Tuesday, May 14, 2024

ट्याटु खोप्न पालो कुरेर बस्दा बेहोश भएका युवकको मृत्यु

0
भक्तपुर, पुस २९ भक्तपुरमा ट्याटु खोप्न पालो कुरेर बसेका एक युवकको अचानक बेहोस भएर मृत्यु भएको छ । जिल्लाको मध्यपुर थिमि–१, लोहकिल्थली मनोहरास्थित आँखा अस्पताल नजिक रहेको आइएनके ट्याटु हाउसमा ट्याटु खोपाउन आएका काठमाण्डौं कोटेश्वर...

प्रेस चौतारी भक्तपुरको अध्यक्षमा हेमराज

0
भक्तपुर, पुस २९ प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरको अध्यक्षमा हेमराज ढकाल ‘सुमन’ सर्वसम्वत चयन भएका छन् । चौतारीको बिहिबार सम्पन्न चौंथौं अधिवेशनले ढकालको नेतृत्वमा १३ सदस्य रहेको जिल्ला शाखा गठन भएको हो । अधिवेशनले शाखाको...

राष्ट्रिय भारोत्तोलन सम्पन्न – अन्तिम दिन सन्देश र विशालको राष्ट्रिय कीर्तिमान

0
भक्तपुर, पुस २९ मध्यपुर थिमिमा बिहिवार सम्पन्न २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा बिहिवार नेपाल प्रहरीका सन्देश गुरुङ र विशालसिंह विष्टले राष्ट्रिय किर्तिमान बनाएका छन । नेपाल भारोत्तोलन संघको आयोजनामा सम्पन्न प्रतियोगितामा...

प्रिन्स ब्याडमिन्टनको विश्व वरियताको जुनियरतर्फ पहिलो स्थानमा

0
भक्तपुर, पुस २९ नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व वरियताको जुनियरतर्फ पहिलो स्थानमा पुगेका छन । विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्ष स्थानमा उक्लिएका हुन् । प्रिन्सले पाएको सफलता...

२४औं पुरुष तथा नवौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता – दोस्रो दिन सञ्जु र जुनुमायाको...

0
भक्तपुर, पुस २९ मध्यपुर थिमिमा जारी २४औं पुरुष तथा नवौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता २०७८ मा दोस्रो दिन बुधवार थप दुई राष्ट्रिय किर्तिमान बनेका छन । पहिलो दिन जुनियर ५५ के जी तौल समूहमा गणेश...

भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोर्डना खोप

0
भक्तपुर, पुस २७ भक्तपुरका करिव ६ हजार विद्यार्थीहरुले कोरोना विरुद्धको मोर्डना खोप लगाएका छन । खोप अभियान अन्तर्गत १२ देखी १७ उमेर समूहका भक्तपुरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये मंगलवारसम्म ६ हजार भन्दा बढीले मोर्डना खोप...

२४ औं पुरुष तथा ९ औ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता – गणेशले राखे राष्ट्रिय...

0
भक्तपुर, पुस २७ मध्यपुर थिमिमा जारी २४ औं पुरुष तथा ९ औ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीका गणेश रानाभाटले राष्ट्रिय किर्तिमान राख्न सफल भएका छन् । गणेशले सिनियर पुरुष ५५ केजी तौल समूहको क्लिन...

कोरोना संक्रमण नियन्त्रणका लागि भक्तपुरमा २५ जना भन्दा बढी भेला हुन रोक (सूचनासहित)

0
भक्तपुर, पुस २७ काठमाण्डौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज (मंगलवार) राती १२ बजेदेखी लागु हुने गरी २५ जना भन्दा बढी भेला हुने गरी कुनै पनि कार्यक्रम नगर्न÷नगराउन आदेश जारी गरेको छ...

मध्यपुर थिमिको मिनी कोशी टप्पुमा गरुड भेटियो

0
लक्ष्मी गारु, भक्तपुर, पुस २७ मध्यपुर थिमि–८ बोडेस्थित मिनी कोशी टप्पुले परिचित मनोहरा क्षेत्र र यसको वरपर विश्वमै लोपोन्मुख लोभीपापी गरुढ भेटिएको छ । ख्याति प्राप्त बन्यजन्तु फोटोग्राफर तथा पंक्षी प्रेमी सञ्जय था श्रेष्ठ नेतृत्वको...

मदरल्याण्ड विद्यार्थीलाई कोभिड–१९ विरुद्ध मोर्डना खोप

0
भक्तपुर, पुस २६ भक्तपुरको मदरल्याण्ड स्कुलमा अध्ययनरत १२ वर्ष देखि १७ वर्षका २४६ जना विद्यार्थीहरुले सोमवार कोभिड–१९ विरुद्धको मोर्डना खोप लगाएका छन । उनीहरुलाई विद्यालयमा नै खोप केन्द्र राखी मोर्डना खोप दिईएको हो । सूर्यविनायक नगरपालिका...

MOST POPULAR