपाबाट भक्तपुरतर्फ आउँदैं गरेको बा. ५ ख ३०२० नं. को यात्रुबाहक बसले सूर्यविनायक नगरपालिका–९ नलिञ्चोक बाँसघारीस्थित अरनिको...

नेपाल र मौरिससबीचको खेल पहिलो हाफमा गोलरहित बराबरी

0
भक्तपुर, माघ १५ काठमाण्डौंको दशरथ रंगशालामा जारी नेपाल र अफ्रिकी मुलुक मरिससबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । खेलको पहिलो हापमा दुवै टोलीले केही अवसर बुनेपनि गोल गर्न नसक्दा खेल गोलरहित...

वरिष्ठ पत्रकार राणालाई मातृशोक

0
भक्तपुर, माघ १५ वरिष्ठ पत्रकार एवं देशान्तर मिडिया प्रा. लि.का प्रधान सम्पादक तथा प्रबन्ध निर्देशक कवीर राणालाई मातृशोक परेको छ । नेपाली कांग्रेस भक्तपुरका नेता समेत रहनुभएका राणाकी माता मीनकुमारी राणाको शनिवार ८३ वर्षको उमेर...

सार्वजनिक सवारीमा जोर बिजोर खारेज, नीजि सवारी र ट्याक्सीमा यथावत

0
भक्तपुर, माघ १४ जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज (शुक्रवार) राती देखी लागू हुने गरी सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली खारेज गरेको छ । कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि यसअघि लागू गरिएको जोर बिजोर प्रणालीका बारेमा...

इरान विश्वकपमा छनोट

0
भक्तपुर, माघ १४ इरान आगामी वर्ष कतारमा हुने फिफा विश्वकप फुटबलको लागि छनोट भएको छ । गएराती सम्पन्न खेलमा इरान चिरपरिचित प्रतिद्धन्द्धी इराकलाई १–० ले पराजित गर्दै विश्वकप २०२२ मा छनोट हुने पहिलो एसियाली मुलुक...

MOST POPULAR