Wednesday, May 14, 2025

रिलेन्टलेस जर्नीको लोकार्पणसँगै ८० वर्षे मोक्तान पुरस्कृत

0
काठमाण्डौं, पौष २४ प्रदेश नं १ का पहाडी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा निस्वार्थ रुपमा समाजसेवामा जीवन अर्पण गरेका ८० वर्षे मनु मोक्तानलाई आइतवार रुद्रलाल समाज सेवा पुरस्कारबाट सम्मान गरिएको छ । गैरसरकारी संस्था महासंघ र...

नेपाल पत्रकार महासंघ भक्तपुरको स्थापना दिवसको अवसरमा चार पत्रकार पुरस्कृत

0
भक्तपुर, पौष २३ नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाको २६ औं स्थापना दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा शाखाले चार जना पत्रकारलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुने पत्रकारहरुमा...

जनतामा राजनीतिप्रति नकारात्मक र वितृष्णा पैदा भयो ः अध्यक्ष नेपाल

0
भक्तपुर, पौष २३ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनतामा राजनीतिप्रति नकारात्मक र वितृष्णा पैदा भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औं स्थापना दिवसको अवसरमा शनिवार आयोजित बधाई तथा सम्मान...

व्यवसायीहरुले अनिवार्य पालना गर्नुपर्ने शर्तहरुसहितको हाते पुस्तिका सार्वजनिक

0
भक्तपुर, पौष २२ जिल्ला प्रशासन कार्यालय भक्तपुरले व्यवसायीहरुले अनिवार्य पालना गर्नुपर्ने शर्तहरुसहितको हाते पुस्तिका सार्वजनिक गरेको छ । बजारलाई उपभोक्ता मैत्री र स्वच्छ बनाउन व्यवसायीलाई जिम्मेवार बनाउन प्रशासनले सो हाते पुस्तिका सार्वजनिक गरेको हो । पुस्तिकामा...

एक महिने श्रीस्वस्थानी व्रत शुरु

0
भक्तपुर, पौष २२ यसवर्षको एक महिने माधवनारायण र श्री स्वस्थानी व्रत आज (शुक्रवार)बाट शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना व्रत बसी माधवनारायणको पुजा आराधना गर्ने र श्री स्वस्थानी परमेश्वरीको...

मुहानपोखरी – चरेली– खावा सडकलाई स्व. सुरेन्द्रप्रताप शाह स्मृति मार्ग नामाकरण

0
भक्तपुर, पौष २१ चाँगुनारायण नगरपालिकाले नगरको मुहानपोखरी – चरेली– खावा सडकलाई स्व. सुरेन्द्रप्रताप शाह स्मृति मार्ग नामाकरण गरेको छ । चाँगुनारायण नगरपालिका वडा नं ६ र ७ को पहलमा नगर कार्यपालिका बैठकले उक्त मार्गको नामाकरण...

हनुमानघाटस्थित लोकेश्वर महादेव मन्दिर पुनःनिर्माण शुरु

0
भक्तपुर, पौष २० भक्तपुरको हनुमानघाटस्थित लोकेश्वर महादेव मन्दिर पुनःनिर्माण शुरु भएको छ । भक्तपुर नगरपालिकाले स्थानीय उपभोक्ता समितिमार्फत उक्त मन्दिर पुनःनिर्माण शुरु गरेको हो । मन्दिर पुनःनिर्माणका लागि बुधवार शिलान्यास गर्दै नगरप्रमुख सुनिल प्रजापतिले भक्तपुरका साँस्कृतिक,...

वागमती प्रदेश सभा सदस्य द्वय देवेन्द्र र भावना सम्मानित

0
भक्तपुर, पौष २० नेकपा माओवादी केन्द्र भक्तपुर नगर समितिले बागमती प्रदेश सभा सदस्यद्धय देवेन्द्र श्रेष्ठ र भुवनकेशरी (भावना) श्रेष्ठलाई मंगलवार सम्मान गरेको छ । माओवादी केन्द्र भक्तपुर नगरको पुर्ण बैठकका क्रममा बागमती प्रदेशका सांसदद्धयलाई सम्मान...

कोभिड–१९ को संक्रमणबारे सजग हुन जिल्ला प्रशासन कार्यालय भक्तपुरको आग्रह

0
भक्तपुर, पौष २० जिल्ला प्रशासन कार्यालय भक्तपुरले कोभिड–१९ को संक्रमणबारे सजग हुन आग्रह गरेको छ । प्रशासनले छिमेकी मुलुक लगायत केही देशहरुमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेको र त्यसले नेपालमा पनि असर गर्न सक्ने...

‘सुरक्षित भक्तपुर’का लागि सहयोग र सहकार्य गर्न प्रहरीको आह्वान

0
भक्तपुर, पौष १९ जिल्ला प्रहरी परिसर भक्तपुरले ‘सुरक्षित भक्तपुर’का लागि सबै पक्षसँग सहयोग र सहकार्यका लागि आह्वान गरेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको सहकार्यमा परिसरले मंगलवार आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा...

MOST POPULAR