Friday, June 6, 2025

रामोसको ह्याट्रिकसँगै गोलको वर्षा गर्दै पोर्चुगल विश्वकपको क्वाटरफाइनलमा

0
भक्तपुर, मंसिर २१ गोन्कालो रामोसको ह्याट्रिकसँगै गोलको वर्षा गर्दै पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लुसिल स्टेडियममा मंगलबार राती सम्पन्न खेलमा पोचुर्गल स्विटजरल्यान्डलाई ६–१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश...

आयुर्वेदिक स्वास्थ्यका सबै सेवा र २३ प्रकारका औषधी निःशुल्क

0
भक्तपुर, मंसिर २० वैकल्पिक चिकित्सा सेवाको रुपमा रहेको आयुर्वेदिक चिकित्साका सबै सेवा निःशुल्क रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले जनाएको छ । केन्द्रले पञ्चकर्म÷पूर्वकर्म सेवा, प्याथोलोजि ल्याव, अक्युपंचर र फिजियोथेरापी सेवा दिई रहेको जनाउँदैं ती...

भक्तपुरका ३० महिला स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानीत

0
भक्तपुर, मंसिर २० भक्तपुरका ३० महिला स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानीत भएका छन । १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा मंगलवार जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका चार वटै पालिकाका उत्कृष्ट ३० जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई सम्मान...

अग्रता जोगाउन नसक्दा जापान क्रोएसियासँग टाईब्रेकरमा स्तब्ध, ब्राजिलको सहज जित

0
भक्तपुर, मंसिर २० कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ को सोमवार राती सम्पन्न प्रिक्वाटरफाइनल खेलमा दुई एसियाली मुलुक जापान र दक्षिण कोरिया पराजित भएका छन । पहिलो खेलमा जापान क्रोएसियाविरुद्ध एक गोलको अग्रता जोगाउन...

सार्वजनिक बसका छुटेको अमेरिकी डलरसहितको झोला सम्बन्धीत धनीलाई बुझाईयो

0
भक्तपुर, मंसिर २० भक्तपुर प्रहरीले सार्वजनिक बसभित्र छुटेको अमेरिकी डलरसहितको सामान फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ । काठमाण्डौं महानगरपालिका ३२ बस्ने जयप्रसाद पराजुलीको अमेरिकी डलरसहितको सामान भएको झोला मध्यपुर थिमि ३ कौशलटारबाट काठमाण्डौं तिनकुने...

उत्कृष्ट ३ महिला स्वास्थ्य स्वयम्सेविका पुरस्कृत

0
भक्तपुर, मंसिर १९ भक्तपुर नगरपालिकाले सोमवार उत्कृष्ट तीन जना महिला स्वास्थ्य स्वयम्सेविकालाई नगदसहित पुरस्कृत गरेको छ । १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस २०७९ को अवसरमा नगरपालिकाले ती महिला स्वास्थ्य स्वयम्सेविकालाई पुरस्कृत गरेको...

विश्वकप ‘गोल्डेन बुट’ दौड ः शिर्षमा उक्लिए एमवाम्पे

0
भक्तपुर, मंसिर १९ कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ मा प्रिक्वाटरफाइनल अर्थात अन्तिम १६ का खेल भइरहेको छ । यो समाचार तयार गर्दासम्म प्रिक्वाटरफाइनलका ४ खेल सम्पन्न भएका छन । जसमा जित हासिल गर्दै...

इंग्ल्यान्ड र फ्रान्स सहज जितका साथ विश्वकपको क्वाटरफाइनल प्रवेश

0
भक्तपुर, मंसिर १९ इंग्ल्यान्ड र फ्रान्स सहज जितका साथ कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वाटर फाइनल प्रवेश गरेका छन । अल बेयत रंगशालामा आइतवार राती सम्पन्न खेलमा इंग्ल्यान्ड अफ्रिकी मुलुक सेनेगललाई ३–० र अल...

भ्याली पब्लिक र ग्रिनफिल्डलाई उपाधि

0
भक्तपुर, मंसिर १८ आयोजक भ्याली पब्लिक र ग्रिनफिल्डले १५ औं माछापुच्छ«े–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । भ्याली पब्लिकले दोहोरो उपाधि चुम्यो । भ्याली पब्लिक सिनियर ब्वाइज र सिनियर गल्र्समा च्याम्पियन...

गोकुल बास्कोटाको घरको बाहिरी कम्पाउण्ड पर्खालमा शंकास्पद वस्तु फेला

0
भक्तपुर, मंसिर १८ भक्तपुरको मध्यपुर थिमि वडा नं. १ लोहकिल्थलीस्थित मनोहरा जग्गा एकिकरण आयोजना क्षेत्रको मनोरम पार्क नजिक आज (आइतवार) बिहान शंकास्पद वस्तु फेला परेको छ । नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवम् काभ्रेपलाञ्चोक क्षेत्र नं....

MOST POPULAR