सरोकारवालाको चिन्ता ः नबढे शिक्षा बजेट, दिगो विकासका लक्ष्य चैट
भक्तपुर, पौष १
सरकारले शिक्षा क्षेत्रमा आवश्यक बजेट विनियोजन नगरे दिगो विकासका लक्ष्य हासिल हुन नसक्ने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । योजना र कार्यक्रम राम्रा भएपनि बजेट अभावमा कार्यान्वयन हुन नसक्ने उनीहरुको आशंका...
मध्यपुर थिमिमा ज्येष्ठ नागरिक स्वास्थ्य बिमा नगरपालिकाले गरिदिने
भक्तपुर, पौष १
मध्यपुर थिमि नगरपालिकाले नगरका ६० पुरा भई ७० वर्ष ननाघेका उमेर समूहका सबै ज्येष्ठ नागरिकहरुको स्वास्थ्य बिमा नगरपालिकाले गरिदिने भएको छ । नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा शुक्रवार बसेको बागमती प्रदेश विमा बोर्डका...
चाँगुनारायण नगरपालिकाको सार्वजनिक सुनुवाईमा स्थानीयले राखे सुझाव
भक्तपुर, पौष १
चाँगुनारायण नगरपालिकाका स्थानीयले नगरका जनप्रतिनिधि समक्ष विविध समस्या र सुझाव राखेका छन । नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सम्पादन गरेका कार्यको सार्वजनिक परिक्षण गरी जनताको धारणा संकलन गर्न पहिलो पटक खुल्लारुपमा...
गोल्डेन बुट र बल दुवैमा मेस्सी दावी बलियो
भक्तपुर, मंसिर २९
कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलका खेलहरुको समापनसँगै गोल्डेन बुट र बलको पनि चर्चा हुन थालेको छ । विश्वकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडीले गोल्डेन बुट र उत्कृष्ट खेलाडीले गोल्डेन बल...
मोरक्कोलाई हराउँदैं फ्रान्स विश्वकपको फाइनलमा
भक्तपुर, मंसिर २९
साविक विजेता फ्रान्स अफ्रिकी मुलुक मोरक्कोलाई हराउँदैं कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अल बायत स्टेडियममा बुधवार राती सम्पन्न खेलमा फ्रान्स मोरक्कोलाई २–० गोल अन्तरले हराउँदै फाइनल...
चाँगुनारायणमा चौमासिकको प्रगति समिक्षा सम्पन्न
भक्तपुर, मंसिर २८
चाँगुनारायण नगरपालिकाले बुधवार गत आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक तथा चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो चौमासिकको प्रगति समिक्षा गरेको छ । नगरप्रमुख जीवन खत्रीको अध्यक्षतामा आयोजित समिक्षामा विभिन्न विषयगत शाखा र...
ज्योति माविमा विद्यार्थीलाई कविता लेखन प्रशिक्षण
भक्तपुर, मंसिर २८
भक्तपुरको सूर्यविनायक वडा नं. ७ गुण्डुको किवाचोस्थित ज्योति माध्यमिक विद्यालयले बुधवार विद्यार्थीका लागि कविता लेखन प्रशिक्षण कक्षा सञ्चालन गरेको छ । विद्यार्थीमा साहित्यप्रतिको रुचि बढाउन र विद्यार्थीलाई कविता लेखन सीपको आधारभूत ज्ञान...
अर्जेन्टिना विश्वकपको फाइनलमा, क्रोएसिया ३–० ले पराजित
भक्तपुर मंसिर २८
साविक उपविजेता क्रोएसियालाई हराउँदै दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ को फाइनलमा प्रवेश गरेको छ । दोहाको लुसेल रंगशालामा मंगलबार राती भएको पहिलो सेमिफाइनलमा दुई पटकको विजेता...
भक्तपुरमा सवारी दुर्घटना न्यूनिकरण लागि सरोकारवालाहरुले संयुक्त पहल गर्ने
भक्तपुर, मंसिर २७
भक्तपुरमा सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक व्यवस्थापनका लागि सरकारी निकाय, नीजि क्षेत्र, व्यवसायी, नागरिक समाज र सरोकारवाला अन्य निकायले संयुक्तरुपमा पहल गर्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा मंगलवार जिल्ला...
भक्तपुरका पत्रकारहरुलाई सेलर्डको मानव बेचविखन तथा बालसंरक्षण सम्बन्धी अभिमुखीकरण
भक्तपुर, मंसिर २६
कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड)ले सोमवार भक्तपुरका पत्रकारहरुलाई मानव बेचविखन र बाल संरक्षणसम्बन्धी अभिमुखीकरण दिइएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरको संयोजनमा आयोजित कार्यक्रममा मानव बेचविखन तथा बाल संरक्षणसम्बन्धी राष्ट्रिय...