Saturday, May 24, 2025

मेस्सी चम्किँदा विश्वकपमा अर्जेन्टिनाको पहिलो जित

0
भक्तपुर, मंसिर ११ दोस्रो हापमा लियोनल मेस्सी र एन्जो फर्नान्डेजले गोल गरेपछि कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा उपाधि दावेदार अर्जेन्टिनाले पहिलो जित निकालेको छ । गएराती लुसेल रंगशालामा सम्पन्न खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० को जित...

भक्तपुरमा समानुपातिकतर्फ नेमकिपा पहिलो, रास्वपा चौंथो

0
भक्तपुर, मंसिर १० गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक तर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बनेको छ । प्राप्त मतका आधार नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी...

नेदरल्यान्ड्स र इक्वेडरले १–१ गोलको बराबरी खेलेपछि कतार प्रतियोगिताबाट बाहिरियो

0
भक्तपुर, मंसिर १० आयोजक कतार फिफा विश्वकप फुटबल २०२२ को समूह चरणको एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । कतारमा जारी समूह ए को अर्को खेलमा नेदरल्यान्ड्स र इक्वेडरले १–१ गोलको बराबरी खेलेपछि कतार प्रतियोगिताबाट...

नवनिर्वाचित सांसद थापालाई बस्नेतको बधाई

0
भक्तपुर, मंसिर ८ नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवम् भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेतलाई नवनिर्वाचित सांसद दुर्लभ थापालाई बधाई तथा शुभकामना दिनुभएको छ । बस्नेतले थापा निवास कटुञ्जे सल्लाघारी पुगेर...

भक्तपुर १ को प्रदेश सभा १ मा नेमकिपाका गोसाईं भारी मतान्तरले विजयी

0
भक्तपुर, मंसिर ८ भक्तपुरको प्रदेश सभा क्षेत्र नं. १ (क)मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सुरेन्द्रराज गोसाई भारी मतान्तरले विजयी हुनुभएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बिहिवार बिहान सम्पन्न मतगणनामा गोसाईंले...

भक्तपुर १ मा नेमकिपाका सुवाल तेब्बर मतले विजयी

0
भक्तपुर, मंसिर ८ भक्तपुर क्षेत्र नम्बर १ नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाल प्रतिष्पर्धी भन्दा तेब्बर मतान्तरले विजयी हुनुभएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाल बिद्युत प्राधिकरणको तालिम केन्द्रमा बिहिवार बिहान सम्पन्न मतगणनामा सुवालले ४२...

भक्तपुरको विकासमा सबै राजनीतिक दलसँग हातेमालो गर्दै अघि बढ्छु – सांसद थापा

0
भक्तपुर, मंसिर ८ नवनिर्वाचित भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले जिल्लाको शिक्षा ,स्वास्थ्य र समग्र विकास निर्माणका प्रक्रियामा सबै राजनीतिक दल तथा आम नागरिकसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ...

भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा १ मा थापामगर, २ मा श्रेष्ठ विजयी

0
भक्तपुर, मंसिर ८ भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा १ मा नेकपा एमालेका किरण थापामगर र २ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ विजयी हुनुभएको छ । भक्तपुर क्षेत्र...

भक्तपुर २ मा लोकतान्त्रिक बाम गठबन्धनका थापा विजयी

0
भक्तपुर, मंसिर ८ भक्तपुर क्षेत्र नम्बर २ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापा विजयी हुनुभएको छ । गएराती सम्पन्न मतगणनामा थापा २४ हजार २ सय ३९ मतका विजयी हुनुभएको...

भक्तपुर क्षेत्र नं. २, थापा र बस्नेतबीच मतान्तर ७७७

0
भक्तपुर, मंसिर ७ भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभाको निर्वाचन परिणाम रोचक बन्दै गएको छ । बोडेको कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ...

MOST POPULAR