विपद् व्यवस्थापन कार्ययोजना बनाउन नगर प्रमुखको निर्देशन
भक्तपुर, जेठ १६
चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले विपद् व्यवस्थापन कार्ययोजना बनाउन निर्देशन दिनुभएको छ । चाँगुनारायण नगरपालिकाको स्वास्थ्य शाखाले सोमवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वर्षा याम सुरू भएसँगै हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका...
तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला
भक्तपुर, जेठ १६
तारा एयरको ९ एनएईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । पोखराबाट जोमसोङका लागि आइतवार बिहान ९ बजेर ५५ जाँदा उडेको उक्त विमान १० बजेर ७ मिनेटदेखि सम्पर्क...
आइपिएल डेब्यु टोली गुजरातले जित्यो उपाधी
भक्तपुर, जेठ १६
यसवर्षको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधी गुजरात टाइटन्सले जितेको छ । कप्तान हार्दिक पान्ड्याको अलराउन्ड प्रदर्शनमा आइपिएल डेब्यु टोली गुजरात टाइटन्सले आइतवार राती सम्पन्न फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै...
एसईई पछिको भविष्य विषयको अभिमुखीकरण सम्पन्न
भक्तपुर, जेठ १५
साफु (सबैको लागि शिक्षा) भक्तपुरले एसईई परीक्षा दिई सकेका विद्यार्थीहरुलाई एसईई पछिको भविष्यका बारेमा दुई दिने अभिमुखीकरण गरेको छ । एसईई पछिको भविष्य विषयक उक्त अभिमुखीकरण कार्यक्रमा व्यस्थापन, कानून, इन्जिनियरिङलगायतका विषय छनौटको...
तारा एयरको विमान सम्पर्क विहिन
भक्तपुर, जेठ १५
तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्क विहीन भएको छ । पोखराबाट जोमसोमका लागि आज (आइतवार) बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरको विमान सम्पर्क विहीन भएको हो ।
विमान बिहान १०...
कमजोर टिमोर लिस्टे बिरुद्ध नेपाल हारबाट जोगियो
भक्तपुर, जेठ १५
नेपाली राष्ट्रिय फुटबल टोली कमजोर टोली टिमोर लिस्टेको यु–२३ टोलीसँग हारबाट जोगिएको छ । एएफसी एसियन कप छनोटको तयारीका लागि कतार भ्रमणमा रहेको नेपाली टोली टिमोर लिस्टेको यु–२३ टोलीसँग २–२ गोल बराबरी...
रियल मेड्रिडले जित्यो किर्तिमानी १४ औं पटक च्याम्पियन्स लिग उपाधी
भक्तपुर, जेठ १५
युरोपियन च्याम्पियन्स लिगको उपाधी स्पेनी क्लव रियल मेड्रिडले जितेको छ । रियलले शनिवार राती सम्पन्न फाइनलमा इंग्लिस क्लब लिभरपुललाई १–० ले पराजित गर्दै कीर्तिमानी १४औं पल्ट उपाधी जितेको हो ।
पेरिसमा सम्पन्न फाइनलमा...
धम्की दिई ७ करोड माग गर्ने ७ जना पक्राउ
भक्तपुर, जेठ १३
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सुनियोजित ढंगले धम्की दिई ७ करोड रुपैंया माग गर्ने ७ जनालाई काठमाण्डौंको विभिन्न स्थानबाट बिहिवार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा उदयपुर त्रियुगा नगरपालिका–१० का २१...
सरकारी जग्गाको बैना लिई ५ करोड २० लाख ठगी गरेको आरोपमा दुई जना भक्तपुरबाट...
भक्तपुर, जेठ १३
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सरकारी जग्गा बिक्रि गर्ने उद्देश्यले बैना लिने दुई कारोवारीलाई भक्तपुरबाट पक्राउ गरेको छ । सरकारी जग्गा बैना गरी ५ करोड २० लाख ठगी गरेको अभियोगमा...
चाँगुनारायणमा शैक्षिक शत्रको तयारी कार्यशाला
भक्तपुर, जेठ १२
भक्तपुरको चाँगुनारायण नगरपालिकाले शैक्षिक शत्रको तयारी स्वरुप कार्यशाला गोष्ठी गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्र रहेका विद्यालयहरुका प्रधानाध्यापक तथा प्रिन्सिपलहरुका लागि सो कार्यशाला गरेको हो ।
कार्यशालाको उद्घाटन गर्दै नगरप्रमुख जिवन खत्रीले ‘शैक्षिक...