आशिफ र ज्ञानेन्द्रको किर्तिमानी साझेदारी र कुशलको अर्धशतक मद्दतमा नामिबिया माथि नेपालको शानदार जित
भक्तपुर, फागुन ६
आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक अर्धशतकको मद्दतमा नेपालले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट श्रृंखलामा लगातार तेस्रो जित निकाल्ने क्रममा पाहुना टोली नामिबियामाथि तीन विकेटको शानदार...
भगवान् शिवको पूजा गरी महाशिवरात्रि मनाईंदैं, भक्तपुरका शिवालयमा भक्तजनको घुईंचो
भक्तपुर, फागुन ६
फाल्गुन कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्रि पर्व शनिवार भगवान शिवको पुजा आराधना गरी धुमधामका साथ मनाईंदैछ । यसवर्ष साँझ ६ बजेर ६ बजेसम्म त्रयोदशी तिथि रहे पनि त्यसपछि चतुर्दशी लाग्ने भएकाले शनिबार नै...
स्थानीय तहका उम्मेदवारहरुको जरिवाना राष्ट्रपतिद्धारा मिनाहा
भक्तपुर, फागुन ५
गत स्थानीय तहको निर्वाचनका उम्मेदवारहरुले खर्च विवरण समयमा नबुझाएको भन्दै निर्वाचन आयोगले तोकेको जरिवाना रकम बुझाउन नपर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार त्यस्तो जरिवाना मिनाहा गरिदिएपछि स्थानीय तहका उम्मेदवारहरुले आयोगले...
दुवाकोटको गोल्डेन सुनगाभा स्कुलले साताव्यापी रजत महोत्सव मनाउने
भक्तपुर, फागुन ५
भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा ईङ्गलिस बोर्डिङ स्कुल स्थापनाको २५ वर्ष भएको अवसरमा साताव्यापी विविध कार्यक्रम आयोजना गरी रजत महोत्सव मनाउने भएको छ । विद्यालयले शुक्रवार पत्रकार सम्मेलन...
अन्तर नगर पुरुष खो खो प्रतियोगिता शुरु
भक्तपुर, फागुन ५
अन्तर नगर पुरुष खो खो प्रतियोगिता शुक्रवारदेखी भक्तपुरको शहिद स्मृति खेल मैदानमा शुरु भएको छ । वि. सं. २०४६ सालको जनआन्दोलनका भक्तपुरमा शहादत प्राप्त गरेका शहिदहरुको सम्झनामा भक्तपुर नगरपालिकाले सो प्रतियोगिता आयोजना...
सूर्यविनायकको खानेपानीको समस्या समाधान गर्न सांसद थापाको पहल
भक्तपुर, फागुन ५
सूर्यविनायक नगरपालिका वडा नं. २ र ३ बालकोटलगायत नगरका विभिन्न वडामा देखिएको खानेपानीको समस्या समाधानका लागि भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले पहल थाल्नुभएको छ । सांसद थापाले...
भक्तपुर नगरपालिकाको बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७९ सर्वसम्मतिबाट पारित
भक्तपुर, फागुन ४
भक्तपुर नगरपालिकाको १३ औं नगरसभा बैठकले बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७९ बिहिवार सुझावसहित सर्वसम्मतिले पारित गरेको छ ।
सभाध्यक्ष प्रजापतिले भक्तपुर नगरपालिकाले आवश्यक जग्गामा नगरपालिका र नगर क्षेत्रभित्र सञ्चालित सहकारी...
चकमन्न हवेलीभित्र लोकेन्द्रबहादुर चन्द– अब कतै जानु छैन
सागर चन्द, ४ फागुन, काठमाडौं
पुरानो हवेली कुनै समय शक्तिकेन्द्र थियो । यसका कोठा-चोटामा हुने छलफलले सत्ता परिवर्तनलाई निर्देशित गर्थे । चारपटक प्रधानमन्त्री भइसकेका लोकेन्द्रबहादुर चन्दको भक्तपुर लोकन्थलीको हवेली हिजोआज चकमन्न छ ।
रंग खुइलिएको चन्द...
क्यानडा र कम्बोडिया पठाइदिन्छु भन्दै ठगेको आरोपमा पक्राउ
भक्तपुर, फागुन ४
क्यानडा र कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दीका लक्ष्मण थापा र दैलेख भगवतीमाईका तोपेन्द्र सिंह...
जलवायु परिवर्तन, वन ऐन र नियमावलीका बारेमा सूर्यविनायकका जनप्रतिनिधिलाई अभिमुखीकरण
भक्तपुर, फागुन ४
डिभिजन वन कार्यालय भक्तपुरले बुधवार सूर्यविनायक नगरपालिकाका प्रमुख, उपप्रमुखसहित कार्यपालिका सदस्यहरुलाई जलवायु परिवर्तन, वन ऐन र नियमावलीका बारेमा अभिमुखीकरण गरेको छ ।
जलवायु परिवर्तनले स्थानीय स्तरमा पार्ने प्रभाव र यसको न्यूनिकरणका लागि स्थानीय...