Saturday, June 7, 2025

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल र नेतामा नेमकिपाको दावी

0
भक्तपुर, माघ १ नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको दावी गरेको छ । संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको–पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार नेमकिपाले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल र नेताको...

विमान दुर्घटनामा पत्रकार पौडेलको मृत्यु, महासंघले १३ दिन शोक मनाउने

0
भक्तपुर, माघ १ पोखरामा आइतवार बिहान भएको यति एअर लाईन्सको विमान दुर्घटनामा पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको मृत्यु भएको छ । पौडेलको मृत्युमा महासंघले १३ दिन शोक मनाउने भएको छ । महासंघ अध्यक्ष विपुल पोखरेलको...

कागज उद्योगमा आगलागी, १५ लाखको क्षती

0
भक्तपुर, माघ १ मध्यपुर थिमि ९, बोडेस्थित मुलपानी जाने आरालो नजिक नवदुर्गा पेपर फ्याक्ट्री (अण्डाको क्रेट बनाउने उद्योग)मा आगलागी हुँदा १५ लाख रुपैंया बराबरको क्षती भएको छ । सो उद्योगमा शनिवार राती करेन्ट सट भई...

मानव जातिको रक्षाको लागि योग साधना अपरिहार्य – प्रधानमन्त्री प्रचण्ड

0
भक्तपुर, माघ १ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जातिको रक्षाको लागि योग साधना अपरिहार्य रहेको बताउनुभएको छ । ८ औं राष्ट्रिय योग दिवसको अवसरमा भक्तपुरको सानो थिमिस्थित सिटिईभिटीको प्रांगणमा आयोजित मुल समारोह कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले...

पोखरामा दुर्घटना भएको विमानका सबै यात्रुको पहिचान खुल्यो, ४४ शव निकालिए

0
भक्तपुर, माघ १ पोखरामा आइतवार बिहान दुर्घटना भएको यति एयरलाइन्सको विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरुको पहिचान खुलेको छ । विमानमा पाइलट कमल केसी, को–पाइलट अन्जु खतिवडा रहेको जानकारी प्राप्त भएको छ । विमानमा...

विमान दुर्घटनामा मृत्यु हुनेको शोकमा माघ २ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

0
भक्तपुर, माघ १ मन्त्रिपरिषदको आकस्मिक बैठकले पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु हुनेको शोकमा माघ २ गते सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । काठमाण्डौंबाट पोखरा उडेको यति एअरलाइन्सको एएनसी एटीआर–७२ विमान...

पार्टीको नीति प्रति विमती हुँदैमा पार्टी नै परित्याग गर्ने परिपाटी बेठिक – सांसद थापा

0
भक्तपुर, पौष २८ नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले पार्टीको नीति प्रति विमती हुँदैमा पार्टी नै परित्याग गर्ने परिपाटी बेठिक भएको बताउनुभएको छ । प्रजातन्त्र सेनानी तथा नेपाली कांग्रेसका नेता स्व....

जनक शिक्षा सामग्री केन्द्रमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख, उपप्रमुखको अनुगमन, अनियमितता भएको पुष्टि भए...

0
भक्तपुर, पौष २८ मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठसहितको टोलीले बिहिवार जनक शिक्षा सामग्री केन्द्रको अनुगमन गरेको छ । केन्द्रमा गुणस्तरहिन कागज ल्याई करोडौं रुपैंयाको अनियमितता गरिएको भन्ने खबर सार्वजनिक भएपछि नगर...

मनोहरा नदिको तटिय भाग र आसपासका क्षेत्रमा ८४ प्रजातिका चरा भेटिए

0
भक्तपुर, पौष २७ मनोहरा नदिको तटिय भाग र आसपासका क्षेत्रमा ८४ प्रजातिका चरा भेटिएका छन । वन्य जन्तु फोटोग्राफर तथा पंक्षी प्रेमी सञ्जय था श्रेष्ठ नेतृत्वको टोलीले मंगलवार गरिएको चरा गणनामा उक्त क्षेत्रमा आगन्तुक र...

संसद देश र जनताका समस्या समाधान गर्ने भन्दा पनि नेताहरुको कुण्ठा पोख्ने थलो –...

0
भक्तपुर, पौष २७ प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले संसद देश र जनताका समस्या समाधान गर्ने भन्दा पनि नेताहरुको कुण्ठा पोख्ने थलो बनेको टिप्पणी गर्नुभएको छ । भक्तपुर क्याटरिङ तथा पार्टी प्यालेस...

MOST POPULAR