नेपाल पत्रकार महासंघ भक्तपुरको २५ औं स्थापना दिवसको अवसरमा दुई पत्रकार पुरस्कृत
भक्तपुर, पुस २३
भक्तपुरका दुई पत्रकार पुरस्कृत हुनुभएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरको २५ औं स्थापना दिवसको अवसरमा पत्रकारहरू बाबाुकाजी साछेँ श्रेष्ठ र मोहन बल्ल पुरस्कृत हुनुभएको हो ।
महासंघले श्रेष्ठलाई १० हजार नगद राशीको...
नेपालमा थप २४ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि
भक्तपुर, पुस २३
नेपालमा थप २४ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार एक विज्ञप्ती जारी गर्दै नेपालमा थप २४ जनामा कोरोना भाइरसको भेरियन्ट ओमिक्रोनको संक्रमण भएको पुष्टि...
केएमसी कलेज दुवाकोटमा शिक्षा मन्त्री पौडेलको अनुगमन, विवाद समाधानमा प्रजिअको अग्रसरता
भक्तपुर, पुस २२
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाण्डौं मेडिकल कलेज (केएमसी), दुवाकोटलाई चिकित्सा शिक्षा आयोगले तोकिएको भन्दा बढी शुल्क नलिएको प्रमाणित गर्न निर्देशन दिनुभएको छ ।
केएमसीमा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरुले कलेजमा तालाबन्दी गरी आन्दोलन...
फेसबुक ह्याक गरी ठगी गर्ने पक्राउ
भक्तपुर, पुस २०
सामाजिक सञ्जाल फेसबुक ह्याक गरी रकम ठगी गरेको अभियोगमा महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले मध्यपुर थिमि ३ गठ्ठाघरबाट एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले मोरङ पथरी शनिश्चरे नगरपालिका–१० मंगलबारे घर...
नेपाल मिडिया अवार्डको मनोनयन सार्वजनिक
काठमाण्डौं, पुस २०
ड्रिम हाई नेपालले यही पुस २४ गते काठमाण्डौँको सोल्टी होटलमा आयोजना गर्ने एलआईसी नेपाल मिडिया अवार्ड २०७८ को मनोनयन सार्वजनिक गरेको छ । कुल २० विधामा प्रदान गरिने अवार्डमा १९ विधामा उत्कृष्ट...
भक्तपुरमा सार्वजनिक यातायातलाई व्यवस्थित गर्न प्रजिअको पहल
भक्तपुर, पुस १९
भक्तपुरमा सार्वजनिक यातायातलाई व्यवस्थित गर्न पहल थालिएको छ । जिल्ला यातायात व्यवस्थापन समितिले सोमवार सरोकारवालाहरुसँग छलफल गर्दै जिल्लामा सार्वजनिक यातायातलाई व्यस्थित गर्ने पहल गरेको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको...
चाँगुनारायण नगरपालिकाको राजश्व संकलन १२ प्रतिशत
भक्तपुर, पुस १८
चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्ष २०७८÷७९ को साउनदेखी पुस १५ सम्म ६ करोड ९६ लाख ४७ हजार ७९० रुपैयाँ मात्र राजश्व गरेको छ । नगरको आइतवार शुरु भएको दशौं नगरसभामा उपप्रमुख विणा...
बागमती प्रदेशस्तरीय मानव अधिकार र पत्रकारिता तालिम भक्तपुरमा शुरु
भक्तपुर, पुस १८
मानव अधिकार र पत्रकारिता सम्बन्धी बागमती प्रदेश स्तरिय तीन दिवसीय आवासीय तालिम आइतवारदेखी भक्तपुरमा शुरु भएको छ । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयले आयोजना गरेको सो तालिममा बागमती प्रदेशका १३...
जिल्ला प्रशासनका सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य परामर्श
भक्तपुर, पुस १८
जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आइतवार आएका सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य परामर्श प्रदान गरिएको छ । जिल्ला प्रशासनको आयोजना र भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र गरी तीन वटा अस्पतालको...
सिद्धिकाली मन्दिरका दाता सम्मानित
भक्तपुर, पुस १८
मध्यपुर थिमिस्थित श्री सिद्धिकाली क्षेत्र संरक्षण तथा विकास समितिले मन्दिरको गजुर र तल्लो छानामा सुनको जलप लगाउन सहयोग गर्ने दाताहरुलाई शनिवार सम्मान गरेको छ । समितिको १२ औं वार्षिक साधारणसभा तथा चौंथो...