अनुसन्धान विभागको प्रमुखमा थापा नियुक्त
भक्तपुर, भाद्र २८
राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा हुतराज थापा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषदको सोमवार बसेको बैठकले थापालाई विभागको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । थापा यसअघि विभागको वरिष्ठतम अतिरिक्त मुख्य अनुसन्धान...
विरेन्द्रले दोस्रो पटक जिब्रो छेडाएपछि थिमिको येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा सम्पन्न
भक्तपुर, भाद्र २६
मध्यपुर थिमि–५ का विरेन्द्रभक्त श्रेष्ठले शनिवार दोस्रो पटक जिब्रो छेडएका छन । येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा अन्तर्गत श्रेष्ठले दोस्रो पटक जिब्रो छेडाएर मध्यपुर थिमिको जात्रालाई निरन्तरता दिएका हुन ।
मध्यपुर थिमिमा...
विभिन्न स्थानीय तहका नगर प्रमुख तथा उपप्रमुखहरु भक्तपुर भ्रमणमा
भक्तपुर, भाद्र २६
काठमाण्डौं महानगरपालिका र उ सँग भगिनी सम्बन्ध भएका नेपालका विभिन्न नगरपालिकाका प्रमुख, उपप्रमुख तथा विदेशी पाहुनाहरुको टोलीले शनिवार भक्तपुर नगरपालिकाको अवलोकन भ्रमण गर्नुभएको छ ।
काठमाण्डौं महानगरपालिकाको निमन्त्रणमा ईन्द्रजात्रा अवलोकनका लागि आएका नगर...
दुधपाटीस्थित ईन्द्रदहमा भक्तजनको घुइँचो
भक्तपुर, भदौ २५
भाद्र शुल्क पुर्णिमाको अवसरमा भक्तपुरको दुधपाटीस्थित धार्मिक तीर्थस्थल सिद्धपोखरीले समेत परिचित ईन्द्रदहमा बिहानैदेखी दर्शनार्थीको भिड लागेको छ । हरेक वर्ष ईन्द्रजात्राका भोलिपल्ट यहा“ ठूलो मेला लाग्ने गर्दछ ।
ईन्द्रजात्राको दिन साँझ खौमास्थित ईन्द्रायणी...
राजर्षि गुरुकुल अन्तर सदन पौडी प्रतियोगितामा ‘रक हाउस’ टिम च्याम्पियन
भक्तपुर, भाद्र २४
भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरुकुल अन्तर सदन पौडी प्रतियोगितामा रक हाउस टिम च्याम्पियन बनेको छ । विद्यार्थीमा रहेको आन्तरिक प्रतिभालाई प्रस्फुटनका लागि आयोजित प्रतियोगितामा रक हाउस २३ पदकसहित टिम च्याम्पियन बनेको हो ।
रक...
वि पी को जन्मजयन्तीमा रक्तदान
भक्तपुर, भदौ २४
महामानव वि पी कोइरालाको १०९ औं जन्म जयन्तीको अवसरमा मध्यपुर थिमि–१, लोहकिल्थलीमा आयोजित रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन । नेपाली कांग्रेस मध्यपुर थिमि वडा नं. १ इकाई समितिले आयोजना गरेको...
गठबन्धनले सिट बाँडफाँड छिट्टै टुंग्याउँछ – उपसभापति खड्का
भक्तपुर, भाद्र २४
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनले सिट बाँडफाँड छिट्टै टुंगोमा पुर्याउने बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुरको प्रशिक्षण शाखाले शुक्रवार राधेराधेमा आयोजित प्रशिक्षण कार्यक्रममा उपसभापति खड्काले सबै परिवेशलाई साक्षी राखेर बढी भन्दा...
प्रजातन्त्र सेनानी कायस्थलाई ‘बी.पी. कोइराला सेनानी’ सम्मान
भक्तपुर, भाद्र २४
जननायक बी.पी कोइराला स्मृति ट्रष्टले भक्तपुरका प्रजातन्त्र सेनानी तिलक प्रकाश कायस्थलाई ‘बी.पी. कोइराला सेनानी’ सम्मानबाट सम्मान गरेको छ । ट्रष्टले बिहिवार आयोजित विपी साहित्य सम्मान एवं विपी सेनानी सम्मान तथा स्मृति लोकार्पण...
मनोहरा मिनि कोशीटप्पुमा भेटियो दुर्लभ चरा ‘ठूलो कस्दरी’
भक्तपुर, भाद्र २३
मध्यपुर थिमि ८ बोडेस्थित मनोहरा मिनि कोशीटप्पुमा ठूलो कस्दरी चरा भेटिएको छ । वन्यजन्तु तथा पन्छीहरुको खोजमा संलग्न प्रकृतिप्रेमी फोटोग्राफरहरु सञ्जय था श्रेष्ठ, युविन श्रेष्ठ र दिपक बुढाथोकीको समूहले बुधवार काठमाण्डौं उपत्यकामै...
दुव्र्यवहार गरेको आरोप लगाउँदैं डा. श्रेष्ठ विरुद्ध सहकर्मीले दिए उजुरी
भक्तपुर, भाद्र २३
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले दुव्र्यवहार गरेको भन्दै केन्द्रकै एक चिकित्सकले जिल्ला प्रहरी परिसर भक्तपुरको महिला सेलमा उजुरी दिएको छ । केन्द्रमा खुल्ला प्रतिष्पर्धाबाट स्थायी नियुक्त भएका...