चुनाव हार्ने निश्चित भएपछि नेकपा एमाले गाली गलौजमा उत्रेको कांग्रेसको ठहर
भक्तपुर, मंसिर १
भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हार्ने निश्चित भएपछि नेकपा एमाले विपक्षी उम्मेदवार र दल प्रति तल्लो स्तरको गाली गलौज र आरोपमा उत्रिएको छ । आफ्ना नजिकको...
मदिरा बिक्रि वितरण गर्न नपाईने
भक्तपुर, कार्तिक ३०
जिल्ला प्रशासन कार्यालय भक्तपुरले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मंसिर १ गते राती १२ बजेदेखी मदिरा बिक्रि वितरणमा रोक लगाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी...
निर्वाचनको दिन बिहान ४ बजेदेखी साँझ ७ बजेसम्म सवारी चलाउन नपाईने
भक्तपुर, कार्तिक ३०
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको दिन भक्तपुरमा बिहान ४ बजेदेखी साँझ ७ बजेसम्म अत्यावश्यक र अनुमति प्राप्त बाहेकका सबै किसिमका सवारी साधन सञ्चालन गर्न नपाईने भएको...
युएई विरुद्ध नेपालको उत्कृष्ट जित
भक्तपुर, कार्तिक ३०
युएई विरुद्धको दोस्रो एकदिवसिय खेलमा नेपालले उत्कृष्ट जित निकालेको छ । व्याटिङमा खराव शुरुवात गरेपनि युवा ब्याटर गुलशन झा र आरिफ शेखले सातौं विकेटका लागि उत्कृष्ट साझेदारी गरेपछि नेपालले दोस्रो एकदिवसियमा युएई...
अञ्जनको गोलमा नेपालको जित
भक्तपुर, कार्तिक ३०
अञ्जन बिष्टको एक मात्र गोलको मद्दतले अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । काठमाण्डौंको दशरथ रंगशालामा आज (बुधवार) साँझ सम्पन्न खेलमा अञ्जनले खेलको ८३ औं मिनेटमा गोल गर्दै नेपाललाई...
आगलागी पिडितलाई मध्यपुर थिमि नगरपालिकाले एक लाख रुपैंया दिने
भक्तपुर, कार्तिक ३०
मध्यपुर थिमि नगरपालिका–६ राईटोल, माथिल्लो कुण्डोलका आगलागी पिडितलाई नगरपालिकाले एक लाख रुपैंया राहत दिने भएको छ । साथै नगरपालिकाले घाईतेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा निःशुल्क उपचारका लागि आवश्यक व्यवस्था गर्ने भएको...
आगलागीले सुस्त मनस्थितिकी किशोरीको मृत्यु
भक्तपुर, कार्तिक ३०
मध्यपुर थिमी नगरपालिका–६ राईटोल, माथिल्लो कुण्डोलमा आज (बुधवार) विहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
स्थानीय ४९ वर्षिय आत्माराम के.सी र ४१ वर्षिय हरिशरण के.सी को तीन तल्ले कच्ची घरमा आगलागी...
ट्यांकरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
भक्तपुर कार्तिक २९
भक्तपुरको कालोपाटी जयनेपाल चोक नजिक सोमवार साँझ पानी बोक्ने ट्यांकरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन ।
सल्लाघारी नगरकोट मोडबाट व्यासीतर्फ आउँदैं गरेको बा ४...
निर्वाचनमा भक्तपुरमा २ हजार २ सय सुरक्षाकर्मी परिचालन हुने
भक्तपुर, कार्तिक २९
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भक्तपुरमा सुरक्षा तयारी पुरा भएको छ । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा तयारी पुरा भएको प्रमुख जिल्ला...
नेपालले आइसीसी यु –१९ महिला विश्वकप आयोजना गर्ने
भक्तपुर, कार्तिक २८
नेपालले पहिलो पटक आईसीसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता गर्नेभएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आइतबार बंगलादेशसँगै नेपाललाई पनि सन् २०२७ को आईसीसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गर्न...